NRCS BLOOD BANK Jhapa district chapter

NRCS BLOOD BANK Jhapa district chapter give blood safe life.

रगतको  अभावलाई मध्यनजर गर्दै  आज मिति  २०८२/१२/०१  गते झापाको  विभिन्न २ ठाउँमा आयोजित  रक्तदान कार्यक्रमहरुमा (84) जना ...
15/03/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/१२/०१ गते झापाको विभिन्न २ ठाउँमा आयोजित रक्तदान कार्यक्रमहरुमा (84) जना रक्तदाता हरुले आफ्नो अमुल्य रगत दान गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछ ।
1 परमेश्वरको मण्डली बिश्व सुसमाचार समाज ,बुद्धशान्ति - 52 युनिट ।
2 Round Table Nepal ,Birtamod - 32युनिट l

रगतको  अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/११/१६  गते श्री बन्दी बिकास पुस्तकालय को आयोजना तथा रिद्धी सिद्धी मेडिसिन एण्ड...
28/02/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/११/१६
गते श्री बन्दी बिकास पुस्तकालय को आयोजना तथा रिद्धी सिद्धी मेडिसिन एण्ड डाइग्नोस्टिक बिर्तामोडको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा (176) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/११/१२  गते श्री ठेकिटोला कृषि  सहकारी संस्था गौरिगन्जको आयोजनामा  भएको  रक्तदा...
24/02/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/११/१२
गते श्री ठेकिटोला कृषि सहकारी संस्था गौरिगन्जको आयोजनामा भएको रक्तदान कार्यक्रममा (41) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै   मिति २०८२/११/०८  गते विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा  भएको  रक्तदान कार्यक...
20/02/2026

रगतको अभावलाई मध्यनजर गर्दै मिति २०८२/११/०८
गते विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा (28) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै  आज मिति  २०८२/११/०७  गते झापाको  विभिन्न २ ठाउँमा आयोजित  रक्तदान कार्यक्रमहरुमा (64) जना ...
19/02/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/११/०७ गते झापाको विभिन्न २ ठाउँमा आयोजित रक्तदान कार्यक्रमहरुमा (64) जना रक्तदाता हरुले आफ्नो अमुल्य रगत दान गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछ ।
1 VIDHYA VIKASH ACADEMY ALUMNI ASSOCIATION , Bahundagi - 33 युनिट ।
2 नेवा :देय दबु ,अर्जुनधारा नगर समिति - 31युनिट l

रगतको  अभावलाई मध्यनजर गर्दै   मिति २०८२/११/०५  गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीको आयोजनामा  भएको  रक्तदान...
17/02/2026

रगतको अभावलाई मध्यनजर गर्दै मिति २०८२/११/०५
गते ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा (51) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै  आज मिति  २०८२/११/०१ गते झापाको  विभिन्न २ ठाउँमा आयोजित  रक्तदान कार्यक्रमहरुमा (27) जना र...
13/02/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/११/०१ गते झापाको विभिन्न २ ठाउँमा आयोजित रक्तदान कार्यक्रमहरुमा (27) जना रक्तदाता हरुले आफ्नो अमुल्य रगत दान गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछ ।
1 नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नम्बर ३ झापा- 17 युनिट ।
2 श्री भद्र्शिवा महिला बचत तथा ऋण सहकारी संस्था भद्रपुर - 10युनिट l

रगतको  अभावलाई मध्यनजर गर्दै   मिति २०८२/१०/१६  गते राजवन्शी युवा परिवार मेचीनगर 15 को आयोजनामा  भएको  रक्तदान कार्यक्रम...
31/01/2026

रगतको अभावलाई मध्यनजर गर्दै मिति २०८२/१०/१६
गते राजवन्शी युवा परिवार मेचीनगर 15 को आयोजनामा भएको रक्तदान कार्यक्रममा (20) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै  आज मिति  २०८२/१०/१५ गते झापाको  विभिन्न २ ठाउँमा आयोजित  रक्तदान कार्यक्रमहरुमा (69) जना र...
29/01/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/१०/१५ गते झापाको विभिन्न २ ठाउँमा आयोजित रक्तदान कार्यक्रमहरुमा (69) जना रक्तदाता हरुले आफ्नो अमुल्य रगत दान गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछ ।
1 .नर्सिङ्ग समिति प्रादेशिक अस्पताल भद्रपुर - 25 युनिट ।
2 मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोड - 44 युनिट l

रगतको  अभावलाई मध्यनजर गर्दै   मिति २०८२/१०/१०   गते श्री वैदिक बचत तथा ऋण सहकारी संस्था भद्रपुर -10 को आयोजनामा  भएको  ...
24/01/2026

रगतको अभावलाई मध्यनजर गर्दै मिति २०८२/१०/१०
गते श्री वैदिक बचत तथा ऋण सहकारी संस्था भद्रपुर -10 को आयोजनामा भएको रक्तदान कार्यक्रममा (20) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै आज  मिति २०८२/१०/०७  गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा झापाको आयोजनामा  भएको  ...
21/01/2026

रगतको अभावलाई मध्यनजर गर्दै आज मिति २०८२/१०/०७
गते सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा झापाको आयोजनामा भएको रक्तदान कार्यक्रममा (61) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

रगतको  अभावलाई मध्यनजर गर्दै   मिति २०८२/१०/४  गते Cura Health बिर्तामोडको आयोजनामा  भएको  रक्तदान कार्यक्रममा (25) जना ...
18/01/2026

रगतको अभावलाई मध्यनजर गर्दै मिति २०८२/१०/४
गते Cura Health बिर्तामोडको आयोजनामा भएको रक्तदान कार्यक्रममा (25) जना रक्तदाताहरुले आफ्नो अमुल्य रगत दन गर्नुभएको छ।यस्तो मानवीय सेवामा उल्लेखनीय कार्य गर्नुहुने सम्पुर्ण रक्तदाता ,आयोजक संस्था तथा रक्तसञ्चार प्रविधिकहरु प्रति यस संस्था हार्दिक धन्यवाद अर्पण गर्दैछौं

Address

Bhadrapur
Jhapa District
57203

Telephone

+97723541833

Website

Alerts

Be the first to know and let us send you an email when NRCS BLOOD BANK Jhapa district chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to NRCS BLOOD BANK Jhapa district chapter:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram