27/03/2026
के तपाईंलाई टाउको दुख्ने वा नसा च्यापिने समस्या छ? 🤔
समयमै सही उपचारले जटिलता कम गर्छ। मनमोहन अस्पतालमा न्यूरो-सर्जन डा. करुणा ताम्राकारबाट आधुनिक प्रविधि र विशेषज्ञ सेवा लिनुहोस्।
🏥 मनमोहन मेमोरियल सामुदायिक अस्पताल
📞 सम्पर्क: ०२३-५३३४३६, ०२३-५३५२५२