Sunrise Rehabilitation Center

Sunrise Rehabilitation Center Unique combination of western Philosophy of AA/NA and eastern discipline of Yoga & Meditation

02/10/2025
02/10/2025

"लत मुक्त जीवन पनि खुशी र परिवारसँगै मनाउन सकिन्छ भन्ने प्रमाण हो हाम्रो दशैं 🎶💐। सनराइज रिहाब सेन्टर, धुलाबारीमा हामी सबै मिलेर गीत गाएर, हासेर, आशा बाँड्दै नयाँ जीवनलाई स्वागत गरिरहेका छौँ। 💙"

20/09/2025

हाम्रो प्रिय स्टाफ इमान सिंहको ६औं Recovery Birthday 🎂
तपाईंको यात्रा संघर्ष, आशा र प्रेरणाले भरिएको छ। तपाईं हामी सबैका लागि शक्ति र मार्गदर्शनको स्रोत हुनुहुन्छ।
Together we celebrate life, recovery, and new beginnings! 🌿

19/09/2025

विशेष सूचना
दशैं र तिहारको अवसरमा निशुल्क उपचार
दुर्व्यसनमुक्त जीवनको शुरुवात

चाडपर्वको बेला दुर्व्यसनको जोखिम र दबाब बढ्ने हुन सक्दछ। तपाईं वा तपाईंको परिवारका कुनै सदस्य दुर्व्यसनको समस्याबाट ग्रसित हुनुहुन्छ भने, यो समय तपाईंको लागि नयाँ जीवनतर्फको पहिलो कदम हुन सक्छ।

हाम्रो केन्द्रले दशैं र तिहारको अवसरमा तीन महिने निशुल्क आवासीय उपचार सेवा प्रदान गर्दैछ। यो विशेष कार्यक्रम दुर्व्यसनको समस्याबाट दीर्घकालीन समाधान खोज्ने सबैका लागि तयार गरिएको हो।

कार्यक्रमका प्रमुख विशेषता:

३ महिने पूर्ण आवासीय उपचार सेवा:
स्वास्थ्यविज्ञ तथा अनुभवि टोलीद्वारा निरन्तर हेरचाह, परामर्श, र चिकित्सा सेवा।

कार्यक्रमको अवधि: ३ महिना
स्थान: धुलाबारी, झापा
सम्पर्क विवरण: ०२३-५६४११६
९८६४६८०३३३, ९८०७०६८१८०
के तपाईं वा तपाईंको प्रियजन दुर्व्यसनको समस्याबाट पीडित हुनुहुन्छ? अबको निर्णयले जीवन परिवर्तन गर्न सक्छ। यो निशुल्क अवसरलाई नगुमाउनुहोस्!
अवसर सीमित छ, आजै सम्पर्क गर्नुहोस्।

यो सूचना दुर्व्यसनबाट मुक्त हुन चाहने व्यक्तिहरूका लागि हो जसले उनीहरूलाई आवासीय उपचार सेवा लिन उत्प्रेरित गर्छ।

Address

Khanal B***y, Dhulabari
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Sunrise Rehabilitation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sunrise Rehabilitation Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram