Navajeevan Hospital Pvt. Ltd.

Navajeevan Hospital Pvt. Ltd. We are providing ICU, NICU, Dialysis, Physio, Lab, Delivery, TMT, CARDIAC, ECG, USG, Emergency, OPD & many more services.

02/12/2025

धनगढीः धनगढीको नवजीवन अस्पताल आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा शल्यक्रिया सेवामा

हाम्रो यस नवजीवन अस्पताल प्रा.लि. लाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रूपमा सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ। सामा...
02/12/2025

हाम्रो यस नवजीवन अस्पताल प्रा.लि. लाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रूपमा सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ। सामाजिक सुरक्षा दिवस–२०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा योगदानकर्ताहरुलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएका स्वास्थ्य संस्थामध्ये सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी योगदानकर्तालाई गुणस्तरीय सेवा प्रदान गरेको आधारमा हामीलाई सम्मानपत्र प्रदान गरिएको छ।
कोषले स्वास्थ्य सेवा प्रवाहमा हामीले देखाएको प्रतिबद्धता, समयमै सेवा उपलब्ध गराएको र सामाजिक सुरक्षा भुक्तानीप्राप्त योगदानकर्ताहरुलाई सहज र प्रभावकारी स्वास्थ्य सुविधा प्रदान गरेको भन्दै प्रशंसा गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले हामीलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो।
यस सम्मानले हामीलाई स्वास्थ्य सेवा क्षेत्रमा अझ जिम्मेवारीपूर्वक अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरेका छौ।
Navajeevan Hospital Pvt. Ltd.
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +977-9762771044, 9765543870, 9767424341
☎️+977-091-521233, 521733
📧 info@navajeevanaspatal.com
🌐 https://navajeevanaspatal.com

30/11/2025

धनगढी: धनगढी स्थित नवजीवन अस्पतालले आफ्नो २०औँ वार्षिकोत्सवको अवसर पारेर सेवा–सुविधामा उल्लेखनीय घोषणा गरेको छ...

30/11/2025

अब युरोलोजी सेवा प्रत्येक दिन बिहान ९ः०० देखि साँझ ५ः०० सम्म
उपचार हुने समस्याहरु:-
✅दुरबिनबाट मृगौला, पिसाब नालि, पिसाब थैलीको पत्थरीको अप्रेशन (Mini PCNL/URSL)
✅पिसाबको संक्रमण
✅दुरबिनद्वारा प्रोष्टेट ग्रन्थीको अप्रेशन (TURP)
✅छिन–छिनमा पिसाब लाग्ने, पिसाब चुहिने समस्या
✅डायलाईसिस्को लागि फिस्टुला (FISTULA) बनाउने अप्रेशन
✅यौन दुर्र्बलता, उत्तेजना नहुने समस्या
✅निसन्तान सम्बन्धि जाँच तथा परामर्श
✅मृगौला, पिसाब थैलिमा मासु पलाएको/क्यान्सरको उपचार
Navajeevan Hospital Pvt. Ltd.
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +977-9762771044, 9765543870, 9767424341
☎️+977-091-521233, 521733
📧 info@navajeevanaspatal.com
🌐 https://navajeevanaspatal.com

We are providing ICU, NICU, Dialysis, Physio, Lab, Delivery, TMT, CARDIAC, ECG, USG, Emergency, OPD & many more services.

28/11/2025

धनगढी – धनगढीस्थित नवजीवन अस्पताल प्रा.लि. लाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको रूपमा सामाजिक सुरक्षा कोषले सम....

27/11/2025
नवजीवन अस्पतालको २०औं वार्षिकोत्सवको शुभ अवसरमा, गुणस्तरयुक्त सेवा र बिरामी–केन्द्रित हेरचाहलाई निरन्तर कायम राख्दै, सुद...
25/11/2025

नवजीवन अस्पतालको २०औं वार्षिकोत्सवको शुभ अवसरमा, गुणस्तरयुक्त सेवा र बिरामी–केन्द्रित हेरचाहलाई निरन्तर कायम राख्दै, सुदूरपश्चिम प्रदेशको पहिलो निजी चिकित्सा संस्थाको रुपमा हामी गौरवान्वित छौं । हाम्रो सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत, हामीले साधारण तथा ल्यापरोस्कोपिक शल्यक्रियाहरुका विद्यमान दरहरुमा २५% को विशेष छुट प्रदान गरिने निर्णय गरेका छौं । यहि मंसिर १ गते देखि फाल्गुन १७ गते सम्म लागु हुने गरी हामी हाम्रो समुदायप्रति समर्पित सेवा, उत्कृष्टता र आत्मीय हेरचाहको यात्रालाई अझ द्दढतापूर्वक अधि बढाउँदै छौं ।
Navajeevan Hospital Pvt. Ltd.
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +977-9762771044, 9765543870, 9767424341
☎️+977-091-521233, 521733
📧 info@navajeevanaspatal.com
🌐 https://navajeevanaspatal.com

पेट, छाती, तथा मुटु रोग सम्बन्धि सम्पूर्ण समस्याको पहिचान, निदान तथा स्तरीय विशेषज्ञ सहितको उपचार प्रत्येक दिन बिहान ९ ब...
19/11/2025

पेट, छाती, तथा मुटु रोग सम्बन्धि सम्पूर्ण समस्याको पहिचान, निदान तथा स्तरीय विशेषज्ञ सहितको उपचार प्रत्येक दिन बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
Navajeevan Hospital Pvt. Ltd.
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝐅𝐨𝐫 𝐀𝐩𝐩𝐨𝐢𝐧𝐭𝐦𝐞𝐧𝐭
📲 +977-9762771044, 9765543870, 9767424341
☎️+977-091-521233, 521733
📧 info@navajeevanaspatal.com
🌐 https://navajeevanaspatal.com

Happy World Radiography Day     Navajeevan Hospital Pvt. Ltd.🇳🇵Dhangadhi-4, Uttar Behadi👉𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀📲 +977-97627710...
08/11/2025

Happy World Radiography Day

Navajeevan Hospital Pvt. Ltd.
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀
📲 +977-9762771044, 9765543870, 9767424341
☎️+977-091-521233, 521733
📧 info@navajeevanaspatal.com
🌐 https://navajeevanaspatal.com

Let's Begin NPL Journey with Season 2       Navajeevan Hospital Pvt. Ltd.🇳🇵Dhangadhi-4, Uttar Behadi👉𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀📲 +...
08/11/2025

Let's Begin NPL Journey with Season 2

Navajeevan Hospital Pvt. Ltd.
🇳🇵Dhangadhi-4, Uttar Behadi
👉𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗗𝗲𝘁𝗮𝗶𝗹𝘀
📲 +977-9762771044, 9765543870, 9767424341
☎️+977-091-521233, 521733
📧 info@navajeevanaspatal.com
🌐 https://navajeevanaspatal.com

02/11/2025

हिमाली तथा उच्च पहाडी क्षेत्रको पदयात्रा वा पर्वतारोहणमा जाँदा लेक लाग्न सक्छ। कसरी थाहा पाउने? लक्षण देखिएमा के गर्ने? Nepal Tourism Board Trekking Agencies' Association of Nepal (TAAN) हेलो गृह मन्त्रालय

Address

Dhangadhi Submetropolitan/4
Kailali
00977

Alerts

Be the first to know and let us send you an email when Navajeevan Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Navajeevan Hospital Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category