Pipara Hospital - पिपरा अस्पताल

Pipara Hospital - पिपरा अस्पताल वाणगङ्गा नगरपालिकाबाट संचालित
वाणगङ्गा - २, पिपरामा अवस्थित अस्पताल

''स्वास्थ्य बीमा सुरु भएको दशौं वर्ष पुरा: जनताका अपेक्षा अझै अपुरा''दशौं स्वास्थ्य बीमा दिवस , २०८२ को शुभकामना।"राज्यक...
08/04/2026

''स्वास्थ्य बीमा सुरु भएको दशौं वर्ष पुरा: जनताका अपेक्षा अझै अपुरा''
दशौं स्वास्थ्य बीमा दिवस , २०८२ को शुभकामना।
"राज्यको लगानी,नागरिकको योगदान-स्वास्थ्य बीमा साझा अभियान"

हाम्रो यस अस्पताल लाई यहाँ सम्म पुराउनअत्यन्तै मेहनत गर्नु हुने, बिरामि को राम्रो संग निदान तथा उपचार र कुशल परामर्श गर्...
07/04/2026

हाम्रो यस अस्पताल लाई यहाँ सम्म पुराउनअत्यन्तै मेहनत गर्नु हुने, बिरामि को राम्रो संग निदान तथा उपचार र कुशल परामर्श गर्नु हुने साथै कयौँ गर्भवती आमा र बच्चा हरु लाई शल्यक्रिया मार्फत सेवा प्रदान गर्दै आउनु भएकी महिला तथा प्रसुति रोग बिशेषज्ञ डा. जागृती खनाल ज्यू लाई जन्म दिनको अवसरमा अस्पताल परिवारको तर्फ बाट धेरै धेरै शुभकामना दिन चाहान्छौ ।

आज यस पिपरा अस्पतालमा एकैदिन ३ वटा ठुला सल्यक्रिया सम्पन्न भएका छन् | २६ बर्षिय महिलाको अपेनेडिसाईटिस रोगको लागि Appende...
02/04/2026

आज यस पिपरा अस्पतालमा एकैदिन ३ वटा ठुला सल्यक्रिया सम्पन्न भएका छन् | २६ बर्षिय महिलाको अपेनेडिसाईटिस रोगको लागि Appendectomy ( Appendix निकालेर फाल्ने शल्यक्या), ६८ बर्षिय महिला को आंग झर्ने रोग को लागि Vaginal Hysterectomy / VH with PFR ( पेट नचिरी योनिको मार्गबाट पाठेघर फ्याल्ने सल्यक्रिया ), र १७ बर्षिय पुरुष को अणडकोश मा मासु पलाएर मासु फ्य्लाने सल्यक्रिया ( Scrotal Exploration with Excisional Biopsy of Mass) गरेर ३ वटा सल्यक्रिया सम्पन्न भएको हो ! शल्यक्रिया सफलता पुर्वक सम्पन्न गर्नु हुने हाम्रो अस्पताल का मे सु जनरल सर्जन डा सन्जोग शिवाकोटी ज्यु सम्पुर्ण टिम लाई हाम्रो अस्पताल परिवार को तर्फ बाट हार्दिक आभार ब्यक्त गर्न चाहान्छौ ।।

02/04/2026

हाम्रो यस अस्पताल मा मेडिकल अधिकृत पदमा कार्यरत अत्यन्तै मेहनति हरेक बिरामि र रोग को सुस्म अध्यन तथा अनुसन्धान गरि निदान साथै उपचार गर्ने डा सुदिप पौडेल ज्यु लाई जन्म दिन को धेरै धेरै शुभकामना ब्यक्त गर्न चाहान्छौ ।।

Invitation for Online Bids
25/03/2026

Invitation for Online Bids

आज यस पिपरा अस्पताल मा जटिल प्रकार को Ovarian Cyst को सफलता पुर्वक अपरेशन गरिएको छ कपिलवस्तु जिल्ला सुद्दोदन ०१ बाट आउनु...
17/02/2026

आज यस पिपरा अस्पताल मा जटिल प्रकार को Ovarian Cyst को सफलता पुर्वक अपरेशन गरिएको छ कपिलवस्तु जिल्ला सुद्दोदन ०१ बाट आउनु भएकि महिला को शल्यकृया महिला तथा प्रसुति रोग बिशेषग्य डा जागृति खनाल , जनरल सर्जन डा सन्जोग सिवाकोटि ,एनेस्थेसिया श्री राधा कोईराला नर्स रबिना हिराचन लगायत को टिम ले गरेको हो ! हामि सम्पुर्ण टिम लाई अस्पताल को तर्फ बाट हार्दिक धन्यवाद तथा बधाई दिन चाहान्छौ र सेवाग्राहि लाई पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ !
पिपरा अस्पताल परिवार ।।।।

बिभिन्न School हरुमा HPV ( पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ) खोप लगाउने कार्यक्रम चलिराखेको छ लक्षित समुहले लगाउन ...
10/02/2026

बिभिन्न School हरुमा HPV ( पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ) खोप लगाउने कार्यक्रम चलिराखेको छ लक्षित समुहले लगाउन नछुटाउनु होला।।।।

मौकाको फाईदा लिनु हुन अनुरोध छ ।२६ गते सोमवारपिपरा अस्पताल । । ।
06/02/2026

मौकाको फाईदा लिनु हुन अनुरोध छ ।
२६ गते सोमवार
पिपरा अस्पताल । । ।

02/02/2026

स्वास्थ्य बिमाबाट बिमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवामा अधिकतम २५ हजारको मात्र उपचार सुविधा

सन्तान को रहर पुगेका दम्पति हरु को लगि भोलि मिति 2082/10/19 गते यस पिपरा अस्पताल मा मिनिल्याप र भ्यासेक्टोमि नि शुल्क अप...
01/02/2026

सन्तान को रहर पुगेका दम्पति हरु को लगि भोलि मिति 2082/10/19 गते यस पिपरा अस्पताल मा मिनिल्याप र भ्यासेक्टोमि नि शुल्क अपरेशन सेवा उपलब्ध गराउदै छौ समय मा नै मौका को फाईदा उठाउनु हुन अनुरोध गर्दछौ ।।।
पिपरा अस्पताल परिवार

Address

Kapilvastu

Telephone

+97776550300

Website

Alerts

Be the first to know and let us send you an email when Pipara Hospital - पिपरा अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pipara Hospital - पिपरा अस्पताल:

Share

Category