Hamro Pharmacy

Hamro Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Pharmacy, Medical Center, Banghai, Kapilvastu.

01/01/2020
डेंगु रोगको महामारी फैलिरहेको अवस्थामा हाम्रो फार्मेसी बनगाई कपिलवस्तु मा पनि ३ जना बिरामीमा डेंगु देखिएको छ !!!!
18/09/2019

डेंगु रोगको महामारी फैलिरहेको अवस्थामा हाम्रो फार्मेसी बनगाई कपिलवस्तु मा पनि ३ जना बिरामीमा डेंगु देखिएको छ !!!!

08/04/2019

थाइराइड रोग होइन। यो एउटा ग्रन्थी हो
यो खानासँग सम्बन्धित रोग होइन। त्यसैले पनि कुनै पनि खाना बार्नुपर्दैन। हामीकहाँ आउने ९० प्रतिशत बिरामीको पहिलो सोधाइ नै ‘मैले के के खानु हुँदैन’ भन्ने हुन्छ। हामी यस्ता बिरामीलाई कुनै पनि खाना बार्न नपर्ने बताउँदै आएका छौँ।

छाला तथा सैान्दर्य रोग बिसेषज्ञ  भोलि शनिवार हाम्रो बनगाइ मा हाम्रो फार्मेसी बनगाइ कपिलवस्तु सम्पर्क9847108201
01/03/2019

छाला तथा सैान्दर्य रोग बिसेषज्ञ
भोलि शनिवार हाम्रो बनगाइ मा
हाम्रो फार्मेसी बनगाइ कपिलवस्तु
सम्पर्क
9847108201

share it .. it may be useful to your dear one ...
25/02/2019

share it .. it may be useful to your dear one ...

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालको जनसंख्यामध्ये ५० प्रतिशत क्षयरोगाट ग्रसित गछन् । हरेक बर्ष ४४ हजारको संख्यामा...
30/11/2018

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालको जनसंख्यामध्ये ५० प्रतिशत क्षयरोगाट ग्रसित गछन् । हरेक बर्ष ४४ हजारको संख्यामा क्षयरोगीको बृद्धि भएको छ ।

५ देखि ७ हजार नेपाली बर्षेनी क्षयरोगको कारण मृत्यु भइहेको छ ।
यसका लक्षण के कस्ता देखिन्छन् ?

यसका लक्षण सजिलै थाहा हुन्छ । संक्रमण सुरु भएपछि उनको शरीरमा केही परिवर्तन देखा पर्छ । जस्तै,

– लामो अवधिको खोकी लाग्नु

– खकारमा रगत देखा पर्नु

-साँझपख ज्वरो आउनु

– राति सुतेको बेलामा पसिना आउनु

– तौल घट्दै जानु

– अन्य अंगको संक्रमण भएमा अन्य थुप्र लाक्ष्ण देखापर्छन् ।

जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । य...
30/11/2018

जाडोमा सुत्केरी र नवजात शिशुलाई अलि कठिन नै हुन्छ । किनभने जाडोमा सन्तुलित तापमान दिएर शिशु हुर्काउन त्यती सजिलो छैन । यतिबेला राम्ररी ख्याल राखिएन भने निमोनिया जस्ता समस्याले समात्न सक्छ ।

त्यसो त शिशु अवस्थाको बच्चाको शरीर अति संवेदनशिल हुने भएकाले उनीहरुको स्वास्थ्य-स्थितीबारे निकै हेक्का राख्नुपर्ने हुन्छ । जन्मेदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु भन्ने गरिन्छ । यो अवधिका शिशु संक्रमण अत्याधिक जोखिममा हुन्छन् । त्यसैले शिशुको उचित स्याहार नभएमा ठूलो दुर्घटना पनि निम्तन सक्छ ।

के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हु...
29/11/2018

के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।

यो रोगमा कुनै एउटै हातको कुईनोबाट दर्द सुरु हुन्छ। विस्तारै यो दर्द पाखुरा र रिस्ट हुँदै पुरै हातमा फैलिन्छ। जसका कारणले हात उठाउन , हल्लाउन दिक्कत हुन्छ। हात का औँलाहरु पनि यस रोगबाट प्रभावित हुनसक्छन्। यसैगरी रिस्ट र हातकोबीच भाग पनि दुख्न थाल्छ। कहिलेकाही टेनिस एल्बो को दुखाई असहनीय हुन जान्छ र संवेदनशिलताका कारण कुईनो र रिस्ट सुन्निन पनि सक्छ।

27/11/2018

emergency service at Banghai ???

Breast Cancer awareness :)  :)
27/11/2018

Breast Cancer awareness :) :)

Address

Banghai
Kapilvastu

Telephone

+9779857089116

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category