Lekhnath City Hospital

Lekhnath City Hospital "We Care Your Health"

Holi Celebration at Lekhnath City Hospital.Once again Happy Holi to everyone.
02/03/2026

Holi Celebration at Lekhnath City Hospital.
Once again Happy Holi to everyone.

May every color bring a reason to smile. May this Holi fill your life with the colors of joy.Happy Holi 2082
02/03/2026

May every color bring a reason to smile. May this Holi fill your life with the colors of joy.
Happy Holi 2082

डक्टरलाई भेट्न र अन्य जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोस।सम्पर्क: ०६१-४१११६७, ९८०२८०२६४३लेखनाथ सिटी हस्पिटल पोखरा-२...
26/02/2026

डक्टरलाई भेट्न र अन्य जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: ०६१-४१११६७, ९८०२८०२६४३
लेखनाथ सिटी हस्पिटल
पोखरा-२६, बुढिबजार चोक
Sarjan Kunwar

गण्डकी मेडिकल कलेज (GMC Hospital) मा कार्यरत वरिष्ठ सर्जन डा. सार्जन कुंवर, अब तपाईँ हाम्रै सहर लेखनाथकै सबै भन्दा पुरानो र बिश्वासिलो लेखनाथ सिटि हस्पिटलमा पनि दैनिक सेवामा उपलब्ध हुनुहुन्छ

Dr. Norman Lamichhane

25/02/2026

अब तपाईँ हाम्रै सहर लेखनाथकै सबै भन्दा पुरानो र बिश्वासिलो लेखनाथ सिटि हस्पिटलमा बरिष्ठ हाडजोर्नी, नशा तथा घुँडा सल्यक्रिया विशेषज्ञ डाक्टरहरुद्वारा सम्पुर्ण हाडजोर्नी दुखेको/भाँचिएको, नशा च्यापिएको, घुँडा/कम्मर तथा अन्य जोर्नीहरुको प्रत्यारोपण र अन्य नयाँ पुराना हाडजोर्नी तथा नशा सम्बन्धि सम्पूर्ण रोगहरुको सफल उपचार सेवाहरु उपलब्ध छ।
डक्टरलाई भेट्न र अन्य जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: ०६१-४१११६७, ९८०२८०२६४३
लेखनाथ सिटी हस्पिटल
पोखरा-२६, बुढिबजार चोक

Dr. Norman Lamichhane

गण्डकी मेडिकल कलेज (GMC Hospital) मा कार्यरत वरिष्ठ सर्जन डा. सार्जन कुंवर, अब तपाईँ हाम्रै सहर लेखनाथकै सबै भन्दा पुरान...
25/02/2026

गण्डकी मेडिकल कलेज (GMC Hospital) मा कार्यरत वरिष्ठ सर्जन डा. सार्जन कुंवर, अब तपाईँ हाम्रै सहर लेखनाथकै सबै भन्दा पुरानो र बिश्वासिलो लेखनाथ सिटि हस्पिटलमा पनि दैनिक सेवामा उपलब्ध हुनुहुन्छ
डक्टरलाई भेट्न र अन्य जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: ०६१-४१११६७, ९८०२८०२६४३
लेखनाथ सिटी हस्पिटल
पोखरा-२६, बुढिबजार चोक

नेपालीहरुका आराध्य देव महादेवको यो पावन दिन महाशिवरात्रीको सम्पुर्णमा हार्दिक शुभकामना
15/02/2026

नेपालीहरुका आराध्य देव महादेवको यो पावन दिन महाशिवरात्रीको सम्पुर्णमा हार्दिक शुभकामना

We are hiring, Interested candidates can join our Hospital Family.Contact us at: 061-411167/ 9802802643 or Drop your Doc...
12/02/2026

We are hiring, Interested candidates can join our Hospital Family.
Contact us at: 061-411167/ 9802802643
or
Drop your Documents at Hospital Reception.

समयमै खोप लगाएमा पाठेघरको मुखको क्यान्सर (Cervical cancer) रोक्न सकिन्छ
12/02/2026

समयमै खोप लगाएमा पाठेघरको मुखको क्यान्सर (Cervical cancer) रोक्न सकिन्छ

पाठेघरको मुखको निमयित परीक्षण गर्नु नै पाठेघरको मुखको क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो ।

👉 अनि के तपाईंलाई थाहा छ? - पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम समय: माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म (स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्छ) चल्ने छ । थप जानकारीको लागि नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

अब तपाईँ हाम्रै सहर लेखनाथकै सबै भन्दा पुरानो र बिश्वासिलो लेखनाथ सिटि हस्पिटलमा बरिष्ठ हाडजोर्नी, नशा तथा घुँडा सल्यक्र...
09/02/2026

अब तपाईँ हाम्रै सहर लेखनाथकै सबै भन्दा पुरानो र बिश्वासिलो लेखनाथ सिटि हस्पिटलमा बरिष्ठ हाडजोर्नी, नशा तथा घुँडा सल्यक्रिया विशेषज्ञ डाक्टरहरुद्वारा सम्पुर्ण हाडजोर्नी दुखेको/भाँचिएको, नशा च्यापिएको, घुँडा/कम्मर तथा अन्य जोर्नीहरुको प्रत्यारोपण र अन्य नयाँ पुराना हाडजोर्नी तथा नशा सम्बन्धि सम्पूर्ण रोगहरुको सफल उपचार सेवाहरु उपलब्ध छ।
डक्टरलाई भेट्न र अन्य जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोस।
सम्पर्क: ०६१-४१११६७, ९८०२८०२६४३
लेखनाथ सिटी हस्पिटल
पोखरा-२६, बुढिबजार चोक

Dr. Norman Lamichhane

27/01/2026

पाठेघरको नियमित परीक्षण गरौँ, बेलैमा रोगको निदान र उपचार गरौँ |

24/01/2026

तनावले तपाईंलाई धेरै नकारात्मक तरिकाले असर गर्न सक्छ। शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि बराबरी महत्व दिनुहोस्🧠💙

तनाव व्यवस्थापनमा कठिनाई भइरहेमा मनोपरामर्शकर्ताको सहयोग लिन वा निःशुल्क हेल्पलाईन 📲 ११६६ मा फोन गरी परामर्श सेवा लिन प्रोत्सहित गरौ ।

Address

Pokhara Lekhnath/26, Budhibazar Chowk
Kaski
00977

Alerts

Be the first to know and let us send you an email when Lekhnath City Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lekhnath City Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category