Medical Story Nepal

Medical Story Nepal सेवा नै धर्म हो 🙏 Welcome to official page of MSN 🇳🇵 💊 📖
(4)

30/03/2026

म एक नर्स हु..!!मैले नर्स भएर काम गरेको ६-७ बर्ष मात्र भएको छ।म भन्दा धेरै अनुभबि दिदीहरु हुनुहुन्छ नर्सिङमा मैले उहाहरूबाट धेरै कूरा सिक्न पैरहन्छु तर आज म प्रश्न उहाहरुलाई गर्दैछु जो as incharge,supervisor, as nursing head as NAN ,as NNCma हुनुहुन्छ specifically everywhere including hospital name चलेका nurses are heart of the hospital M’I right? अनि के हजुर हरुलाई परिवर्तन चाहिदैन? कहिले बोल्ने management को लागी आवज कहा छ? Ratio patient nurseको कहा छ mental health कहा छ?42 hours भनेर 50+ hours गरेको मुल्यकन खै ? कति abuse छ? कुर्शीमा बसेर काम गरेको र floorma मरेर गरेको काम ratio होईन😡 अनि सधै सबैको सोच एकै हाम्रो पालामा यस्तो थियो,अनि हामीले यसरि गर्थेम रे nursing history त सबैले पढ्नु भाकै हो!! त्यो एतिहास बनाउने हो।पहिला गरेको गर भन्न त अब लाज मने हुन्छ किन कि नर्स नै आज यो देशको health minister हुनुहुन्छ। देश परिवर्तनमा छ तपाईहरु सक्नुहुन्न भने बाटो छोनुस् अरुलाई गर्न दिनुस् हैन भने भरिएको गाग्री फुटछ नै है!!!!

-RN Laxmee Rokayaa

30/03/2026

एक जना डाक्टरले OPD मा कति जना विरामि हेर्ने ?
टिकट जति काटिन्छ सबै विरामी भ्याउन छिटो छिटो हेर्ने कि के गर्ने ? कि राम्रोसँग हतार नगरि हेर्ने ?

Emergency मा Doctor -Patient, Nurse-Patient ratio कति हुनुपर्ने ?
छलफल गरौँ त । सल्लाह सुझाव दिम त
Nisha Mehta Singh

स्वास्थ्यमा समस्या आएपछि हिजो प’क्राउ परेका पूर्वमन्त्री दिपक खड्का आज TU Teaching Hospital मा admit भएका छन् ।  Source:...
30/03/2026

स्वास्थ्यमा समस्या आएपछि हिजो प’क्राउ परेका पूर्वमन्त्री दिपक खड्का आज TU Teaching Hospital मा admit भएका छन् ।

Source: Asst. Info Officer, TU Teaching Hospital

29/03/2026

सरकारी अस्पतालमा “अस्पताल विकास समिति” वास्तवमै आवश्यक हो कि आफ्ना कार्यकर्ता पाल्ने थलो हो?
कृपया विशेषज्ञ राय दिनुहोस्।

29/03/2026

बालेनले चाहेमा नेपालीले मेडिकल शिक्षा यसरी निशुल्क पढ्न सक्छन्- डा.केपी शर्मा

नेपाल चिकित्सक संघको अपिल !
29/03/2026

नेपाल चिकित्सक संघको अपिल !

झट्ट हेर्दा उपयोगी जस्तो देखिए पनि, Preparation कक्षाहरूले विद्यार्थीहरूको स्व-अध्ययन गर्ने क्षमता घटाउने गर्छन्। यस्ता ...
29/03/2026

झट्ट हेर्दा उपयोगी जस्तो देखिए पनि, Preparation कक्षाहरूले विद्यार्थीहरूको स्व-अध्ययन गर्ने क्षमता घटाउने गर्छन्।
यस्ता कक्षाहरूका कारण विद्यार्थीहरूको सिर्जनशीलता पनि कमजोर बन्दै जान्छ।
यसले विद्यार्थीहरूलाई केवल अध्ययन गर्ने मेसिन(study machine )जस्तै बनाइदिन्छ।
साथै, अस्वस्थ प्रतिस्पर्धाले विद्यार्थी र अभिभावक दुवैमा अतिरिक्त आर्थिक भार पनि थप्ने गर्दछ।
बिध्यार्थीलाइ एउटा सिर्षक पढाइ गरे पश्चात पुन: सिकाउने भन्दै Tuition class लिने बिध्यालयलाइ पनि कारबाहीको दायरामा ल्याउन पर्दछ..
(note : It covers only upto Class 12, MBBS and PG entrance preparation courses are not affected.)

Health statement of KP Oli
29/03/2026

Health statement of KP Oli

नेपाल चिकित्सक संघको निर्वाचनका लागि फेरी नयाँ मिति तोकियो
29/03/2026

नेपाल चिकित्सक संघको निर्वाचनका लागि फेरी नयाँ मिति तोकियो

Saturday morning NEUROENDOVASCULAR THROMBECTOMY done at Dhulikhel Hospital. The result is satisfying. Thankyou Bibhusan ...
28/03/2026

Saturday morning NEUROENDOVASCULAR THROMBECTOMY done at Dhulikhel Hospital. The result is satisfying. Thankyou Bibhusan Kalu. Dhulikhel Hospital Rajendra Koju
-Dr Dinesh Shrestha

28/03/2026

I strongly urge the newly elected members of the Nepal Medical Council to take immediate notice of the recent hospitalization of our former Prime Minister.

Was this admission truly based on genuine medical necessity, or was it influenced by power and privilege? The public has every right to question whether standard medical protocols were followed, or if special treatment was given.

The Council must ensure full transparency by clearly stating the medical conditions and clinical criteria that justified this admission. If there was no valid indication and any doctor misused their professional authority under pressure or influence, that must be exposed without hesitation.

In a country where ordinary citizens struggle to access basic healthcare, such actions—if proven unjustified—are unacceptable. This is not just about one individual; this is about the integrity of our entire healthcare system.

The truth must come out this time. No excuses. No cover-ups.

-Dr Sagar Pokhrel

28/03/2026

Diagnosis: VIP Syndrome
Plan: Admission

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Medical Story Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medical Story Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram