Well Pharmacy Pvt.Ltd

Well Pharmacy Pvt.Ltd Simpler, faster, proscriptions

आज मिति २०८१/०५/२९ गतेका दिन बबरमहल आश्रम सङ को समजक्तोमा स्वस्थ्य सिबिर सम्पन्न भयको छ।Well Pharmacy Pvt.Ltd  of Rose B...
14/09/2024

आज मिति २०८१/०५/२९ गतेका दिन बबरमहल आश्रम सङ को समजक्तोमा स्वस्थ्य सिबिर सम्पन्न भयको छ।

Well Pharmacy Pvt.Ltd of Rose Bud School Marg Babarmahal 11, Kathmandu

27/08/2024
19/08/2024
Most important note:बिरामीले - फार्मेसीमा सबै भन्दा पहिला त्यो ब्यक्ति फर्मासिस्ट हो होइन बुज्नुहोस्, त्यसपछि सेवा माग्न...
14/08/2024

Most important note:

बिरामीले - फार्मेसीमा सबै भन्दा पहिला त्यो ब्यक्ति फर्मासिस्ट हो होइन बुज्नुहोस्, त्यसपछि सेवा माग्नुस,सल्लाह र सुझाव माग्नुस, आफुले खाइरहेका र खान गइरहेका प्रत्येक औषधिको बारेमा जानकारी माग्नुस। फर्मासिस्टको समय माग्नुस र औषधिको सेवन पछि आफुलाइ औषधिबाट पर्न सक्ने सम्भावित प्रभाव र यदि कुनै आपतकालीन अवस्था आएमा के गर्न सकिन्छ त्यो जानकारी माग्नुस! यस्ता सेवा दिने दक्ष फर्मासिस्टले चलाएका फार्मेसी रोज्नुस। बजारमा तिब्र र अनुचित ब्यापारीकरण छ। राम्रो र उपयुुक्त सल्लाह सुझाव दिने फार्मेसी रोज्नुस।

फर्मासिस्टले- फार्मेसीबाट औषधि हैन, सेवा बेच्नुस। प्रतिस्पर्धा मूल्य छुटमा हैन सेवा प्रबाहमा गर्नुस् ! बिरामीलाई समय दिनुस् । आफू निरन्तर अप्डेटेड हुनुस ।
( देखेर सिकेको र पढेर धेरै थाउ काम गरि अनुभव लिनेमा फरक छ। स्वस्थ्य सेवामा सबै सचेत बनौ, सेवा लिने र सेवा दिने दुबै। )

Address

Rajesh Marga 11, Babarmahal
Kathmandu

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Well Pharmacy Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram