Doctors At Door Step

Doctors At Door Step Nepal's leading home healthcare organization...we are doctors driven social enterprise...

रङ्गहरूको यस पर्वमा तपाईंको जीवन स्वास्थ्य, खुशी र सद्भावले भरियोस्।तपाईं र तपाईंको परिवारलाई सुरक्षित, स्वस्थ र रंगीन ह...
02/03/2026

रङ्गहरूको यस पर्वमा तपाईंको जीवन स्वास्थ्य, खुशी र सद्भावले भरियोस्।
तपाईं र तपाईंको परिवारलाई सुरक्षित, स्वस्थ र रंगीन होलीको शुभकामना! 💚

Happy Holi! 🌸🎨
This festival of colors, may your life be filled with good health, happiness, and harmony.
Just as colors bring joy and brightness, we are committed to adding care, safety, and well-being to your everyday life.
Celebrate responsibly, stay healthy, and let every color reflect hope, healing, and positivity.
Wishing you and your family a safe, healthy, and colorful Holi! 💚











महाशिवरात्रिको शुभकामनामहाशिवरात्रिको पावन अवसरमा भगवान शिवले तपाईंको परिवारलाई स्वास्थ्य र शक्ति प्रदान गरून्। 🕉️हामी ल...
15/02/2026

महाशिवरात्रिको शुभकामना

महाशिवरात्रिको पावन अवसरमा भगवान शिवले तपाईंको परिवारलाई स्वास्थ्य र शक्ति प्रदान गरून्। 🕉️

हामी ल्याउँछौं विश्वसनीय स्वास्थ्य सेवा तपाईंको आफ्नै घरसम्म।
Doctors at Doorstep Nepal

Contact Us. +977 986-0102404 doctorsatdoorstep@gmail.com; khursanitar marg, Kathmandu, Nepal.

This Valentine’s, show love through care. ❤️Because the best gift for your loved ones is good health.Doctors at Doorstep...
14/02/2026

This Valentine’s, show love through care. ❤️
Because the best gift for your loved ones is good health.
Doctors at Doorstep Nepal – Caring at your home.

हाम्रो यात्रामा विश्वास गरिदिने आदरणीय सेवाग्राही हरु,हाम्रो सपना पूरा गर्न दिन–रात समर्पित कर्मचारीहरू,र सधैं विश्वासका...
05/01/2026

हाम्रो यात्रामा विश्वास गरिदिने आदरणीय सेवाग्राही हरु,
हाम्रो सपना पूरा गर्न दिन–रात समर्पित कर्मचारीहरू,
र सधैं विश्वासका गरी साथ दिने आदरणीय साझेदारहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।🙏

तपाईंहरूको विश्वास, साथ र निरन्तर सहयोगले नै हामीलाई ५ औँ वर्ष सम्म हरेक दिन अझ जिम्मेवार, अझ सक्षम र अझ सेवाभावी बन्न प्रेरित गरेको छ 💫

आउनुहोस्, यही आपसी विश्वास र साथलाई आधार बनाएर
अझ धेरै सफलताको कथा सँगै लेख्दै जाऔँ 🌱✨
भविष्यका उज्याला दिनहरू — सधैं सँगै 🤝💙


🎄✨ Merry Christmas from Doctors at Doorstep Nepal! ✨🎄May this season bring you good health, warmth, and peace. Thank you...
25/12/2025

🎄✨ Merry Christmas from Doctors at Doorstep Nepal! ✨🎄
May this season bring you good health, warmth, and peace. Thank you for trusting us to care for you and your loved ones—right at your doorstep. 💙🎅

🎄💙

🩺 अब घरमै स्वास्थ्य सेवा!🏠 घरमा Doctor Visit📋 नियमित स्वास्थ्य जाँच💊 उपचार तथा परामर्श👴👵 जेष्ठ नागरीक तथा बिरामी हेरचाह💉...
10/12/2025

🩺 अब घरमै स्वास्थ्य सेवा!

🏠 घरमा Doctor Visit
📋 नियमित स्वास्थ्य जाँच
💊 उपचार तथा परामर्श
👴👵 जेष्ठ नागरीक तथा बिरामी हेरचाह
💉 घरमै उपलब्ध हुने अन्य स्वास्थ्य सेवा

स्वास्थ्य अब तपाईंको ढोकामै — छिटो, सरल र विश्वासिलो सेवा!
👉 आजै बुक गर्नुहोस्!

Doctors at Doorstep तपाईंको घरमै आएर गुणस्तरीय चिकित्सक सेवा प्रदान गर्छ।

शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना गरी मनाइने चाड कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य...
27/10/2025

शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना गरी मनाइने चाड कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज सम्पूर्णमा छडको शुभकामना।🙏

26/10/2025

इन्फ्लुएन्जा (फ्लू)

इन्फ्लुएन्जालाई बाेलिचालिकाे भाषामा फ्लू भनिन्छ । याे इन्फ्लुएन्जा इन्फ्लुएन्जा भाइरसको कारणले लाग्ने संक्रामक राेग हो । याे भाइरसले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्छ। फ्लु भएमा ज्वरो आउने, टाउको दुख्ने, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु थकान महसुस हुनु । फ्लु जाडो समयमा धेरै हुने हुँदा फ्लुको भ्याक्सिन लगाएर सुरक्षित हुन सकिन्छ। फ्लु भएका व्यक्तिले बोल्दा खोक्दा हातछिउ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाकमा वा मुखमा परेमा भाइरस सर्न सक्छ।

फ्लु खोप (Flu vaccine ) कसले लगाउनुपर्दछ ?
flow influenza बाट बच्नका लागि ६ महिना वा सोभन्दा बढी उमेरका सबैलाई एउटा वार्षिक फ्लु खोप लगाउनुपर्दछ।

निमोनिया (Pneumonia)
निमोनिया भनेको एक किसिमको फोक्सोको इन्फेक्सनले गर्दा लाग्ने रोग हो। यसले ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने, जाडो हुने थकान महसुस हुने, वृद्धहरूमा भने अलमल हुने लक्षणहरू देखा पर्न सक्छ विशेषगरी बच्चाहरूमा वाकवाकी र बान्ता हुने र स्वासप्रश्वासमा समस्या ल्याउने गर्दछ। यो रोग ब्याक्ट्रिया भाइरस र फंगसको कारणले लाग्ने गर्दछ। जो कोहीलाई पनि यो रोग लाग्न सक्छ र दुई वर्ष मुनिका र ६५ वा सोभन्दा बढी उमेरका व्यक्तिहरू कोही जटिल स्वास्थ्य अवस्था भएकाहरू र धुम्रोपान गर्ने मानिसहरू यसको उच्च जोखिममा हुन्छन् ।

निमोनिया खोप (Pneumonia vaccine) कसले लगाउनुपर्दछ?
यो खोप दुई वर्ष मुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूले चिकित्सकसँग परामर्श लिएर निमोनियाको भ्याक्सिन लगाउनै पर्ने हुन्छ। स्वास्थ्य समस्या मुटुका बिरामी र किड्नीका बिरामीहरुले immunity system कमजोर चुरोट खाने श्वासप्रश्वासमा समस्या भएका जोखिमपूर्ण क्षेत्रमा काम गर्ने व्यक्तिहरूले पनि निमोनियाको भ्याक्सिन लगाउनै पर्ने हुन्छ।


Nepal's leading home healthcare organization...we are doctors driven social enterprise...

नेपाली हरुको घर घरमा भित्री सकेको नेपालीहरुको पावन चाड दिपावलीको शुभकामना।धन धान्यकी देवि लक्ष्मी पुजाको अवसरमा हाम्रा स...
20/10/2025

नेपाली हरुको घर घरमा भित्री सकेको नेपालीहरुको पावन चाड दिपावलीको शुभकामना।
धन धान्यकी देवि लक्ष्मी पुजाको अवसरमा हाम्रा सम्पुर्ण सेवाग्राही, शुभचिन्तक, साझेदार तथा कर्मचारीहरुमा मगंलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ।

बडा दशैँ २०८२ को उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा हार्दिक मगंलमय शुभकामना। Happy Dashain
02/10/2025

बडा दशैँ २०८२ को उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा हार्दिक मगंलमय शुभकामना। Happy Dashain


फुलपातिको शुभकामनानौ वटा विरुवाका पातलाई महासप्तमीका दिन नवपत्रिका मानेर दशैं घरमा शुभ साईत पारेर ल्याउने चलन छ । यी वनस...
29/09/2025

फुलपातिको शुभकामना

नौ वटा विरुवाका पातलाई महासप्तमीका दिन नवपत्रिका मानेर दशैं घरमा शुभ साईत पारेर ल्याउने चलन छ । यी वनस्पतिले जति धार्मिक महत्व वोकेका छन् त्यति नै मात्रमा वैज्ञानिक महत्व पाएका छन् । नेपालका विभिन्न हावापानीमा पाईने यी वनस्पतीको वातावरणीय र औषधोउपचारमा निक्कै ठूलो महत्व रहेको छ । प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सा पद्धतिमा यी वनस्पतिको ठूलो महत्व रहेको छ ।

नेपालीहरुको महान् चाड विजया दशमिको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछौँ।
22/09/2025

नेपालीहरुको महान् चाड विजया दशमिको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछौँ।

Address

Khursanitar Marg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Doctors At Door Step posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Doctors At Door Step:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram