Gen Z The Revolution

Gen Z The Revolution Rules? Broken. Limits? Redefined. Gen Z is rewriting the story — and this is just the beginning.

मन्त्रालय जाँदै गरेका शिक्षामन्त्रीलाई पत्रकारको प्रश्न: शिक्षामन्त्रालयको अबको योजना के छ ?शिक्षामन्त्री महाबिर पुनको ज...
20/11/2025

मन्त्रालय जाँदै गरेका शिक्षामन्त्रीलाई पत्रकारको प्रश्न: शिक्षामन्त्रालयको अबको योजना के छ ?

शिक्षामन्त्री महाबिर पुनको जवाफ : अबको योजना office जाने छ । 🙏

सिधा कुरा प्रष्ट बिचार !

एमाले नेता महेश बस्नेत आज बारा आउने भएपछि जेनजीहरुले विरोध गर्दै सिमरा विमानस्थल नै कब्जा गरेका छन्। 😮P.S. त्यसपश्चात त्...
19/11/2025

एमाले नेता महेश बस्नेत आज बारा आउने भएपछि जेनजीहरुले विरोध गर्दै सिमरा विमानस्थल नै कब्जा गरेका छन्। 😮

P.S. त्यसपश्चात त्यहाँ अहिले कर्फ्यू लगाइएको छ !

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने भएको छ ! 🙏
03/11/2025

सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने भएको छ ! 🙏

बालेन शाहको राजनीतिक निर्णय: नयाँ पार्टी होइन, सेवा र समर्थनको बाटोकाठमाडौं महानगरपालिकाका मेयर  बालेन्द्र शाह (बालेन) ल...
03/11/2025

बालेन शाहको राजनीतिक निर्णय: नयाँ पार्टी होइन, सेवा र समर्थनको बाटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने र आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्।
उनका नजिकका सहयोगीका अनुसार, बालेनले मेयरको रूपमा आफ्नो कार्यकाल पूरा गर्ने र कुनै दलमा प्रवेश नगर्ने निर्णय लिएका छन्।

राजनीतिक वृत्तमा बालेनले नयाँ पार्टी बनाउने वा रास्वपासँग सहकार्य गर्ने चर्चा चलिरहेको बेला उनले ती सबै अड्कलहरू अस्वीकार गरेका छन्।
उनका अनुसार, उनी संविधानको दायराभित्र रही “जेन-जी आन्दोलन” का एजेन्डा बोकेका पार्टी वा उम्मेदवारहरूलाई मात्र समर्थन गर्ने छन्।

यसअघि बालेन, कुलमान घिसिङ, र सुमना श्रेष्ठबीच नयाँ पार्टी गठनबारे चर्चा भए पनि त्यो योजना अघि बढ्न सकेको थिएन।
बालेनले स्पष्ट रूपमा भनेका छन्, “म अहिले कुनै पार्टीमा जाने वा नयाँ दल बनाउने तयारीमा छैन, बरु देश र संविधानको सम्मान गर्दै जेन-जी आन्दोलनका एजेन्डा बोकेकालाई समर्थन गर्छु।”

उनका सहयोगीहरूका अनुसार, बालेनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जस्ता संवैधानिक विषयमा स्पष्ट र सकारात्मक दृष्टिकोण राखेका छन्।
उनी स्थानीय तहलाई अझ सशक्त बनाउने पक्षमा छन् र संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पहल गरे त्यसलाई पनि समर्थन गर्ने अपेक्षा गरिएको छ।
Source:

काठमाडौँका सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : नेता प्रभु साह
03/11/2025

काठमाडौँका सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : नेता प्रभु साह

03/11/2025

Gen-Z आन्दोलनको क्रममा काठमाडौँ उपत्यकामा खटिएका प्रहरी इन्चार्ज‌हरूलाई‌ काठमाडौं उपत्यका नछाड्न जाँचबुझ आयोगले प्रहरीलाई निर्देशन दिएको छ।

इजरायली सेनाले हमासद्वारा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ प्रमाण भेटाएको जनाएको छ। उनको अवस्थाबारे थप व...
08/10/2025

इजरायली सेनाले हमासद्वारा अपहरणमा परेका नेपाली बिपिन जोशी जीवित रहेको नयाँ प्रमाण भेटाएको जनाएको छ। उनको अवस्थाबारे थप विवरण आज बेलुकी सार्वजनिक गरिने बताइएको छ। ❤️

04/10/2025

SadNews: लाङटाङ घुम्न गएका ४ जना खोल्साले बगाएर बेपत्ता भएका छन् । उनीहरु भक्तपुर ठिमीबाट लाङटाङ घुम्न गएका थिए । 💔

आज टिका लगाउने उत्तम साइत ठ्याक्कै ११:५३ बजे !
02/10/2025

आज टिका लगाउने उत्तम साइत ठ्याक्कै ११:५३ बजे !

30/09/2025

दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् ।

29/09/2025

नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्न सरकार तयारी अवस्थामा छ। गृहमन्त्रालयका स्रोतका अनुसार मन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएका छन् भन्न खबर बाहिरिएको छ !

बस्नेतविरुद्ध शोभा पाठक नामकी महिलाले उजुरी दिएकी छन्, सोही उजुरीको आधारमा उनलाई पक्राउ गर्न लागिएको हो।

चीनको पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई घुस लिएको आरोपमा मृत्यु*दण्डको सजाय सुनाइएको छ ।
29/09/2025

चीनको पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई घुस लिएको आरोपमा मृत्यु*दण्डको सजाय सुनाइएको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gen Z The Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram