Sanjiv Hyoju Free Online Health Clinic

Sanjiv Hyoju Free Online Health Clinic डा सन्जिब कुमार हयोजु द्वारा निशुल्क स्वास्थ्य परामर्श दिने हेतुले खोलेको हो

अपरेसन गर्नुपर्ने रोग वारे वाहेक अन्य रोग जस्तै डाइबेटिज,ब्लड प्रेसर, आर्थराइतिस,क्यान्सर,मोटोपन सम्बन्धित सेकेन्ड ओपिनियन चाहेको खण्डमा यस फेसबुक पेज मार्फत सम्पर्क गरेको खण्डमा २४ घण्टा भित्र उचित जानकारी पाउन सक्नु हुन्छ।यसै पेज मार्फत समय लिई तिस मिनेट सम्म मेसेन्जर भाईवर तथा हवा्ट एप मार्फत परामर्ष लिन सक्नु हुन्छ। जय नेपाल����श्री पशुपतिनाथले हामी सबैको कल्यान गरुन।

01/09/2025

अति बोसो र क्यालोरीयुक्त आहारले हाम्रो आन्द्रामा खराब जीवाणुहरूको वृद्धिलाई बढावा दिन्छ।
स्वस्थ खानु, स्वस्थ रहनु।

09/08/2025
https://youtu.be/7cMtAPAOB40
09/04/2025

https://youtu.be/7cMtAPAOB40

Stop Letting Social Media DECIDE Your Life! (Take Control NOW)Find out how to stop letting social media control your life and start taking back control. Lear...

Address

Bijuli Bazar, New Baneshwor
Kathmandu

Telephone

+17184905674

Website

Alerts

Be the first to know and let us send you an email when Sanjiv Hyoju Free Online Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Free Health Clinic NEPAL

यो पेज नेपाली सर्जन तथा वैज्ञानिक डा सन्जिब कुमार हयोजु द्वारा नि शुल्क स्वास्थ्य परामर्श दिने हेतुले खोलेको हो| यदि तपाईलाई कुनै रोगले लागेको छ र त्यसको वारे डा संग जान्न तथा निदान को लागि छलफल गर्न चहानु हुन्छ भने ताईम वुक गरेर सम्पर्क गर्न सक्नु हुन्छ|एप्वाइन्टमेट वुक गर्न सक्नु हुन्छ|समयमा viber, whatapps तथा messanger बाट सम्पर्क गर्न सक्नु हुन्छ|कृपया परामर्ष गर्न खोज्ना को कारण लेख्नु होला|साथै तपाईको रोग सम्वन्धित तिन महिना मित्रको रिपोर्ट छ भने स्कान गरि पठाउँदा हुन्छ|पछि छलफल गर्न लाई सजिलो हुन्छ|