Vigen NEPAL

Vigen NEPAL Spreading love, health and happiness to the necessitous by providing free Korean Thermal Therapy through our centers.
(1)

विगेन नेपाल अन्तर्गतका शाखा विगेन बिरौटा द्वारा आयोजित वृहत् वनभोज कार्यक्रम भव्य, सभ्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सफ...
23/02/2026

विगेन नेपाल अन्तर्गतका शाखा विगेन बिरौटा द्वारा आयोजित वृहत् वनभोज कार्यक्रम भव्य, सभ्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
आपसी सद्भाव, सहकार्य र पारिवारिक भावनालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु लगायत व्यवस्थापन टिम तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
कार्यक्रमका केही अविस्मरणीय झलकहरू यहाँ प्रस्तुत गरिएको छ।

ॐ श्री गणेशाय नम: #जन्म_दिनको_लाखौं_लाख_शुभकामना 🌹यस विगेन नेपाल को माया, खुशी र स्वास्थ्य अभियानको अभियानकर्ता साथै विग...
23/02/2026

ॐ श्री गणेशाय नम:
#जन्म_दिनको_लाखौं_लाख_शुभकामना 🌹
यस विगेन नेपाल को माया, खुशी र स्वास्थ्य अभियानको अभियानकर्ता साथै विगेन नेपाल अन्तर्गत विगेन हरिसिद्धि शाखा संचालक श्री बिनोद घिमिरे ज्युको शुभ जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छौं।
-विगेन नेपाल परिवार

ॐ श्री गणेशाय नम: #जन्म_दिनको_लाखौं_लाख_शुभकामना 🌹यस विगेन नेपाल को माया, खुशी र स्वास्थ्य अभियानको अभियानकर्ता साथै विग...
21/02/2026

ॐ श्री गणेशाय नम:
#जन्म_दिनको_लाखौं_लाख_शुभकामना 🌹
यस विगेन नेपाल को माया, खुशी र स्वास्थ्य अभियानको अभियानकर्ता साथै विगेन नेपाल अन्तर्गत विगेन चक्रपथ
शाखा संचालक श्री उर्मिला बास्कोटा ज्युको शुभ जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छौं।
-विगेन नेपाल परिवार

ॐ श्री गणेशाय नम: #जन्म_दिनको_लाखौं_लाख_शुभकामना 🌹यस विगेन नेपाल को माया, खुशी र स्वास्थ्य अभियानको अभियानकर्ता साथै विग...
20/02/2026

ॐ श्री गणेशाय नम:
#जन्म_दिनको_लाखौं_लाख_शुभकामना 🌹
यस विगेन नेपाल को माया, खुशी र स्वास्थ्य अभियानको अभियानकर्ता साथै विगेन नेपाल अन्तर्गत विगेन भीमसेनगोला
शाखा संचालक श्री शोभा श्रेष्ठ ज्युको शुभ जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छौं।
-विगेन नेपाल परिवार

राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना
19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

ग्याल्पो ल्होसार को शुभकामना। -विगेन नेपाल परिवार।
18/02/2026

ग्याल्पो ल्होसार को शुभकामना।
-विगेन नेपाल परिवार।

Grand Opening of Vigen Nepal New Center
15/02/2026

Grand Opening of Vigen Nepal New Center

प्रचंडं प्रकृष्टं प्रगल्भं परेशं। अखंडं अजं भानुकोटिप्रकाशं॥त्रयः शूल निर्मूलनं शूलपाणिं। भजेऽहं भवानीपतिं भावगम्यं॥महाश...
15/02/2026

प्रचंडं प्रकृष्टं प्रगल्भं परेशं। अखंडं अजं भानुकोटिप्रकाशं॥
त्रयः शूल निर्मूलनं शूलपाणिं। भजेऽहं भवानीपतिं भावगम्यं॥
महाशिवरात्री पर्वको सम्पुर्णमा शुभकामना!
-विगेन नेपाल परिवार।

प्रेम ईश्वरस्य महत्तमपारितोषिकमस्ति!प्रेम भगवानको सबै भन्दा ठुलो उपहार हो । प्रणय दिवस २०२६  को सबै प्रेमिल मनहरूमा हार्...
14/02/2026

प्रेम ईश्वरस्य महत्तमपारितोषिकमस्ति!
प्रेम भगवानको सबै भन्दा ठुलो उपहार हो । प्रणय दिवस २०२६ को सबै प्रेमिल मनहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
-विगेन नेपाल परिवार

विगेन नेपाल अन्तर्गतका शाखाहरू विगेन भीमसेनगोला, विगेन बोडे, विगेन रातोपुल तथा विगेन मुलपानी द्वारा संयुक्त रूपमा आयोजित...
13/02/2026

विगेन नेपाल अन्तर्गतका शाखाहरू विगेन भीमसेनगोला, विगेन बोडे, विगेन रातोपुल तथा विगेन मुलपानी द्वारा संयुक्त रूपमा आयोजित वृहत् वनभोज कार्यक्रम भव्य, सभ्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
आपसी सद्भाव, सहकार्य र पारिवारिक भावनालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु लगायत व्यवस्थापन टिम तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
कार्यक्रमका केही अविस्मरणीय झलकहरू यहाँ प्रस्तुत गरिएको छ।

ग्लोबल विगेन कोरियाको अध्यक्ष आदरणीय चुङ शिन जा र प्रेसिडेन्ट आदरणीय लि इप डङ विगेन नेपालका पुर्वाञ्चल स्थित शाखाहरु (खु...
11/02/2026

ग्लोबल विगेन कोरियाको अध्यक्ष आदरणीय चुङ शिन जा र प्रेसिडेन्ट आदरणीय लि इप डङ विगेन नेपालका पुर्वाञ्चल स्थित शाखाहरु (खुशी समुह)मा सेवा लिनुहुने हाम्रो आदरणीय आमाबुवाहरु सङ्ग प्रत्यक्ष भेटघाट सङ्गै समसामयिक स्वास्थ्य प्रवर्धन सम्बन्धी कार्यक्रममा उपस्थित हुँदाका केही झलकहरु।
उक्त अवसरमा बुवा आमाहरु भब्य रुपमा उपस्थित भएर अतिथिलाइ देखाउनु भएको सत्कार र माया को लागी आदरणीय CEO mam सहित सम्पुर्ण विगेन परिवार हार्दिक आभार प्रकट गर्दछौं ।

Address

Balaju Chowok
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 16:00
Sunday 07:00 - 17:00

Telephone

+9779851093639

Alerts

Be the first to know and let us send you an email when Vigen NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vigen NEPAL:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram