26/01/2026
के हजुरहरूको घरमा वृद्ध आमाबुबा हुनुहुन्छ वा परिवार सदस्य कोही बिरामी हुनुहुन्छ?
हजुरहरूको माया र हेरचाह चाहिने अवस्थामा हजुरहरुको समय छैन अब चिन्ता नलिनुहोस — Care At Home हजुरहरूसँगै छ।
घरमै बसेर:-
👵👴 वृद्ध आमाबुबाको
🏥 स्वास्थ्य सेवा,
💊 औषधि सहयोग,
🩺 नर्सिङ केयर
र 🤝 दैनिकी सहयोग
२४ घण्टा भरपर्दो सेवा।
हजुरहरूको सेवा गर्ने मौका मात्र दिनुहोस्,
हामी जिम्मेवारीपूर्वक सेवा गर्नेछौं।
📍 सेवा क्षेत्र: काठमाडौं, ललितपुर र भक्तपुर
📞 सम्पर्क:
info@careathomenepal.com
984-5274001
9761413724
घरमै स्वास्थ्य सेवा, मनदेखि सेवा।🙏