08/03/2026
𝐑𝐞𝐢𝐤𝐢 𝐅𝐢𝐫𝐬𝐭 𝐋𝐞𝐯𝐞𝐥 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐜𝐨𝐮𝐫𝐬𝐞
ध्यान्को माध्यमबाट दुबै हातले छोएर उर्जा संचार गरि उपचार गर्ने जापानीज उपचार विधि
रेकि लिएको दिनमै आफ्नो र अरुको छोएरै उर्जा चिकित्सा गर्न सकिनेछ ।
" 100% विश्वासका साथ एक पटक आफ्नो जिवनमा प्रयोग गरि हेर्नुस तपाईंको यो बिधीले सबै समस्या समाधान हुनेछ "
अमेरिकाको 500 भन्दा बढी हस्पिटलहरुमा प्रयोग भैसकेको आध्यात्मिक उपचार विधि हो। यस्को कुनै साइड इफेक्ट छैन
रेकि जो कसैले पनि थोरै लागतमा सजिलै सिक्न सक्नुहुनेछ।
सबै बर्गलाई सहज हुने गरि यो कार्यक्रम आयोजना गरेका छौ ।
आफू लगायत अन्य सम्पर्कमा आउने सबैको शारीरिक र मानसिक स्वास्थ्य कायम गर्न सक्नुहुनेछ |
"धेरै बिज्ञहरुबाट सिद्ध भएको उपचार पद्धति रेकि हो | "
यहि फागुन 29 र 30 गते
फाल्गुन 29 गते (शुक्रबार)- दिउँसो 1 बजे देखि बेलुका 4 बजेसम्म फाल्गुन 30 गते (शनिबार)- बिहान 7 बजे देखि बेलुका 4 बजे सम्म
रेकि प्रशिक्षण विधि
रेकि हिलिङ कोर्स किन?
➡️ रेकिबाट आफुलगायत परिवार, मित्र र अन्य सम्पर्कमा आउने सबैको शारिरिक , मानसिक स्वास्थ्य कायम गर्न सकिन्छ
➡️ व्यापारमा सफलता पाउन सकिन्छ
➡️ Interview र परिक्षामा राम्रो नम्बर ल्याइ सफल हुन सकिन्छ
➡️ खराब बानीबाट छुटकारा पाउन सकिन्छ
अन्य जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस् |
📍 Bouddha, Kathmandu
📱014915845/ 9864438899
📩 yogisatmachaitanya@gmail.com