Risheswor Medical Hall

Risheswor Medical Hall medicins retail shop. lab services

06/11/2025

Reminder: आज कार्तिक २० र भोली २१ गते ६ महिना देखि ५ वर्ष सम्मका नानीबाबुहरुलाई भिटामिन ए (Vitamin A) खुवाईदैछ... Please contact local health volunteers for Vitamin A capsule. 💊

शुभ जन्मोत्सव डाक्टर साब्।Happiest Birthday sir 🙏🙏🙏🎁🎁🎁🎁🎂🎂🎂🎂🎉🎉🎉🎉
01/09/2024

शुभ जन्मोत्सव डाक्टर साब्।
Happiest Birthday sir
🙏🙏🙏🎁🎁🎁🎁🎂🎂🎂🎂🎉🎉🎉🎉

15/06/2024

धेरै राम्रो खेल बलर को तर्फ बाट।अब खेल देखाउने पालो ब्याट्समेन हरु को।
Good luck team Nepal👍👍👍 🏏 🏏

13/04/2024

नया बर्ष २०८१ सालले सबै को जीवन मा नया जोश जागर उमंग सु-स्वास्थ्य लियेर आओस्।
सम्पूर्ण मा नया बर्ष २०८१ को हार्दिक शुभ- कामना ।
ऋषेस्वर मेडिकल हल

16/03/2024
नव बर्ष २०८० साल को अवसरमा देश बिदेशमा रहनुभएका बुबाआमा, दाजुभाइ,दिदीबहिनी,छरछिमेकी,ईष्टमित्र लगायत सम्पूर्ण परिवारजन मा...
14/04/2023

नव बर्ष २०८० साल को अवसरमा देश बिदेशमा रहनुभएका बुबाआमा, दाजुभाइ,दिदीबहिनी,छरछिमेकी,ईष्टमित्र लगायत सम्पूर्ण परिवारजन मा ।सु स्वास्थ , शुख,शान्ति,समृद्धिको हार्दिक मंगलमय शुभकामना ।

जनचेतना को लागि।
29/01/2023

जनचेतना को लागि।

हुक्का ले मानिसको स्वास्थमाकति असर गर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵

शुभकामना है।
26/09/2022

शुभकामना है।

14/09/2022

संक्षेपमा डेंगी
डेंगी कसरी थाहा पाउने ?
- उच्च ज्वरो आउनु
- टाउको, आँखाका गेडी, ढाड तथा हातखुट्टा निकै दुख्नु
- ज्वरोको औषधि खाँदा पनि ज्वरो आइरहनु
- वाकवाकी लाग्नु / मुख तितो हुनु
- नाक, मुख वा अन्य ठाउँबाट रगत आउनु ........................यी लक्षणमध्ये कुनै देखिएमा तुरुन्त आफ्नो चिकित्सकसंग जांच गराउने |
परिक्षण
- Dengue NS1, IgM, IgG मध्ये कुनै १ वा २ पोजिटिभ देखिनु ( सुरुमा NS1, बीचमा IgM तथा निको भएपछि IgG पोजिटिभ देखिन्छ ) |
- Blood CBC परिक्षणमा WBC, Platelets खास गरेर Platelets घट्दै जान्छ, लिभर इन्जाइम बढ्न सक्छ |कहिले अस्पताल भर्ना हुने ? प्लेट्लेट्स ७० हजारभन्दा तल घटेमा
- शरीरको कुनै ठाउँबाट रगत आएमा
- खाना तथा पानी खान नसकेमा / कम भएमा
- ज्वरो नियन्त्रण नभएमा .....................................यी मध्ये कुनै १ भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्दछ |साबधान
- ज्वरो तथा दुखाइको लागि पारासिटामोल / एसिटामिनोफेन मात्र सेवन गर्ने | ब्रुफेन मिसिएको, निमुसेलाइड, एस्पिरिन लगायतका पेन किलर नखाने | यी औषधिले रगत पातलो बनाएर वा आन्द्रामा घाउ बनाएर रक्तश्राब हुनसक्छ |
- रक्तश्राबजन्य डेंगी खतरनाक हुन्छ |
- डेंगी सक सिन्ड्रोम खतरनाक हुन्छ |चिकित्सकले लेखेको औषधि ( लाक्षणिक ) नियमित सेवन गर्ने, पानी प्रशस्त पिउने, मेवा/ किवी/ अनार / जुनार / काँक्रो / पालुंगो र मेथीको साग तथा अन्य पोषिलो र झोलिलो खाना नियमित खाने | ज्वरो नियन्त्रणमा राख्ने | ४-५ दिनमा निको हुन्छ |.
By - Dr. Rabindra Pandey
Copied from facebook wall

07/09/2022


सतर्क बनौं, आतंकित नबनौं , तल उल्लेखित तथ्य बुझौं !

आजभोलि डेंगुको आतंक निकै बढेको छ | खास गरेर बालबालिकालाई जुनसुकै ज्वरो आएपनि डेंगु हो, यसको उपचार छैन, डेंगुले मृत्यु नै हुन्छ भनेर अभिभावक धेरै नै Panic भएको पाइन्छ |

- डेंगुको निको हुने दर राम्रो मानिन्छ | डेंगु ज्वरोले १-२ हप्तासम्म निकै गाह्रो बनाउँछ | कसैलाई थप केहि हप्ता पनि लाग्न सक्छ |
- डेंगुको मृत्यु दर निकै कम छ | सुरुमा डेंगुको निदान गरेर उपचार गरेमा जम्मा १ % मृत्यु दर छ | त्यस्तै रक्ताश्राबजन्य डेंगुकोको समयमै उपचार गरे मृत्यु दर २-५ % छ | रक्तश्राबजन्य डेंगुलाई उपचार नगरे यसको मृत्युदर २०-४० % छ |

- अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक / मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा / वान्ता भएमा तथा निकै बिसन्चो अनुभव भएमा तुरुन्त डेंगुको परोक्षण गरौँ |

- डेंगु ज्वरो भए / नभएको १ -२ मै थाहा हुन्छ | डेंगु सेरोलोजी जाँच गर्दा सुरुमा Ns1 Antigen पोजिटिभ देखिन्छ | पछि IgM Antibody तथा IgG Antibody पोजिटिभ देखिन्छ | प्लेत्लेट्स घट्दै जान्छ | Platelets जति घट्यो, त्यति नै खतरा हुन्छ, अस्पताल भर्ना हुनुपर्ने हुन्छ | तसर्थ नियमित प्लेट्लेट्स जांच गर्नुपर्छ | प्लेट्लेट्स जांच सस्तो छ | रु. १०० पनि पर्दैन |

- जनस्वास्थ्य प्रयोगशाला टेकुमा Blood CBC र डेंगु सेरोलोजी जांच ६५० रु. मा हुन्छ | निजि अस्पतालमा यो जांच महँगो छ | उपत्यका बाहिर पनि सराकरी ल्याबमा जांच गर्दा खर्च कम हुन्छ |

- डेंगुको औषधि छैन | शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र जलबियोजन कम गर्न प्रशस्त झोलिलो खाना खाने, आराम गर्ने तथा केहि गाह्रो अनुभव भएमा अस्पताल भर्ना हुनुपर्दछ |
...डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Address

Bhuidebal Marga
Kathmandu

Opening Hours

Monday 06:30 - 20:00
Tuesday 06:30 - 20:00
Wednesday 06:30 - 20:00
Thursday 06:30 - 20:00
Friday 06:30 - 20:00
Saturday 06:30 - 20:00
Sunday 06:30 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Risheswor Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram