Sukraraj Tropical and Infectious Diseases Hospital

Sukraraj Tropical and Infectious Diseases Hospital Sukraraj Infectious Disease Hospital (STIDH) is the only Infectious & Tropical Disease Hospital esta

23/01/2026
निपाह भाइरस को बारेमा जानकारी । सचेत  रहौ।
23/01/2026

निपाह भाइरस को बारेमा जानकारी । सचेत रहौ।

चौतारा अस्पताल सिन्धुपाल्चोकमा  मिति २०८२ माघ  ११ गते आइतवारका दिन  विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डि.सेवा सञ्चालन हुने भ...
22/01/2026

चौतारा अस्पताल सिन्धुपाल्चोकमा मिति २०८२ माघ ११ गते आइतवारका दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डि.सेवा सञ्चालन हुने भएको हुदाँ उक्त सेवा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९२ औ वार्षिकोत्सब को उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रममा यहाहरु सम्पुर्णमा र...
20/01/2026

यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९२ औ वार्षिकोत्सब को उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रममा यहाहरु सम्पुर्णमा रक्तदान गर्नु हुन अनुरोध छ।

मिति २०८२/१०/०१ गते  बिहिबार  माघि पर्बमा  सार्बजनिक बिदा भएता पनि यस अस्पतालको OPD सेवा  बिहान ९ बजे देखि १ बजे सम्म सं...
14/01/2026

मिति २०८२/१०/०१ गते बिहिबार माघि पर्बमा सार्बजनिक बिदा भएता पनि यस अस्पतालको OPD सेवा बिहान ९ बजे देखि १ बजे सम्म संचालन हुने कुरा सबैमा जानकारीको लागि अनुरोध छ । धन्यवाद ।

आज मिति २०८२/०९/२६ गते शनिबार यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक  कार्यलय बीच  ट्राफिक...
10/01/2026

आज मिति २०८२/०९/२६ गते शनिबार यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौं उपत्यका ट्राफिक कार्यलय बीच ट्राफिक प्रहरिहरुलाई Influenza को vaccine लगाउने सम्झौता पत्रमा(MOU) हस्ताक्षर सम्पन्न भयो । उक्त सम्झौता पत्र श्रीमान प्रहरी महानिरिक्षक दान बहादुर कार्कि ज्यु र अस्पतालको तर्फ बाट अस्पतालका निर्देशक डा. युबानिधि बसौला बीच आदन - प्रदान सम्पन्न भयो र उद्घाटन सत्रमा १५ जना ट्राफिक प्रहरी हरु लाई INFLUENZA को vaccine लगाइयो । उक्त कार्यमा सहयोग गर्नु हुने सबैलाई र travel medicine unit , टेकु अस्पताललाई धेरै धेरै धन्यवाद ।

मिति २०८२/०९/२७  गते आइतबार  पृथ्वी जयन्तीमा सार्बजनिक बिदा भएता पनि यस अस्पतालको OPD सेवा  बिहान ९ बजे देखि १ बजे सम्म ...
09/01/2026

मिति २०८२/०९/२७ गते आइतबार पृथ्वी जयन्तीमा सार्बजनिक बिदा भएता पनि यस अस्पतालको OPD सेवा बिहान ९ बजे देखि १ बजे सम्म संचालन हुने कुरा सबैमा जानकारीको लागि अनुरोध छ । धन्यवाद ।

27/12/2025

जाडोमा आगो ताप्दा, हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू:
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔः
- हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने
- कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ
- हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ
- सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गरौँ
- गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गरौँ
- गिजर खोलेर लामो समयसम्म बाथरूममा बस्ने नगरौँ
- गिजर प्रयोग गरेर नुहाउँदा संभव भएसम्म बाथरूमको झ्याल बन्द नगरौँ

Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre HEOC Ministry of Health and Population-Nepal
National Disaster Risk Reduction & Management Authority
#जाडो

27/12/2025
चौतारा अस्पताल सिन्धुपाल्चोकमा  मिति २०८२ पौष १३ गते आइतवारका दिन  विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डि.सेवा सञ्चालन हुने भए...
27/12/2025

चौतारा अस्पताल सिन्धुपाल्चोकमा मिति २०८२ पौष १३ गते आइतवारका दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डि.सेवा सञ्चालन हुने भएको हुदाँ उक्त सेवा लिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

Address

Teku
Kathmandu
44614

Alerts

Be the first to know and let us send you an email when Sukraraj Tropical and Infectious Diseases Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sukraraj Tropical and Infectious Diseases Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category