27/10/2025
🌞 छठ पर्व २०८२ को हार्दिक शुभकामना! 🌞
May the divine energy of Chhath Puja bring peace, prosperity, and good health to everyone.
सूर्य भगवानको आराधनाले हाम्रा जीवनमा उज्यालो, शक्ति र स्वास्थ्यको नयाँ किरण ल्याओस्। ☀️🙏
— Hope Hospital परिवारको तर्फबाट, हार्दिक शुभकामना!
💜 Healing with Caring Hands
📍 Sinamangal, Kathmandu