BhuDurgi Foundation

BhuDurgi Foundation We are service for needed people.

“खुल्ला रक्तदान कार्यक्रम” हुन गईरहेको छ । सहभागिको लागि हार्दिक अनुरोध गर्दछु ।कार्यक्रम:स्थान: बटेश्वर गाउँपालिका वडा ...
08/11/2021

“खुल्ला रक्तदान कार्यक्रम” हुन गईरहेको छ । सहभागिको लागि हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम:
स्थान: बटेश्वर गाउँपालिका वडा ०४, बटेश्वर बजार
समय: दिनको ११ बजे देखि
मिति: २०७८/०७/२५ गते

साथै बटेश्वर गाउँपालिकामा रहेको सेवा निवृत एवं कार्यरत कर्मचारीहरुको पहिलो पटक औपचारिक रुपमा भेटघाट तथा शुभकामना अदानप्रदान कार्यक्रम हुन गईरहेको छ ।

सम्पर्क व्यक्ति: सरोज कुमार महतो ९८४३५०७४२१

हार्दिक निमन्त्राणा ।।यहि मिति २०७७ मंसिर ०६ गते शनिवारको दिन हिन्दुहरुको महान चाडपर्व दशै, दिपावली, छठ र समाचकेवाका अवस...
18/11/2020

हार्दिक निमन्त्राणा ।।

यहि मिति २०७७ मंसिर ०६ गते शनिवारको दिन हिन्दुहरुको महान चाडपर्व दशै, दिपावली, छठ र समाचकेवाका अवसरमा “बृहत खुल्ला रक्तदान कार्यक्रम” गराउन गईरहको छौ ।
उक्त कार्यक्रममा उपस्थिति हुनको लागि अनुरोध गर्द छु । धन्यावाद

सम्पर्ककाे लागि:
सरोज कुमार महतो
९८४३५०७४२१

24/04/2020

24/04/2020

Good news !!

In Nepal, Out of 48 infected patient from Covid-19 Nine cases has been recovered successfully and back to their home safely.

नयाँ बर्ष 2077 को उपलक्ष्यमा तपाईँ र तपाईँको परिवारमा सुख,शान्ति,समृद्धि,सु-स्वास्थय,दिर्घायु एवम् उतरोतर प्रगतिको लागि ...
13/04/2020

नयाँ बर्ष 2077 को उपलक्ष्यमा तपाईँ र तपाईँको परिवारमा सुख,शान्ति,समृद्धि,सु-स्वास्थय,दिर्घायु एवम् उतरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्षमा सक्नेले नसक्नेलाई सहयोग गरौँ, दुःख र अभावमा परेकालाई माया र स्नेह बाडौँ।
कोरोनाको कहरबाट आफू पनि बाचौँ र अरूलाई पनि बाँच्न दिऊँ।

08/04/2020

HAPPy New Year 2020
31/12/2019

HAPPy New Year 2020

अति नै चाडै सहयोगको खाँचो छ ।कोहि पिडित हाम्रो सहयोगको आशमा छन । आउनुहोस फेरि एक पल्ट सबै मिलि कविता कुमारी यादवलाई सकेक...
15/11/2019

अति नै चाडै सहयोगको खाँचो छ ।

कोहि पिडित हाम्रो सहयोगको आशमा छन । आउनुहोस फेरि एक पल्ट सबै मिलि कविता कुमारी यादवलाई सकेको सहयोग गरौ ।😊😊
सिराहा जिल्ला धनगडिमाई वडा ५ घर हुने २० वर्ष कि कुमारी यादवको खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिकेज भइ पड्कदा शरीरको ४०% भन्दा बढि भाग पुरै जलेको छ। निकै नै निम्न परिवारी कि कबिताको घर समेत जलेर नस्ट भएको छ । उनी तीन महिनाको गर्भवती समेत भएको जानकारी हामिले पाएका छाै । 💔 उहाँ अहिले किर्तिपुरको अस्पतालमा भर्ना रहेको जानकारी आएका । अब उहाको कैयाैपटक शल्यक्रिया गर्नु पर्ने भएको हुँदा लाखौं रकमको जरुरत रहेको जानकारी आएको छ ।
वहाँकाे श्रीमान श्रम गरेर जिविका चलाउछ ।

विरामि विवरण
नाम : कविता कुमारि यादव
भर्ना अस्पताल: किर्तिपुर अस्पताल, किर्तिपुर, काठमाडौं
बेड नम्बर: २० पहिला तल्ला

उहाँलाइ यति बेला हाम्रो साथ अनि सहयोगको अति नै जरुरत परेको हुँदा कृपया हजुरहरुले सकेको सहयोग गरिदिनु होला।😊😊
एक जनाले मात्र चाहेर केही हुदैन सबै जना मिलेर सहयोग गरे अवश्य उनिले नयाँ जीवन पाउने छिन। सहयोग गर्न अाग्रह गर्द छु । 😍😍
वहाँकाे बैंक खाता नभएकाे जानकारी अाएकाे हुँदा हामी अाफ्नाे बैक विवरण दिएका छाै ।
सहयोगको लागि हजुरले हामिलाइ गर्न सक्नु हुनेछ अथवा
सम्पर्क राख्न सक्नु हुने छ ।
९८१७७७८८१२ उहाँकाे श्रीमान
९८४३५०७४२१ सराेज
९८६०४६०२६८ प्रतिभा

🙏🙏🙏
सहयोग को लागि
Bank name: Machhapuchhre
account holder name:Saroj Kumar Mahato
account number:2340524317994016
Esewa ac= 9843507421
khalti : 9843507421

plz Read itplz share it हुम्लाको चंखेलि गाउँपालिका वडा नम्बर ४ (पिपलङ्ग) मा पुगेको धेरै दिन भईसकेकाे थियाे । म कामकाे सि...
11/11/2019

plz Read it
plz share it

हुम्लाको चंखेलि गाउँपालिका वडा नम्बर ४ (पिपलङ्ग) मा पुगेको धेरै दिन भईसकेकाे थियाे । म कामकाे सिलसिलामा त्यहाँ पुगेकाे थिए र त्यहीँ काममा व्यस्त थिए ।
एक दिन,
मेराे काम थिएन, म फ्रि थिए । हामी बस्ने नजिकै राम शाह प्रा. वि. विधालय थियाे । विधालयमा अध्ययनरत विधार्थिलाई पढाउनकाे लागि विधालय गए । त्यहाँ जाँदा ५०/६० जना प्राथमिक तह स्तरका विधार्थीहरु थियाे । उक्त विधालयमा कक्षा ६ सम्म पढनपाढन हुने गर्द छ ।
विधालयमा एक जना विधार्थी घिस्रिदै कतै जाँदै थियो । काे हाे ? किन यसरी हिडद‌ै छ ? भन्नेर जिज्ञासा भयाे र उ भएकाे ठाउँ तिर गए ।
तिम्राे नाम के हाे?
सर, नमस्ते
मेराे नाम निरा शाही हाे ।
उसकाे बारेमा जान मन लाग्याे र विधालयका प्रधानध्यपक सरसँग बाेलाएर निराकाे बारेमा साेध्न थाले । सरकाे भनाई ...
नाम निरा शाही हाे, घर यहि (हातले देखाउदै)भन्नू भयाे । उसकाे घर विधालयकाे छेउमै रहे छ । उमेर १५ वर्ष अहिले कक्षा १ मा पढदै छिन ।
कक्षा एक मा ........?
म चकित भए मैले प्रश्न गर्नु भन्दा अगाडि सरले भनु भयाे उ शारीरिक रुपमा अपांग छिन, कम्मरकाे तलकाे भाग काम नगर्ने अर्थात खुट्टा काम नगर्ने, हिड्न नसक्ने छिन । अाँखा अलि कमजोर छ तर खानामा पाेष्टिक खाना खान पायाे भने अाँखा सम्बन्धि समस्य समाधान हुन सक्छ । दिमाग अत्यन्त धेरै नै तेज छ सुनेर धेरै कुरा सिक्न सक्छे । एक पल्ट सुनेकाे अावाज अर्काे पल्ट सुन्दा कस्काे अावाज हाे भनेर छिटै चिन सक्छ ।
पछि अरु कुरा थाह पाउन निरासँग बराबर भेट्न थाले ।
गित राम्रोसँग गाउन सक्छे । उसकाे स्वर मिठाे छ । अरुले केही काम गरिरहेकाे हुन्छ त्याे देख्दा उसले नि गर्न प्रयास गर्छिन ।
निरा अाफ्नाे दैनिकी गर्ने काम सबै गर्नु सक्छिन तर टाैईलेट प्रयाेग गर्दा दिशा गरे पछि सफा गर्न गार्‍हो हुन्छ अन्य सबै काम गर्न सक्छे ।
पढ्नमा राम्रि छे अहिले सम्म कक्षा एकमा हुनु करण उसकाे अाँखा अरु भन्दा तुलनात्मक रुपमा कमजाेर छ जसले गर्दा लेख्न गार्‍हो हुन्छ र घर परिवारबाट पनि राम्रो रुपमा हेर विचार नभएर एउटै कक्षामा छ ।

निरा मलाई देख्दा सर,
म ठिक हुने, पढ्ने भने गरेकाे थियाे । उसलाई देख्दा प्रसिद्ध साहित्यकार झमक घिमिरेकाे सम्झना अाउँछ ।

हुम्ला नेपाल कै विकट जिल्ला छ । जसले धेरै नै समस्यहरु छन । बल्ल बल्ल बाटाे पुग्न लागेकाे छ । विकट जिल्लाले गर्दा त्यसको सिधा असर स्थानीय बासिन्दाहरुलाई हुन्छ । यदि निरा हुम्ला भन्दा बाहिर भएकाे भए धेरै नै राम्रो हुने थिईन ।
अब निरालाई हुम्लाबाट बाहिर ल्याउने जिम्मा तपाईंहरुकाे भयाे । कतै निराकाे राम्रोसँग हेरविचार गर्ने, उसकाे बाकि जीवन राम्रो बनाउने, उसकाे सानाे सपना छ पढ्ने त्याे पूरा गर्ने ठाउँ वा कुनै अपांग अाश्रममा छ भने कृपया जानकारी गराउनु हाेला ।
निरा ४ भाईबहिनि छे, घरमा बुवाअामा र हजुरबुबा हुनुहुन्छ ।

उसकाे बारेमा अझै बुझ्नकाे लागि सम्पर्क:
निराकाे बुवा गगन बहादुर शाहि: ९८४८३१७३०९ तर त्यहाँ नेटवर्ककाे समस्य हुन्छ जसले गर्दा फाेन लाग्ने सम्भावना कम छ ।
मेराे नम्बर: ९८४३५०७४२१

https://www.youtube.com/watch?v=sWLcF2lDqrc
09/11/2019

https://www.youtube.com/watch?v=sWLcF2lDqrc

बटेश्वर गाउँपालिका, धनुषा मा २०७६/०७/११ गते र १२ गते अायाेजना गरिएकाे महिनावारी सरसफाइ अन्तर्गत प्.....

07/11/2019

Alone we can do so little; together we can do so much. ...

Address

Koteshwar
Kathmandu

Telephone

+9779843507421

Website

Alerts

Be the first to know and let us send you an email when BhuDurgi Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to BhuDurgi Foundation:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram