01/10/2024
यही आश्विन १७ गते बृहस्पतिवार देखि २४ गते बृहस्पतिवारसम्म यस योग साधना केन्द्रमा नवरात्री
साधनाको कार्यक्रम हुने भएकोले इच्छुक महानुभावहरुलाई स्वागत गर्दछौं।
स्थान : पाशुपत योग, खुशी खुशी चोक,भुसिन्खेल।
समय : बिहान ६:१५ देखि ७ :३०सम्म