22/09/2021
फार्मेसी बिक्रिमा
न्युरो हस्पिटलबाट ५००मि भित्र पश्चिमतर्फ रहेको चलिरहेको फार्मेसी तुरुन्त बेच्नुपर्ने भएकाले खरिद गर्न ईच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला। फार्मेसीमा औषधीको साथसाथै एउटा Examination bed, Nebulizer machine, Autoclave, Syrienge destroyer पनि उपलब्ध रहेको छ।
साथै हजुरहरुले यही फार्मेसीलाई क्लिनिकको रुपमा स्थापित गरि, Lab राखेर पनि चलाउन सक्नुहुनेछ।
Price: आपसि समझदारीमा
बिस्तृत जानकारीको लागी सम्पर्क नं - 9843758543 / 9816679708