𝗔𝗺𝗿𝗶𝘁 𝗦𝘂𝗻𝗮𝗿

𝗔𝗺𝗿𝗶𝘁 𝗦𝘂𝗻𝗮𝗿 𝐇𝐞𝐥𝐩𝐢𝐧𝐠 𝐇𝐚𝐧𝐝 𝐟𝐨𝐫 𝐂𝐨𝐦𝐩𝐞𝐭𝐢𝐭𝐢𝐯𝐞
𝐀𝐬𝐩𝐢𝐫𝐚𝐧𝐭𝐬 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐋𝐨𝐤𝐬𝐞𝐰𝐚

Final Result of Jhapa-5: B***n Shah 🔔: 68,348 (Winner)KP Sharma Oli 🌞: 18,734
07/03/2026

Final Result of Jhapa-5:

B***n Shah 🔔: 68,348 (Winner)
KP Sharma Oli 🌞: 18,734

06/03/2026

उठ सानु उज्यालो भैसक्यो,
सबै सिट घण्टीले लैसक्यो ,,,,,,!😂🤭

  प्रदेश स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायक पाँचौ तह,  #हेल्थ_असिस्टेन्ट/कोल्डचेन सुपरभाइजर वा सो सरह...
26/11/2025


प्रदेश स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायक पाँचौ तह, #हेल्थ_असिस्टेन्ट/कोल्डचेन सुपरभाइजर वा सो सरहका पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम !!
#प्रदेश_लोक_सेवा_आयोग_गण्डकी_प्रदेश

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरास्थानीय सेवाका पाँचौँ तहका प्राविधिक/अप्राविधिक पदहरूमा विज्ञापन प्रकाशन भएको ...
26/11/2025

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा
स्थानीय सेवाका पाँचौँ तहका प्राविधिक/अप्राविधिक पदहरूमा विज्ञापन प्रकाशन भएको छ।

13/09/2025
 #विज्ञापन खुला भयाे। तयारीमा जुटाैँ।🙏🙏🤣
12/09/2025

#विज्ञापन खुला भयाे। तयारीमा जुटाैँ।🙏🙏🤣

 #आज देशले जितेको दिन🇳🇵
12/09/2025

#आज देशले जितेको दिन🇳🇵

12/09/2025

"आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ।।❤️🙏

10/09/2025
09/09/2025

उच्छृंखल गतिविधि भए खबर गर्न सेनाले जारी गर्‍यो हेल्पलाइन

नेपाली सेनाले आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिन नम्बर जारी गरिएको छ ।

09/09/2025

Request:
सेना परिचालनको बेला सेनालाई शान्ति कायम गर्न घर भित्रै बसेर साथ र सहयोग गर्नुहोला। 🙏
#नोट १० बजेबाट परिचालन भइ सकेको छ

यो संसारकै सम्मानित जुत्ता हो, जुन एक निडर र शाहसी Gen-z को खुट्टा सजिन पायो।बलिदानीको रगतले भिज्न पायो। #हत्यारा_नालायक...
08/09/2025

यो संसारकै सम्मानित जुत्ता हो,
जुन एक निडर र शाहसी Gen-z को खुट्टा सजिन पायो।
बलिदानीको रगतले भिज्न पायो।
#हत्यारा_नालायक_सरकार_मुर्दाबाद😡😡

Address

Lalitpur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when 𝗔𝗺𝗿𝗶𝘁 𝗦𝘂𝗻𝗮𝗿 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to 𝗔𝗺𝗿𝗶𝘁 𝗦𝘂𝗻𝗮𝗿:

Share