पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र Punarjeevan Prakritik Upachar Tatha Aanusandhan Kendra is here with natural confined link treatments.

We help you to live a stress-free, healthy and secure life.

12/04/2026
यस पुनर्जीवन फाउन्डेसन को सस्थापक दिब्य आत्मन ब्यतित्व हामी सबैको प्रेरणाको श्रोत श्रदय गुरुमा नाबीना ज्यु को शुभ जन्मउत...
12/04/2026

यस पुनर्जीवन फाउन्डेसन को सस्थापक दिब्य आत्मन ब्यतित्व हामी सबैको प्रेरणाको श्रोत श्रदय गुरुमा नाबीना ज्यु को शुभ जन्मउत्सब को उपलक्क्ष्य मा यस पुनर्जीवन परिवार को तर्फबाट शुभकामना ब्यक्त गर्न चाहान्छौ। हजुर को साथ ले पुनर्जीवन पूर्ण भएको छ धेरै व्यक्तिहरुको जिबन सुन्दर र सहज भएको छ , मानब जगत को कल्याण को मार्गमा हिड्नु भएको छ यसले पूर्णता प्राप्ति गरोस पुनर्जीवन परिवार सधै साथ मा रहने छ। happy birthday guruma ❤❤🕉️🕉️

09/04/2026

Night walk

04/04/2026

जब तपाईं आफैलाई विश्वास गर्न थाल्नुहुन्छ, असम्भव लाग्ने बाटाहरू पनि खुल्न थाल्छन्।"
@

01/04/2026

के तपाइलाई या तपाइको नजिक कसैलाई मानशिक समस्या छ या मनोरोग बाट ग्रसित हुनुहुनछ ?
यदि यस्तो छ भने अब पुनर्जीवन को सहयोग मा सहजै समस्याबाट निस्कन सक्नु हुनेछ।
# हामीले- डाक्टर , मनोबिद , मनोपरामर्ष दाता , थेरापिस्ट तथा विभिन्न ध्यान बिशेषज्ञ गुरुहरुको साथमा हेरचाह तथा उपचार गरिन्छ।
# आरामदाई बसाइ , मनोबिद तथा परामर्शकर्ता हरुको बिशेस परामर्श, आध्यात्मिक क्रियाकलाप र
विभिन्न क्रियाकलाप को साथ मा हेरचाह गरिन्छ।
# जस्तोसुकै मानशिक समस्या तथा मनोरोग हरुको लागि सम्पर्क गर्न सक्नु हुनेछ
# आफुमा भएको समस्या र कमजोरीलाई जरैबाट निकालेर परिवर्तन को सुरुवाट गर्नुहोस।
लक्षणहरुः
➨छिट्टै थकान महसुस हुनु
➨रिङ्गटा लाग्नु
➨छटपटि हुनु
➨एक्लै बस्न मन पराउनु
➨केही काम गर्न मन नलाग्नु
➨निन्द्रामा गडबडी आउनु
➨बिर्सने बानी हुनु
➨निराशपन बढनु
➨कुनै कुरा वा काममा एकाग्रता नहुनु
➨काप्ने, बरवराउने,टोलाउने
➨आकष्मिक ब्यवहार देखाउने
➨दैनिक जिवनयापन बिग्रीनु
➨दुःख, पीडा, तनाव, चिन्ता,दिक्दारिपन, शंका, डर यस्ताकुराहरु आवश्यक भन्दा बढी हुनु
➨आत्महत्याको सोचाइ आउनु
➨आत्म विश्वास, आत्मसम्मान मा कमी आउनु
➨यौन सम्बन्धमा फरक आउनु
➨एक्लो महसुस गर्नु
डिप्रेसन, एन्जाइटि, अनिद्रा, नेगेटिभ थिङ्किङ र ओभर थिङ्किङ.मनका समस्या जस्तै नेगेटिभ बिचार धेरै आउने, मनमा धेरै कुरा खेलेर निदाउन नसक्ने, बिगतमा भोगेको घटना बारम्बार आउने, अत्यधिक रिस उठने, बिगतमा भोगेका भोगाइ ले धेरै नै तनाव दिएको, भिड अगाडि बोल्न डर लाग्ने,मान्छे सँग भेटन बोल्न मन नलाग्ने,कुनै बिशेष कुरा देखि डर लाग्ने, कुनै कुरा देखि खुसिको अनुभवनै नहुनु, जति खेर पनि दिक्क लागि रहनु, जहिले पनि एक्लै बस्न मन लाग्नु, आफ्नो जिन्दगि देखिनै दिक्दार लागेर आउनु, बारम्बार आत्महत्याको बिचार आउनु जस्ता लक्षण देखीएको छ भने यो मनोरोग हुनसक्छ।आउनुहोस समस्याबाट मुक्त हुन तथा समस्यालाई बढ्न नदिन होलिष्टिक उपचार पद्धती अपनाउ, आफ्नो मानशिक अवस्थाका बारेमा जानकारी लिनको लागि पनि सम्पर्क गर्न सक्नुहुनेछ।
पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र
पासिकोट , बुदानिलकण्ठ (बस्ने सुबिधा को पनि व्यवस्था )
फोन : ०१-४९६0३0४ /9864164409 / 9864164401
whatsaap: 9810139823
#नेपालि

31/03/2026

Meditation

यस पुनर्जीवनका समर्पित व्यक्तित्व जसको उपस्थिती मा यस पुनर्जीवन पूर्ण भएको छ उहाको आज पर्न गएको शुभ जन्म उत्सब को यस पुन...
30/03/2026

यस पुनर्जीवनका समर्पित व्यक्तित्व जसको उपस्थिती मा यस पुनर्जीवन पूर्ण भएको छ उहाको आज पर्न गएको शुभ जन्म उत्सब को यस पुनर्जीवन को तर्फ़ बाट शुभकामना , यसरि नै सेवा भाब रहिरहोस , दिपक जी जन्मदिनको शुभकामना - पुनर्जीवन परिवार
🎉

Certified Reiki Training    #( लामो समयको अनुभबी र धेरै व्यक्तिहरुलाई दिक्क्षित गरिसक्नु भएको  )* रेकी धेरै विज्ञहरुबाट ...
28/03/2026

Certified Reiki Training
#( लामो समयको अनुभबी र धेरै व्यक्तिहरुलाई दिक्क्षित गरिसक्नु भएको )
* रेकी धेरै विज्ञहरुबाट प्रमाणित भएको उपचार पद्दति हो।
* बिकसित देशहरुको विभिन्न धेरै हस्पिटलहरुमा प्रयोगमा ल्याइसकेको उपचार हो।
* रेकि जो कसैले पनि सिक्न र यसलाई प्रयोग गर्न सकिन्छ, थोरै लागतमा सहजै सिक्न सक्नुहुनेछ।
* रेकी लिसक्नु भएकाको अनुभब बुज्नको लागि हाम्रो पेज मा गएर reels हेर्नु होला।
* सिट सिमित भएकोले समयमा नै सम्पर्क गर्नु होला।
रेकी गर्नुका फाइदाहरु
- मानसिक चंचलता बाट मुक्त हुन
- दिमाग र मनलाई शान्त राख्न
- अनिन्द्रको समस्याबाट मुक्ति हुन
- शारीरिक तथा मानसिक समस्यालाई सन्तुलन गर्न
- रोग प्रतिरोधात्मक क्षमता बडाउन।
- सकारात्मक सोचको बिकास गर्न
- डर, त्रास,रिस ,इर्स्या जस्ता नकारात्मक भावनालाई सन्तुलन गर्न
- आत्माबल ,आत्माबिस्वास मा बृदि गर्न
- आफु लगाएत ,अन्य व्यक्तिहरुलाई उपचार गर्न
- पेसा व्यवसायमा प्रगति गर्न
- नकारात्मक उर्जाबाट मुक्त हुन
- खराब बानीबाट छुटकारा पाउन
- सकारात्मक सोचको बिकास गर्न
आफु लगायत अन्य व्यक्तिहरुको शारीरिक र मानशिक स्वास्थ्य कायम गर्न सक्नुहुनेछ
रेकी प्रथम
यहि चैत्र २० र २१ गते
समय :- २० गते बिहान १० देखि ४ बजे सम्म
२१ गते बिहान ८ बजे देखि साझ ६ बजे सम्म
स्थान :- बुढानिलकण्ठ (खाने बस्ने सुबिधा सहित )
सम्पर्क :- ०१-४९६०३०४/ ९८६४१६४४०९
whatsaap: 9810139823

Address

Budhanilkantha
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 17:30
Tuesday 06:30 - 17:30
Wednesday 06:30 - 17:30
Thursday 06:30 - 17:30
Friday 06:30 - 17:30
Saturday 07:45 - 16:00
Sunday 06:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share