03/04/2026
लागुपदार्थले ल्याउने नकरात्मक प्रभावबाट टाढा रहनु, शिक्षा र जागरूकतामा जोड दिनु, र सबैका लागि समान अवसर सुनिश्चित गर्नु लागुपदार्थरहित समाजको प्रमुख आधारहरू हुन्। यसबाट समाजमा सकारात्मक परिवर्तन आउँछ, जहाँ हरेक व्यक्तिले आफ्नो पूर्ण क्षमता विकास गर्न सक्ने वातावरण बन्नेछ भन्नी उदेश्य ले football tournament. Organised by .sober society rehabilitation centre . Opening ceremony.