National IVF

National IVF जहाँ साकार हुन्छन् सन्तान प्राप्तिका अधुरा सपना उच्च सफलता र विशेष अनुभवका साथ
(1)

National IVF is a premier fertility center, offering comprehensive services from preconceptional and genetic evaluations to advanced assisted reproductive technologies like IVF, ICSI, and Preimplantation Genetic Testing. Our expert team provides advance treatments, including PESA, TESA, TESE, MTESE, IUI, and fertility preservation, ensuring personalized care for your journey to parenthood.

घरमै बसेर अब पाउनुहोस् विशेषज्ञ प्रजनन परामर्श !!!Video call मार्फत अनुभवी IVF Specialist सँग सिधा कुरा गर्नुहोस्सु - रक...
28/03/2026

घरमै बसेर अब पाउनुहोस् विशेषज्ञ प्रजनन परामर्श !!!

Video call मार्फत अनुभवी IVF Specialist सँग सिधा कुरा गर्नुहोस्सु - रक्षित, सहज र विश्वासिलो।

✔ प्रत्यक्ष विशेषज्ञ सुझाव
✔ व्यक्तिगत रिपोर्ट अनुसार परामर्श
✔ छिटो र सजिलो सेवा
आजै बुक गर्नुहोस् र आफ्नो सपना नजिक ल्याउनुहोस् 💫

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

राम नवमीको हार्दिक शुभकामना |
27/03/2026

राम नवमीको हार्दिक शुभकामना |

24/03/2026

यदि तपाईंमा यी लक्षणहरू देखिएका छन् भने, Hysteroscopy आवश्यक हुन सक्छ:
🔹 असामान्य गर्भाशय रक्तस्राव
🔹 गर्भ रहन समस्या (Infertility)
🔹 बारम्बार गर्भपतन
🔹 गर्भाशयभित्र Polyp वा Fibroid को शंका
Hysteroscopy ले गर्भाशयभित्रको अवस्था स्पष्ट रूपमा देखाउँदै सही निदान र आवश्यक उपचारमा मार्गदर्शन गर्छ।
📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

गर्भावस्थाको उचित हेरचाह, स्वस्थ मातृत्वको आधार।सन्तुलित र स्वस्थ जीवनशैली अपनाउँदै यी तीन कुरामा ध्यान दिनुहोस्:☀️ घामक...
22/03/2026

गर्भावस्थाको उचित हेरचाह, स्वस्थ मातृत्वको आधार।

सन्तुलित र स्वस्थ जीवनशैली अपनाउँदै यी तीन कुरामा ध्यान दिनुहोस्:
☀️ घामको प्रकाश – भिटामिन D को प्राकृतिक स्रोत
💧 पर्याप्त पानी – ऊर्जा र समग्र स्वास्थ्यका लागि आवश्यक
🌿 गहिरो सास – तनाव व्यवस्थापनमा सहयोगी

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

18/03/2026

हिस्टेरोस्कोपी के हो?

हिस्टेरोस्कोपी गर्भाशयभित्रको अवस्था जाँच गर्न प्रयोग हुने आधुनिक चिकित्सकीय प्रक्रिया हो। यसले असामान्य रक्तस्राव, पोलिप, फाइब्रॉइड, बाँझोपन तथा बारम्बार गर्भपतनजस्ता समस्याहरूको सही पहिचान र उपचारमा सहयोग गर्छ।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

नेपालको गौरव, परम्परा र साहसको प्रतीक घोडेजात्राको हार्दिक शुभकामना !!
18/03/2026

नेपालको गौरव, परम्परा र साहसको प्रतीक घोडेजात्राको हार्दिक शुभकामना !!

Every IVF success story is a journey of hope, patience, and care. 💚We are grateful to be part of these beautiful moments...
15/03/2026

Every IVF success story is a journey of hope, patience, and care. 💚

We are grateful to be part of these beautiful moments where dreams of parenthood become reality. Seeing happy families and healthy babies inspires us to continue supporting every couple on their path to parenthood. 👶

Your journey matters, and we are here with you every step of the way.

12/03/2026

सपना साकार हुने त्यो अमूल्य क्षण 💖
सफल IVF यात्रापछि आमाबुवाको मनबाट व्यक्त भएका यी भावनात्मक शब्दहरू नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि र प्रेरणा हुन्।

नयाँ जीवनको सुरुवातमा साथ दिन पाउँदा हामी गर्व महसुस गर्छौं।

Celebrating the strength, hope, and nurturing spirit of every woman. 💚At National IVF, we honor the courage of women who...
08/03/2026

Celebrating the strength, hope, and nurturing spirit of every woman. 💚
At National IVF, we honor the courage of women who inspire life, love, and new beginnings every day.
This International Women’s Day, we salute every woman’s journey and remain committed to supporting dreams of parenthood and brighter tomorrows

07/03/2026

धेरै वर्षको प्रतीक्षा, आशा र विश्वासपछि आज यी अभिभावकको काखमा एकैपटक दुई नन्हा खुशीहरू आएका छन्। ❤️

यो केवल सन्तान प्राप्तिको कथा मात्र होइन, यो विश्वास, धैर्य र सही उपचारको सफल यात्रा हो।
National IVF को सम्पूर्ण टिमलाई विश्वास गर्नुभएकोमा धन्यवाद। आजको सानो खुशीको उत्सवले धेरै दम्पतीलाई नयाँ आशा दिनेछ भन्ने हाम्रो विश्वास छ।

यदि तपाईं पनि सन्तान प्राप्तिको यात्रामा संघर्ष गरिरहनु भएको छ भने, सही परामर्श र उपचारले तपाईंको सपना पनि पूरा हुन सक्छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको स्वास्थ्यप्रति विशेष ध्यान। 🌸National IVF द्वारा विशेष Female Wellness Pa...
07/03/2026

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको स्वास्थ्यप्रति विशेष ध्यान। 🌸

National IVF द्वारा विशेष Female Wellness Package उपलब्ध -
✔ ४० वर्षभन्दा अगाडि र ४० वर्षपछि छुट्टाछुट्टै स्वास्थ्य परीक्षण
✔ स्त्रीरोग जाँच, स्तन परीक्षण तथा आवश्यक ल्याब परीक्षणहरू
✔ निःशुल्क Infertility तथा Gynae परामर्श

🎉 विशेष अफर:
• Semen Analysis मा ५०% छुट
• IVF मा २०% छुट

आज नै आफ्नो स्वास्थ्य जाँच गराई सुरक्षित भविष्यतर्फ कदम चाल्नुहोस्।

📍 कान्तिपथ, जमल, काठमाडौं
📞 9851326462 | 01-5919189

Address

Jyoti Bhawan, Kantipath, Jamal
Kathmandu
66400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851326462

Alerts

Be the first to know and let us send you an email when National IVF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National IVF:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram