Shikharam Pathlab & Medical Center Pvt. Ltd.

Shikharam Pathlab & Medical Center Pvt. Ltd. Pioneer in Health services. Dedicated to Quality.

"Hiring Alert ! We're seeking talented individuals to join our team. Do you have what it takes to thrive in a dynamic en...
12/11/2025

"Hiring Alert ! We're seeking talented individuals to join our team. Do you have what it takes to thrive in a dynamic environment? Apply now and be a part of our journey towards success !

Join the dynamic team of Shikharam Pathlab & Medical Center Pvt. Ltd.

शिखरममा लक्ष्मी पुजा । शुभ तिहार ।
01/11/2024

शिखरममा लक्ष्मी पुजा ।
शुभ तिहार ।

शुभ तिहार ।
31/10/2024

शुभ तिहार ।

बडा दशैंको अवसरमा यहाँहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
10/10/2024

बडा दशैंको अवसरमा यहाँहरु सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।

शिखरम स्थापनाको दोस्रो बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविर सफलताका साथ सम्पन्न भयो I  निरन्तर बर्षा...
06/07/2024

शिखरम स्थापनाको दोस्रो बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविर सफलताका साथ सम्पन्न भयो I निरन्तर बर्षाको बाबजुद ४१० जनाले शिविरबाट लाभ लिनु भएको छ ।
फिजिसियन, महिला तथा प्रसुति रोग , आँखाका साथै भिडियो एक्स रे , इ सी जी , रक्तदान र प्याथोलोजी ल्याब जस्ता सेवा शिविरमा राखिएको थियो ।
कागेश्वोरी मनहरा वडा न ९ का वडा अध्यक्ष श्री अनिल थापाज्यु को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिखरमलाई निरन्तर सहयोग गर्नु हुने विभिन्न टोल सुधार समाजका पदाधिकारी तथा अग्रजहरु साथै शिखरमको यस शिविर लाई सफल बनाउन सहयोग गर्नु हुने दृस्टी आइ सेन्टर , एकीकृत काडाघारि सेवा समाज र शिखरमका कर्मचारीलाई बिशेष धन्यबाद ज्ञापन र सम्मान कार्यक्रम गरि कार्यक्रम सम्पन्न गरियो ।

23/06/2024
बक्र ईद ( उल- अजहा) को शुभकामना ।
17/06/2024

बक्र ईद ( उल- अजहा) को शुभकामना ।

शिखरम प्याथल्याब एन्ड मेडिकल सेन्टरको दोस्रो  बार्षिकोत्सबको अवसरमा वृहत नि: शुल्क स्वास्थ्य शिबिर आयोजना हुन गइरहेको छ।...
15/06/2024

शिखरम प्याथल्याब एन्ड मेडिकल सेन्टरको दोस्रो बार्षिकोत्सबको अवसरमा वृहत नि: शुल्क स्वास्थ्य शिबिर आयोजना हुन गइरहेको छ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् :
०१-५९१०५९९
९८०५६७९१९१

नव बर्ष  २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना । Happy New Year 2081 BS 🎉🎉🎇🎆🎈🎈
13/04/2024

नव बर्ष २०८१ सालको हार्दिक मङ्गलमय शुभकामना ।
Happy New Year 2081 BS 🎉🎉🎇🎆🎈🎈

Shikharam team wishes you all a Holi filled with boundless joy, endless laughter, and an explosion of colors that paint ...
24/03/2024

Shikharam team wishes you all a Holi filled with boundless joy, endless laughter, and an explosion of colors that paint your day with happiness and togetherness!

Happy Holi !

Address

Suncity, Pepsicola
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+97715910599

Alerts

Be the first to know and let us send you an email when Shikharam Pathlab & Medical Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shikharam Pathlab & Medical Center Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram