05/09/2016
झाडापखाला भन्यको के हो त ?
२४ घन्टाभित्र ३ वा त्यो भन्दा धेरै पटक पातलो दिशा लागेमा त्यसलाइ झाडापखाला भानिन्छ ।
पखालालाग्दा शरीरमा भयको पानी नुन चीनी र तागतीलो पदार्थ हरु खेर जान्छ र शरीरलाइ कमजोरी पारीदिन्छ ।
#जस्तै =झाडापखाला के ले गर्दा हुन्छ त हल्ला जानी राखू
1.intestinal infection bacterial infection ege.coli viral infection eg.rota virus protozoal infection e.g.Giardia fungal infection e.g.candidahelminthic infection eg.round worms theradworm
2.infection outside tha intestin otitis media urinary tract infection pneumonia malariya ETC.
3.food poisoning contaminated food or drink
अब झाडापखाला को रोकथाम के त भन्दा
खाने पानी उमालेर मात्र खाने पानी लाई सोच्छ पार्ने ओखती हाली खाने चर्पी गयर दिसापिसाब गरे पछी साबुन पानी ले राम्रो सग हात धुने बासी खाने कुरा नखाने झिगा भन्केको गनायको खान नखने गाउँ बाटो घर सफा राखने ओखती समय समयमा
खाने जीवन जल झोलीलो पदार्थ धेरै खाने गर्यो भने झाडापखालाबाट बचन सकिन्छl
* कृष्ण कार्की *