New Hospital

New Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Hospital, Hospital, काठमाडौं महावाैध, वागमती प्रदेश , नेपाल, Kathmandu.
(2)

19/03/2026

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं।गृह मन्त्रालय

04/03/2026
भिडिओ प्रमाणहरूका आधारमा बीबीसीले भनेको छः विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम चौलागाईं भीडबाट शान्तपूर्वक टाढा...
26/02/2026

भिडिओ प्रमाणहरूका आधारमा बीबीसीले भनेको छः विद्यालयको हरियो स्वेटर र झोला बोकेका श्रीयम चौलागाईं भीडबाट शान्तपूर्वक टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो । कर्फ्युको आदेशपछि भएका ६ वटा गोलीकाण्डको विश्लेषण गर्दा कुनै पनि पीडितले हिंसात्मक गतिविधि गरेको नदेखिएको ।
विस्तृतः techpana.com/2026/155489

23/02/2026

फागुन १८ - पहाड होली
फागुन १९ - तराई होली
फागुन २१ - बाई बाई ओली🤣

21/02/2026

छातीमा गोली लागेर युवा ढल्दा युवा संघ, अनेरास्ववियु नेट अफ भयो।न Wi-Fi चल्यो, न मोबाइल खुल्यो।तर हिजो पार्टीको झण्डा जलेपछिअचानक 5G आयो,नेतृत्व जाग्यो,क्रान्ति बिउँझियो।
झण्डा = प्राण
युवा = साइड इफेक्ट
यही हो भने नाम बदल्नुहोस् युवा संगठन होइन, झण्डा सुरक्षा दल।

Address

काठमाडौं महावाैध, वागमती प्रदेश , नेपाल
Kathmandu

Telephone

014221119

Website

Alerts

Be the first to know and let us send you an email when New Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to New Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category