Lalit Mohan Pant

Lalit Mohan Pant निवर्तमान महासचिव, नेपाल फर्मास्युटिकल एशोसिएसन
Professor at Kathmandu University

02/03/2023

नेपाल फर्मास्युटिकल एसोसिएशनको २३ औं केन्द्रिय कार्यसमितिमा ललित मोहन पन्तको प्यानलबाट महिला उपाध्यक्ष पदमा डा.रोनक श्रेष्ठ !!
वहाँलाई अत्याधिक मतले विजयि गराउनुहुन अनुरोध गर्दछौं।

02/03/2023
02/03/2023

नेपाल फर्मास्युटिकल एसोसिएशनको २३ औं केन्द्रिय कार्यसमितिमा ललित मोहन पन्तको प्यानलबाट महिला सदस्यको पदमा सौभाग्य डंगाेल!!
वहाँलाई अत्याधिक मतले विजयि गराउनुहुन अनुरोध गर्दछौं।

02/03/2023

नेपाल फर्मास्युटिकल एसोसिएशनको २३ औं केन्द्रिय कार्यसमितिमा ललित मोहन पन्तको प्यानलबाट खुल्ला सदस्य पदमा श्रृष्टि प्रजापति!!
वहाँलाई अत्याधिक मतले विजयि गराउनुहुन अनुरोध गर्दछौं।

02/03/2023

नेपाल फर्मास्युटिकल एसोसिएशनको २३ औं केन्द्रिय कार्यसमितिमा ललित मोहन पन्तको प्यानलबाट खुल्ला सदस्य पदमा सुदर्शन बिडारी!!
वहाँलाई अत्याधिक मतले विजयि गराउनुहुन अनुरोध गर्दछौं।

नेपाल फर्मास्युटिकल एसोसिएशनको २३ औं केन्द्रीय कार्यसमितिका उम्मेदवारहरु १)अध्यक्ष: ललित मोहन पन्त २)उपाध्यक्ष: प्रदिप ल...
02/03/2023

नेपाल फर्मास्युटिकल एसोसिएशनको २३ औं केन्द्रीय कार्यसमितिका उम्मेदवारहरु
१)अध्यक्ष: ललित मोहन पन्त
२)उपाध्यक्ष: प्रदिप लम्साल
३)उपाध्यक्ष: अमृत गौरो
४)महिला उपाध्यक्ष: डा.रोनक श्रेष्ठ
५)महासचिव: सन्जिव शर्मा कट्टेल
६)प्रवक्ता सचिव: अनिश श्रेष्ठ
७)सचिव: विवेक श्रेष्ठ
८)सचिव: केदार प्रसाद शाह
९)कोषाध्यक्ष: गोपिना राई
१०)सह-कोषाध्यक्ष: निर्मल राज मरासैनि
११)सदस्य: श्रृष्टि प्रजापति
१२)सदस्य: सन्जिव प्रजापति
१३)सदस्य:मनिज भट्टराई
१४) सदस्य: सुदर्शन बिडारी
१५)महिला सदस्य: सौभाग्य डंगाेल

-सरकरले तोकेको न्युनतम पारिश्रमिक सहितको रोजगारि सुनिस्चित गर्न।-तालिम तथा गोष्ठी नियमित गरि टेक्नोलोजी र ज्ञानमा अभिबृद...
02/03/2023

-सरकरले तोकेको न्युनतम पारिश्रमिक सहितको रोजगारि सुनिस्चित गर्न।
-तालिम तथा गोष्ठी नियमित गरि टेक्नोलोजी र ज्ञानमा अभिबृद्धि र ब्यवसाय गर्न चाहने साथिहरुलाई तालिम तथा लोनको व्यवस्था गराउन
-journal committe बनाई ६/६ महिनामा फर्मासिष्टका लेख तथा Article प्रकाशित गर्न
-औषधि उधोग तथा जोखिम युक्त ठाउँहरुमा कार्यरत साथिहरुलाई जोखिम भत्ता तथा हेल्थ ईन्स्युरेन्स गर्न।

01/03/2023

आदरणीय फार्मेसिष्ट साथिहरु नमस्कार,
नेपाल फर्मास्युटिकल एसोसिएशनको आसन्न २३ औं केन्द्रिय कार्यसमितिको निर्वाचनमा म ललित मोहन पन्त अध्यक्ष पदको उम्मेदवार रहेको छु।म लगाएत मेरो टिमका सम्पुर्ण उम्मेदवारहरुलाई यस पेशाको हकहित र संरक्षणका लागि आफ्नो अमुल्य मत प्रदान गरिदिनुहुन हार्दिक अपिल गर्दछु । धन्यवाद

Address

Kathmandu

Telephone

+9779843769675

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Mohan Pant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram