02/04/2026
Endometrial Polyp र Uterine Fluid | FET सफलताको कथा | Dr. Anupama
यस भिडियोमा Dr. Anupama ले गर्भाशयको भित्री भागमा fluid र endometrial polyp भएको केसबारे जानकारी दिनुहुन्छ।
यो primary infertility केस हो, जहाँ male factor का कारण IVF-ICSI गरिएको थियो।
• AMH: 2
• 14 वटा अण्डा → 6 blastocyst freeze गरियो
FET को तयारीको क्रममा fluid, polyp र bleeding देखिएपछि FET रद्द गरियो।
पछि hysteroscopy गरेर multiple polyp हटाइयो।
उपचारपछि FET सफल भयो र Beta-hCG 4986 आयो।
✨ सही समयमा cavity को उपचारले IVF सफलता बढाउँछ।
👍 जानकारीका लागि भिडियो लाइक र शेयर गर्नुहोस्।
📍 हामीसँग काठमाडौं बाहिर कुनै शाखा छैन।
🚫🏢 कृपया जानकारीमा राख्नुहोस् – Venus IVF को काठमाडौं बाहेक अन्यत्र कुनै शाखा सञ्चालनमा छैन।
✔️ विश्वासिलो सेवा पाउनको लागि, हाम्रो आधिकारिक काठमाडौं केन्द्रमै सम्पर्क वा भ्रमण गर्नुहोस्।
निसन्तानपनको उपचार सम्बन्धि कुनै जिज्ञासा छ भने कमेन्ट बक्समा आफ्नो समस्या लेख्नुहोला वा थप जान्नको लागि सम्पर्क गर्नुहोस्:
Curious about fertility treatments? Drop your queries in the comments or reach out for more information:
👩⚕️ Dr. Anupama Suwal (Senior Obstetrician and Gynaecologist, Senior IVF Specialist,Gynae Laparoscopic Surgeon)
🌐 Venus Hospital, Mid Baneshwor, Kathmandu, Nepal
📧 suwalanupama@gmail.com
📞 +977 01 4590333 | +977 9761682874 (call/WhatsApp)
🔗 Visit https://venusivf.com/ for details.
🕒 Clinic Hours: 12-5 pm, Sunday to Friday (closed on Saturday)
***mivf