Dr ABC

Dr ABC अध्यात्म। बिज्ञान। चिकित्सा।

25/07/2025

ब्लड प्रेशरका रोगीहरुले ध्यान पूर्वक सुन्नु होला।
🥦🍓खानाको माध्यमले पनि प्रेशर घटाउन सकिन्छ।

24/07/2025

ब्लड प्रेशर 💥SILENT KILLER💥

12/06/2025

"संघर्षमा मुस्कान, सेवामा समर्पण" :डॉ अनिता श्रेष्ठ
2nd Episode of Dr ABC Podcast is OUT NOW!

सुनौँ डा. अनिता श्रेष्ठको आफ्नै शब्दमा — कसरी एउटा सामान्य परिवारको छोरी स्कूल, कॉलेज हुँदै क्षात्रबृतिमा MBBS र MD Radiology सम्मको यात्रा पार गरिन।
एक तिर जहाँ डाक्टर नेपाल बस्न नचाहने, पढ़ाई सकिन्ने बीत्तिकै बिदेशीनी परीपाटी बढ़दो छ अर्को तिर उहाले दोलाखा दुर्गम गाउँमा बाट बर्सौँ सेवा प्रदान गर्दै आउनु भएको थियो।
📚 स्कुलमा SLC NEPAL 3rd TOPPER देखि कक्षा १२ सम्मको उत्कृष्ठ यात्राबाट मेडिकल सफलताको कथासम्म — प्रेरणाले भरिएको यो यात्रा तपाईंलाई छुन बाध्य पार्नेछ।

👉 यदि तपाईं पनि स्वास्थ्य क्षेत्रको विद्यार्थी हुनुहुन्छ वा जीवनमा कहिल्यै हार नमान्ने प्रेरणा खोजिरहनु भएको छ भने — यो एपिसोड तपाईंको लागि हो।

🎧 अब सुनौँ, डा. अनिता श्रेष्ठको कथा — उनको आफ्नै आवाजमा।

#🎧 उपलब्ध छ:
📍 page: Dr ABC
📍 YouTube:
📍 TikTok: .abc.podcast

🔖 #शिक्षा_प्रेरणा

11/06/2025

आउनुस "मन" र यसको समस्याहरुलाई बुझ्ने प्रयास गरौ

🎙️ Dr ABC Podcast – MENTAL HEALTH PART 2 OUT NOW! 🔥

🧠 यस एपिसोडमा हामी छौं मानसिक स्वास्थ्य को अर्को पाटो उजागर गर्न!
👩‍⚕️ विशिष्ट अतिथि: Sanam Ma'am, अनुभवी Psychosocial Counsellor
🎤 होस्ट: Mr. Sandesh Mahato

🗣️ आजको चर्चा:
👉 मानसिक रोगका प्रारम्भिक लक्षणहरू
👉 रोगीको अनुभव र परामर्शदाताको भूमिका
👉 आधुनिक युगमा मानसिक स्वास्थ्य र समाधानका उपायहरू

📌 यदि तपाईं वा तपाईंका प्रियजन मानसिक तनाव वा समस्याबाट गुज्रिरहनु भएको छ भने, यो एपिसोड अवश्य सुन्नुहोस्।

📺 हेर्नुहोस् र प्रतिक्रिया दिन नबिर्सनुहोस् 👇
🔗 [YouTube Dr ABC]
❤️ Share गर्नुहोस्, तपाईंको एउटै सेयरले कसैको जीवन परिवर्तन हुन सक्छ।

10/06/2025

🔥 जब जंगलमा आगो सल्कन्छ, त्यतिबेला डाक्टर र नर्सहरू पनि अग्नि नियन्त्रक बन्छन्। 🌲🧑‍⚕️👩‍⚕️

यो भिडियो एउटा अस्पतालका स्वास्थ्यकर्मीहरूको कथा हो — जसले अस्पतालको सिञ्चाइ मात्र होइन, जंगलको रक्षामा पनि अग्रसरता देखाए। उनीहरूका हातमा स्टेथोस्कोप मात्र होइन, पानीको बाल्टिन र न्यानो मन पनि थियो। 🙌

💬 स्वास्थ्य सेवा दिने मात्र होइन, जहाँ संकट छ, त्यहाँ मानवता पुर्‍याउने... यी हुन् सच्चा नायकहरू।

🙏 सैल्यूट छ ती प्रत्येक स्वास्थ्यकर्मीलाई जसले आफ्नो ड्युटीभन्दा बाहिर गएर प्रकृति बचाउने यो अभियानमा सहभागी भए।

📽️ भिडियो हेर्नुहोस्, मन परे शेयर गर्नुहोस्, र सन्देश फैलाउनुहोस्: “नायक बन्ने लागि सुपरहीरो लुगा चाहिंदैन।”

#सच्चा_नायक









09/06/2025

🧠 मानसिक स्वास्थ्य — लाज होइन, समझको विषय हो!
🎙️के तपाई मानसिक रुपमा स्वास्थ्य हुनुहुन्छ ?
Podcast Episode मा Psychosocial Counsellor Sanam Ma’am सँग मानसिक रोगहरू, सामाजिक बुझाइ, र उपचारका सम्भावनाहरूका बारेमा गम्भीर तर सहज संवाद।
प्रस्तोता — Mr. Sandesh Mahato

👉 जीवनमा कहिल्यै आत्मग्लानि, उदासी, डर, वा मानसिक असन्तुलन महसुस गर्नुभएको छ?
👉 तपाईं या तपाईंको प्रियजन यस्ता समस्याबाट गुज्रिरहनु भएको छ?

भेट्नुहोस् एक मार्ग — बुझ्ने, बोल्ने र समाधान खोज्ने।
🧩 हाम्रो Podcast सुन्नुहोस् र शेयर गर्नुहोस्










Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr ABC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category