Healthy Homeopathic clinic

Healthy Homeopathic clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Healthy Homeopathic clinic, Medical and health, gangabu aawas chettra get, gangabu, Kathmandu.

हर्षदा होमियोले बिशेष उपचार पद्दति द्वारा यस्ता सबै किसिमको समस्या हरुको पूर्ण रुपमा उपचार गर्दै आइरहेको छ ।यदी तपाइलाई ...
19/08/2021

हर्षदा होमियोले बिशेष उपचार पद्दति द्वारा यस्ता सबै किसिमको समस्या हरुको पूर्ण रुपमा उपचार गर्दै आइरहेको छ ।
यदी तपाइलाई पनि यस्ता कुनै समस्या छन भने यहाँ आइ डाक्टरको सल्लाह अनुसार केहि दिन औषधी सेवन गरेको खन्डमा दिर्घकालिन रुपमा यस्ता समस्याको समाधान गर्न सकिन्छ ।
थप जानाकारिको लागि
गङ्गबु काठमान्डौ
014385625, 9802006760
(गङ्गबु आवास क्षेत्र गेट बाट 100 मिटर भित्र )

धेरै भन्दा धेरै व्यक्तिहरुको सफलता पूर्वक उपचार गरिसकेको यस क्लिनिक मा माइग्रेन, टाउको दुखाइ , पिनास, डिप्रेसन को सफलता ...
05/04/2021

धेरै भन्दा धेरै व्यक्तिहरुको सफलता पूर्वक उपचार गरिसकेको यस क्लिनिक मा माइग्रेन, टाउको दुखाइ , पिनास, डिप्रेसन को सफलता पूर्वक उत्कृष्ट उपचार गरिन्छ ।
👉माइग्रेनको लक्ष्यणहरु
_टाउको अघाडी वा पछाडी एक पाटा वा दुवै पट्टी सहन नसक्ने गरी टाउको दुख्ने
– वाकवाकी लाग्ने, बान्ता हुने
– उज्यालो प्रकाश,घाम, होहल्ला, कडा गन्ध सहन नसक्ने
-रिगाटा लाग्ने
– महिनामा एक पल्ट देखी बढीमा ४र५ पटक सम्म टाउको दुख्ने ।
– निधार तथा कन्चट दुख्ने, सहन नसक्ने सम्मको टाउको दुख्ने ।
– धेरै रिस उठ्ने
– टाउको दुखाइसँगै आँखा धमिलो देख्ने, रिँगटा लाग्ने, आदि ।
-यस्तो अवस्था चारदेखि ७२ घन्टासम्म हुने र बाराम्बार यस्तै घटना भइरहने हुन्छ
तपाइलाई पनि कुनै यस्ता कुनै समस्या छन भने यहाँ आएर डाक्टरको सल्लाह अनुसार औषधी उपचार गरेको खण्डमा पूर्ण रुप मा रोग निको हुन सम्भब छ ।

थप जानाकारिको लागि
गङ्गबु काठमान्डौ
014385625, 9802006760
गङ्गबु आवास क्षेत्र गेट बाट 100 मिटर भित्र

Joint pain can be mild to severe you should know when to consult a doctor 👨‍⚕️ to avoid getting it to the chronic stage....
09/03/2021

Joint pain can be mild to severe you should know when to consult a doctor 👨‍⚕️ to avoid getting it to the chronic stage.
Consult Doctor 🩺 if you have these symptoms:
🔴 Joint swelling, warmth, and redness
🔴 New skin rashes, spots, or purple blotches
🔴 Sores in your mouth, nose, or on your ge****ls
🔴 Chest pain, trouble breathing, or new or severe cough
🔴 Pain in your belly
🔴 Fever, sweats, or chills
🔴 Eye redness or pain.
For safe treatment for joint pain consult our expert Doctor !!!
Gangabu Kathmandu
014385625, 9851140441

Are you suffering from Piles?How to know what are the symptoms, follow the points🟢 Bright red blood in stools🟢 An itchy ...
09/03/2021

Are you suffering from Piles?
How to know what are the symptoms, follow the points
🟢 Bright red blood in stools
🟢 An itchy A**s
🟢 Painful lump in re**um
🟢 Pain around a**s
Do not ignore it homeopathy has treatment for it.
Contact us for more information.
Gangabu Kathmandu
014385625, 9851140441

बिना साइड इफेक्ट सम्पूर्ण रोग हरुको जर्मनी पद्दति होमियोपेथिक औषधिद्धारा नै सफल उपचार👉 नशा च्यापिएको, हड्डी खिईएको, प्या...
08/03/2021

बिना साइड इफेक्ट सम्पूर्ण रोग हरुको जर्मनी पद्दति होमियोपेथिक औषधिद्धारा नै सफल उपचार
👉 नशा च्यापिएको, हड्डी खिईएको, प्यारालाईसिस, बाथरोग, एलर्जी, दम, जण्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला सम्बन्धि रोग
👉मुटु, मृगौला तथा कलेजो सम्बन्धि रोग
👉 मानसिक रोग, डिप्रेशन, महिला तथा पुरुषको यौन समस्या, बाँझोपन, थाइराइड, हेपटाइटिस, ब्लडप्रेशर, सुगर, छाला सम्बन्धि रोग
👉 ट्युमर, सिष्ट, हाइड्रोशिल, प्रेष्टेट, मृगौला तथा पित्त थैलीको पत्थरी तथा अन्य सबै रोगहरुको सफल उचार
👉 जाँड, रक्सी, चुरोटको कुलत छुटाउने उपचार

थप जानकारीको लागी :: हेल्दी होमियोपेथिक क्लिनिक
गङ्गबु आवास क्षेत्र, गङ्गबु काठमान्डौ
सम्पर्क नम्बर :: ०१४३८५६२५, ९८५११४०४४१ (014385625, 9851140441)

तल उल्लेखित सबै रोग हरु केहि समयको औषधी उपचार बाट नै पूर्ण रुपमा ठीक पार्न सकिने हुँदा तपाईंलाई पनि कुनै रोग लागेको वा उ...
22/02/2021

तल उल्लेखित सबै रोग हरु केहि समयको औषधी उपचार बाट नै पूर्ण रुपमा ठीक पार्न सकिने हुँदा तपाईंलाई पनि कुनै रोग लागेको वा उपचार गर्दा गर्दा पनि ठीक भयको छैन भने सम्पर्क गरेर आफ्नो रोगको उपचार गराइ रोग मुक्त हुनुहोस ।

👉बिना अप्रेसन औषधीबाट नै मृगौला तथा पित्त थैलिको पत्थरि फालिने

👉 टाउको तथा मानसिक रोग सम्बन्धि उपचार
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने, मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने

👉 पेट सम्बन्धि उपचार
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक, कब्जियत, गानोगोला, जण्डीस, अपच, अल्सर,

👉 नशा तथा हाडजार्नी सम्बन्धि उपचार
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण रोगहरु


👉 स्वास प्रस्वास सम्बन्धि उपचार
रुघाखोकी, दम, निमोनिया, एलर्जी, ब्रोनकाइटिस

👉 पिशाब सम्बन्धि उपचार
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको

👉 यौन सम्बन्धि उपचार
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन, नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा सम्पुर्ण यौन सम्बन्धी रोगहरु

👉 छाला सम्बन्धि उपचार
सेतो दुवी, दाद, डण्डीफोर,

👉 महिला रोग सम्बन्धि उपचार
यौनअंग चिलाउने, सेतो पानी बग्ने, महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन लगायत सम्पुर्ण महिला सम्बन्धि रोग

👉 दीर्धरोग सम्बन्धि
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)

👉 दुखाई
जोर्नीेहरु दुख्ने, सुन्निने, मांसपेशी दुख्ने, ढाड कम्मर दुख्ने, हड्डी खिइएको दुखाइ, नशा च्यापिएको दुखाइ, गर्दन दुखाइ, हातगोडा झमझमाउने, बाथ, युरिक एसिड

होमीयोपेथीक उपचार यस्तो उपचार प्रबिधि हो कि जुन उपचार प्रबिधि बाट जतिसुकै पुरानो वा दीर्घकालीन रोगहरु को उपचार सम्भब छ।

यसमा बिसेसज्ञ डाक्टर हरु द्वारा उपचार गरेको खण्ड मा
जतिसुकै पुरानो वा दीर्घकालीन रोग को उपचार सम्भब छ।

यसमा उपचार सम्भब हुने रोगको जुनसुकै रोगको लागि होस रोगिले सधैभरी औसधि खानु पर्दैन केही समय औसधि खाए हुनेछ जति समय रोग ठिक हुन लाग्छ ।


खुल्ने समय ::10am-5pm (बिहान 10 बजे देखी साझ 5 बजे सम्म )
डाक्टर भेट्ने समय 10:30 - 3:30 बजे सम्म !

थप जानकारीको लागी :: हेल्दी होमियोपेथिक क्लिनिक
गङ्गबु आवास क्षेत्र गेट, गङ्गबु काठमान्डौ
सम्पर्क नम्बर :: ०१४३८५६२५, ९८५११४०४४१ (014385625, 9851140441)

प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो,  उत्तेजित नहुने समस्या ।  व्यक्तिका लागि  आधारभूत शारीरिक आवश्यक...
11/02/2021

प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, उत्तेजित नहुने समस्या । व्यक्तिका लागि आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ।

पुरुषहरुमा यौन दुर्बल्ता बाट देखिने समस्या हरु :
✅पुरुष योनाङ्ग राम्रो सङ्ग उत्तेजित नहुनु
✅पुरुष योनाङ्ग उत्तेजित भय पनि कडा पन नहुनु
✅छोटो समयमानै बिर्य स्खलन हुनु लगायत को समस्या हरु देखिन्छ ।

तर यौन इच्छा हुँदाहुँदै पनि योनाङ्ग उत्तेजित नहुने समस्याले गर्दा धेरैको पारिवारिक जीवन सुखद हुन सकेको छैन । यसले गर्दा श्रीमान–श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखिम पनि हुन्छ ।

जब हाम्रो शरीरमा (Testosterone टेस्टाेस्टाेरोन) हर्मोन को कमि हुन्छ त्यसपछी यस्तो समस्या देखिन्छ।
बिशेषज्ञ डाक्टर द्वारा चेक जाच गरी जर्मनी पद्दति होम्योपेथी उपचार बाट छोटो समयको उपचार पछि, दीर्घकालीन रुपमा यस समस्या को सामाधान को लागि हामीलाई सम्झिनु होला।

Gangabu Kathmandu
014385625, 9851140441

स्टिम बाथका फाइदाहरू:-👉श्वासप्रश्वासको समस्या,चिसाेकाे समस्या ,दम,         निमोनिया ,छालाकाे समस्या ,रूघा,खाेकि,पिनास,ना...
01/02/2021

स्टिम बाथका फाइदाहरू:-
👉श्वासप्रश्वासको समस्या,चिसाेकाे समस्या ,दम, निमोनिया ,छालाकाे समस्या ,रूघा,खाेकि,पिनास,नाक टालिने,बाथ ,हाडजाेर्नि तथा नसाकाे समस्या आदि रोगहरूमा फाइदा गर्दछ ।
👉राेग प्रतिराेधात्मक क्षमता बढाउछ।
👉माेटाेपन घटाउन मद्धत गर्दछ।
👉मानसिक तनाव हटाउछ र स्मरण शक्ति बढाउछ।
👉शारिरिक दुखाइ र थकाइ कम गर्छ।
👉शारिरिक र मानसिक रूपमा स्फूर्ति र शक्ति पैदा गर्छ आदि ।
Samakhusi Kathmandu
9851140441

कतै तपाइलाई पनि पिनास भयको त छैन ?पिनास सम्बन्धी सबै समस्याको समाधान अब हामी गर्ने छौ । लक्षणनाक बन्द भैरहने, टाउको दुख्...
18/09/2020

कतै तपाइलाई पनि पिनास भयको त छैन ?
पिनास सम्बन्धी सबै समस्याको समाधान अब हामी गर्ने छौ ।
लक्षण
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन ।

पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु आउन सक्छन् । नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन आदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।

खुल्ने समय ::10am-6pm (बिहान १० बजे देखी साझ ६ बजे सम्म )
डाक्टर भेट्ने समय 10:30 - 2:00 बजे सम्म !

थप जानकारीको लागी :: हेल्दी होमियोपेथिक क्लिनिक
गङ्गबु आवास क्षेत्र गेट, गङ्गबु काठमान्डौ
सम्पर्क नम्बर :: ०१४३८५६२५, ९८५११४०४४१ (014385625, 9851140441)

कतै तपाइलाई पनि यौन सँग सम्बन्धित कुनै समस्या त छैन ?अब जस्तो सुकै यौन सम्बन्धी समस्याको समाधानको लागी हेल्दी होमियो । ।...
17/09/2020

कतै तपाइलाई पनि यौन सँग सम्बन्धित कुनै समस्या त छैन ?
अब जस्तो सुकै यौन सम्बन्धी समस्याको समाधानको लागी हेल्दी होमियो । ।
बिशेषज्ञ डाक्टरा द्वारा चेकजाच गरिने । ।
खुल्ने समय ::10am-6pm (बिहान १० बजे देखी साझ ६ बजे सम्म )
डाक्टर भेट्ने समय 10:30 - 2:00 बजे सम्म !
थप जानकारीको लागी :: हेल्दी होमियोपेथिक क्लिनिक
गङ्गबु आवास क्षेत्र गेट, गङ्गबु काठमान्डौ
सम्पर्क नम्बर :: ०१४३८५६२५, ९८५११४०४४१ (014385625, 9851140441)

महिलाहरुको हर्ष र उमङ्गले भरिएको दिन ,हरितालिका तिजको शुभकामना।निर्जला र निराहार व्रत बसेर, सौभाग्य र सम्रिद्दिको कामना ...
21/08/2020

महिलाहरुको हर्ष र उमङ्गले भरिएको दिन ,
हरितालिका तिजको शुभकामना।

निर्जला र निराहार व्रत बसेर, सौभाग्य र सम्रिद्दिको कामना गर्दै नाचगान गर्ने महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा Healthy Homeopathic को तर्फ बाट अनगिन्ति शुभकामना।

हिन्दु धर्म अनुसारमाता पार्वतीले भगवान शिवलाई वरको रुपमा पाउनका निम्ति तिजको व्रत बसेर कठोर तपस्या गरेको बिश्वाश जनमानसमा चलिआएको छ।
तसर्थ आजको दिन महिलाहरुले भगवान शिवको पुजा आर्जना गरि मनोकामना गर्ने गर्दछन्।

अहिलेको अवस्थालाई ध्यानमा राखौ र सामाजिक दुरी बनाई तिज मनाऔ

बुबाको मुख मा सधै हासो र स्वास्थ्य जीवनको कामना।बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना।Healthy Homeopathic को त...
19/08/2020

बुबाको मुख मा सधै हासो र स्वास्थ्य जीवनको कामना।
बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना।

Healthy Homeopathic को तर्फ बाट बुबा को मुख हेर्ने दिन तथा कुशे औशीको लाखौ लाख शुभकामना।
Cherish father love and his undoubtable love and support.

Celebrate happy moments with your father and create memories.

Address

Gangabu Aawas Chettra Get, Gangabu
Kathmandu
44600

Telephone

+97714385625

Website

Alerts

Be the first to know and let us send you an email when Healthy Homeopathic clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram