12/04/2021
नव वर्ष २०७८ को शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै यस Civil Dental Home Bagbazar मा बैशाख १ गते देखि ७ गते सम्म निशुल्क दन्त परीक्षण साथै सम्पुर्ण उपचार सेवामा २५% छुट को व्यवस्था मिलाइएको मा मौका को फाइदा समयमै उठाउनु हुन समग्र आमा बुवा, दाजुभाई, तथा दिदीबहिनीहरु सँग अनुरोध गर्दछु।
सिभिल डेन्टल होम
बागबजार-२८, काठमाडौं
९८५११४६७३७,९८१८७२५७१०