04/02/2021
"तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता "
हामीले तपाईंहरुको स्वास्थ्यलाई मध्यनजर गरेर Home Nursing Care सुविधा ल्याएका छौं।
हाम्रा सेवाहरू👩⚕️👨⚕️
1. Covid positive बिरामीहरूको घरमै हेरचाहको सुविधा
2. आवश्यक अनुसार doctor consultation
3. आवश्यकता अनुसार अथवा 24 सै घन्टा Nursing सेवा
4. फिजिओथेरापी सेवा (Physiotherapy)
5. घरमै ल्याब sample collection
6. घरमै औषधि पुर्याउनुका साथै औषधि सम्बन्धि परामर्श पनि गरिने
7. हस्पिटलमा पाइने सबै nursing सुविधा तथा dressing, Nebulization र इन्जेक्सन (influenza, insulin, TT, Hepatitis) ,blood pressure, Sugar नाप्नेका साथै अन्य सुविधाहरु पनि उपलब्ध
8. Colostomy bag change गरिने
9. Elderly Care, Alzeimer, Parkinson's, Dementia, Arthritis(बाथ), Depression जस्ता बिरामीको हेरचाह गर्ने
*For More information
Contact: 9849230735, 9841147199
Email: kathmandunursingcare@gmail.com👨👩👦👦