Manko Canvas मनको क्यान्भास

Manko Canvas मनको क्यान्भास Manko Canvas is the online platform for creating the access towards your Mental health.

केही दिन यता,हामीले विद्रोहदेखि आरोह–अवरोहसम्मका कुरा गर्यौँ।हामीले सडकदेखि सरकारसम्मका कुरा गर्यौँ।नेता, नेतृत्वदेखि मन...
18/09/2025

केही दिन यता,
हामीले विद्रोहदेखि आरोह–अवरोहसम्मका कुरा गर्यौँ।
हामीले सडकदेखि सरकारसम्मका कुरा गर्यौँ।
नेता, नेतृत्वदेखि मन्त्रीसम्मका कुरा गर्यौँ।
युवा पुस्तादेखि जेष्ठ नागरिकसम्मका कुरा गर्यौँ।
सास, आस र लाससम्मै पनि कुरा गर्न भ्यायौँ।
तर आफ्नो मनको कुरा गर्न छुटायौँ,
मस्तिष्कको कुरा गर्न छुटायौँ,
र मानसिक स्वास्थ्यको कुरा गर्न छुटायौँ।
२०५२ सालदेखिको सशस्त्र आन्दोलन,
२०६२/६३ को जनआन्दोलन,
२०७२ को भूकम्प र नाकाबन्दी,
२०७७ तिरको कोभिड–१९ भाइरसजस्ता अवस्थाहरूले
हाम्रो मानसिक स्वास्थ्यमा पारेको प्रत्यक्ष प्रभाव गम्भीर छ।
यसको परिणाम आज नदेखिए पनि पछि सम्मै,
एउटा गहिरो आघात बनेर मनमा बसिरहने छ।
त्यसैले, आफूलाई समय दिउँ,
आफ्नो मनलाई समय दिउँ।
एकै क्षण भए पनि हामीलाई विश्राम चाहिएको छ।
आउँनुहोस अब मनको कुरा गरौँ।
#मानसिकस्वास्थ्य

२०८१ लाई पछाडी छाड्दै गर्दा, मनको क्यान्भासको आजको एपिसोड त सुन्नै पर्ने हुन्छ? 😊आज मैले चर्चा गरेको छु नयाँ वर्ष सँगै आ...
13/04/2025

२०८१ लाई पछाडी छाड्दै गर्दा, मनको क्यान्भासको आजको एपिसोड त सुन्नै पर्ने हुन्छ? 😊
आज मैले चर्चा गरेको छु नयाँ वर्ष सँगै आउने संकल्प र त्यसको मनोविज्ञानका बारेमा…
In this episode of Manko Canvas podcast, I am sharing thoughts on Letting Go and Moving Forward: Psychology of New Year Resolutions. I talk about how we can release the past and welcome new beginnings with strength and hope.
Note: यस Podcast लाई Apple Podcast, Amazon music र अन्य विभिन्न podcasting platform मार्फत सुन्न सकिनेछ।
Youtube Link का लागी Comment section check गर्नु होला 😊




https://open.spotify.com/episode/0zAXmndofWSDK4XYhSkjV7

Manko Canvas मनको क्यान्भास · Episode

आज धेरै पछाडी “मनको  क्यान्भास” पडकास्टमा, सुनेर साथ दिनु होलाआजको एपिसोड, छुटिएको महसुस र एक्लोपनका बारेमा।Manko canvas...
04/04/2025

आज धेरै पछाडी “मनको क्यान्भास” पडकास्टमा, सुनेर साथ दिनु होला
आजको एपिसोड, छुटिएको महसुस र एक्लोपनका बारेमा।
Manko canvas ep 18 – Feeling of left out, loneliness, and overcoming
Thank you for joining me 😊
Note: यस Podcast लाई यहाँले Youtube, Apple Podcast लगायत अन्य विभिन्न Podcasting platform बाट एक साथ सुन्न सक्नु हुने छ।
Youtube को Link Comment मा Check गर्न नभुल्नु होला।

आजको एपिसोड, छुटिएको महसुस र एक्लोपनका बारेमा।
Manko canvas ep 18 – Feeling of left out, loneliness, and overcoming
Thank you Arya Niraula for joining me 😊
Note: यस Podcast लाई यहाँले Youtube, Apple Podcast लगायत अन्य विभिन्न Podcasting platform बाट एक साथ सुन्न सक्नु हुने छ।
Youtube को Link Comment मा Check गर्न नभुल्नु होला।

https://open.spotify.com/episode/05OPuDiDP5thjWxXqwtteq

Manko Canvas मनको क्यान्भास · Episode

11/10/2024

Manko Canvas मनको क्यान्भास · Episode

केही समयको विस्राम पछाडी आजबाट फेरी कुरा “मानसिक स्वास्थ्य”कै-----आजको  #मनकोक्याणभास Podcast मा मनोसामाजिक विमर्सकर्ताल...
30/07/2024

केही समयको विस्राम पछाडी आजबाट फेरी कुरा “मानसिक स्वास्थ्य”कै
-----
आजको #मनकोक्याणभास Podcast मा मनोसामाजिक विमर्सकर्ताले अपाङ्गता भएका व्यक्तिहरू सँग प्रभावकारी मनोसमाजिक सहायता कसरी राख्न सक्छन भन्ने बारे.
In this episode of the Manko Canvas podcast, I have talked about what could be the effective approach of a psychosocial counselor for working with persons with disabilities. 😊😊
*****
मानसिक स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउँदै यस सँग सम्बन्धित अन्धविश्वासलाई चिर्ने यो यात्रामा तपाईं हामी सबैको साथ अहम् रहनेछ।
Let’s put our hands together for creating access to the mental health for everyone and reducing stigma behind it.
यस पडकास्टलाई Youtube र Apple Podcast मार्फत पनि सुन्न सकिनेछ।
आजको Episode को Link Comment box मा ❤️





Episode · Manko Canvas मनको क्यान्भास · In episode 16 of Manko Canvas podcast, I have talked about counseling for persons with disability. Find out what it means and how we each play a role in keeping our minds well. Join us for practical tips on nurturing your mental wel...

मनोविद Kapil Sharma भन्नु हुन्छ,शैक्षिक तनाव व्यक्ति, परिवार र समाजको बढी अपेक्षाबाट सुरू हुन सक्छ।आफैंले आफैंप्रति अलिक...
01/07/2024

मनोविद Kapil Sharma भन्नु हुन्छ,
शैक्षिक तनाव व्यक्ति, परिवार र समाजको बढी अपेक्षाबाट सुरू हुन सक्छ।
आफैंले आफैंप्रति अलिकति बढी आशा राख्नु, परिवारले पनि विद्यार्थीको क्षमताभन्दा धेरै नै अपेक्षा राख्नु र समाजले पनि धेरै आशा राखेको कारण तनाव सिर्जना हुन्छ।

'नानी खाना खान आउ न भन्या, तीन चोटि बोलाइसकें ... !' 'ह्या मलाई खानै मन छैन के, कर नगर्नुस् न!' अरू दिन भन्दा आज अलिक उदास छ.....

“मायाको आयतन” निम्न स्थानहरूमा उपलब्ध छ।व्यक्तिगत रूपमा लिन चाहनु हुन्छ भने मलाई सम्पर्क गर्न सक्नु हुने छ।अथवा अनलाइनबा...
02/06/2024

“मायाको आयतन” निम्न स्थानहरूमा उपलब्ध छ।
व्यक्तिगत रूपमा लिन चाहनु हुन्छ भने मलाई सम्पर्क गर्न सक्नु हुने छ।
अथवा अनलाइनबाट घरमै “मायाको आयतन” भित्राउन चाहनु हुने साथीहरूले किताब यात्राबाट अर्डर गर्नु होला।
Link:
https://kitabyatra.com/product/mayako-aayatan-C2Etlr
“Mayako Aayatan” is available at the following locations.
If you want to take it personally, you can DM me…
Or for those of you, who want to bring “Mayako Aayatan” at home online, should order from Kitab Yatra.
Link:
https://kitabyatra.com/product/mayako-aayatan-C2Etlr
Happy reading 😊❤️❤️

01/06/2024

Sahityapost.com (साहित्यपोस्ट) is a literary portal covering all sections of Nepali literature.

कवि घिमिरे लामोसमय संचार क्षेत्रमा आवद्ध रहे भने ७५ सालपछि निरन्तर लेखनमा पनि सक्रिय रहे । तयसपछिका अनुभुतिका संगालो माय...
23/05/2024

कवि घिमिरे लामोसमय संचार क्षेत्रमा आवद्ध रहे भने ७५ सालपछि निरन्तर लेखनमा पनि सक्रिय रहे । तयसपछिका अनुभुतिका संगालो मायाको आयतन रहेको उनी बताउँछन् ।
कविता सङ्ग्रहमा कविताहरूसँगै चित्रहरूको पनि मिलित रुप भेट्न सकिन्छ ।
Thank you Chandra Kanta Neupane for featuring 😊

काठमाडौँ । नेपाली साहित्य जगतमा युवा श्रष्टाहरुको जन्म हुने क्रम जारी छ । आजभोलि साहित्य अध्ययनमा लागेका युवाहर....

Note: Youtube link पहिलो Comment मा राखिएको छ।आजको Episode मा,विद्यालय कालिन सम्झनाहरूको साथमा बाल मनोविज्ञानका कुरा।In ...
27/02/2024

Note: Youtube link पहिलो Comment मा राखिएको छ।
आजको Episode मा,
विद्यालय कालिन सम्झनाहरूको साथमा बाल मनोविज्ञानका कुरा।
In episode 15 of Manko Canvas podcast, I am along with my friend Saugat Khadka
We have talked about childhood memories and child psychology during school time.
यस पडकास्टलाई Youtube र Apple Podcast मार्फत पनि सुन्न सकिनेछ।
यहाँहरू Manko Canvas podcast को कुनै पनि episode सुन्नुहोस अनि आफूँलाई लागेको feedback दिनुहोस, म यहाँहरूको नाम नया episode मा लिने छु।





https://open.spotify.com/episode/6RA1BgZX49nF5hZ17uMEZH

Manko Canvas मनको क्यान्भास · Episode

नाम फरक काम उही।आजबाट मनको क्यानभास.....मानसिक स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउँदै यस सँग सम्बन्धित अन्धविश्वासलाई चिर...
19/02/2024

नाम फरक काम उही।
आजबाट मनको क्यानभास.....
मानसिक स्वास्थ्यलाई सबैको पहुँचमा पुर्याउँदै यस सँग सम्बन्धित अन्धविश्वासलाई चिर्ने यो यात्रामा तपाईं हामी सबैको साथ अहम् रहनेछ।
Let’s put our hands together for creating an access to the mental health for everyone and reducing stigma behind it.
यस पडकास्टलाई Youtube र Apple Podcast मार्फत पनि सुन्न सकिनेछ।
Manko Canvas podcast को कुनै पनि episode सुन्नुहोस अनि आफूँलाई लागेको feedback दिनुहोस, म यहाँहरूको नाम नया episode मा लिने छु।




https://open.spotify.com/episode/1py1Q9Tm6lpU3GYdJ8JiEL

Listen to this episode from Manko Canvas मनको क्यान्भास on Spotify. In episode 14 of Manko Canvas podcast, I have talked about the psychology behind changes and explore the resistance our minds put up against change. Find out what it means and how we each play a role in kee...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Manko Canvas मनको क्यान्भास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Manko Canvas मनको क्यान्भास:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram