CCN-CompleteCare Nepal pvt ltd

CCN-CompleteCare Nepal pvt ltd Complete care Nepal pvt ltd (CCN)- is an Online Healthcare Destination -Nursing care at your home & many more ..

01/02/2026

Home care nurse! Job vacancy at
Chapali Naranthan kathmandu
Urgent requirement !
1 Male & 1 female nurse

Duty day 9-10 hrs long term basis
Age 75 male stroke patient
for care support only .
Direct DM on / Whats app msg 9851275298

घर मै आरामदायी सेवा पैसा र समय को बचोट अब अस्पतालको अनेक बिल र दौड धुप केवल अत्यावश्यक अवस्थामा मात्र....               ...
22/01/2026

घर मै आरामदायी सेवा पैसा र समय को बचोट
अब अस्पतालको अनेक बिल र दौड धुप केवल अत्यावश्यक अवस्थामा मात्र....

Vacancy for care taker! health care trained one may contact/message us on  what's app 9851275298..
13/01/2026

Vacancy for care taker! health care trained one may contact/message us on what's app 9851275298..

26/12/2025

Vacancy available for sanepa !!

anxiety talk ....
20/12/2025

anxiety talk ....

Hey are you looking for a home healthcare staff.. We are here for you ...
19/12/2025

Hey are you looking for a home healthcare staff..
We are here for you ...

Hello.. !! के तपाईं घर मै बिरामी हेरचाह गर्ने स्वास्थ्य कर्मचारी को  खोजी गर्दै हुनुन्छ ?  बिगत लामो समय देखि हामी तपाईं...
19/12/2025

Hello.. !! के तपाईं घर मै बिरामी हेरचाह गर्ने स्वास्थ्य कर्मचारी को खोजी गर्दै हुनुन्छ ?
बिगत लामो समय देखि हामी तपाईं हरुको सेवा सुबिधा को लागि छौ ।
stay connect with us
985-1275298

हाम्रो माया किएर र सेवा सधै  तपाईंको यथास्थान मै सधै तपाई र तपाईको सहज र स्वास्थ्य जिवनका लागि  समर्पित छ । समय परिस्थित...
11/12/2025

हाम्रो माया किएर र सेवा सधै तपाईंको यथास्थान मै सधै तपाई र तपाईको सहज र स्वास्थ्य जिवनका लागि समर्पित छ । समय परिस्थितिले !धेरैको जिवन एक्लो छ,धेरै ब्यस्त छ, समय अभाव छ, बुवा वा आमा वा बिरामिको जिम्मेवारी छ , पुर्ण स्याहर गर्नु पर्ने अवस्था छ चुनौतीहरु धेरै छ थकान छ समय अभाव छ वा बिदेसिनु भएको छ टाढा हुनुन्छ परिवार संङ्ग चिन्तित नहुनुस हामी छौ सधै सथमा
🙏💓🥀

घर स्वास्थ्य सेवा यस्तो सेवा हो जस्ले तपाईको जिवनलाई आफ्नै स्थानमा स्वास्थ्य र ढुक्क राख्न मद्दत गर्दछ । घर मा आफुले बिरामीको हेरबिचार/ किएर पुर्याउन गार्हो अवस्था छ स्वास्थ्य ज्ञान छैन अथवा किएर गर्ने परिवार सदस्य को अभाव बिबिध अवस्थामा अब कुनै चिन्ता नगर्नुस।
घरमा बृद्द बुवा आमा देखि जुन सुकै उमेरको बिरामी र अवस्थामा अथवा अस्पताल भर्ना हुनुपर्ने अवस्था बाहेक का बिरामिलाई घरमै आवस्यक सम्पुर्ण मेडिकल सामाग्री सहित स्वास्थ्य कर्मचारी सजित सहज भरपर्दो affortable उच्च सेव २४ घण्टै पाउन सक्नु हुनेछ।

अस्पताल मै भर्ना हुनु पर्दाको अवस्थामा पनि हामी बाट घण्टौ दिन हप्ता वा महिनौं सधैको लागि हाम्रो कर्मचारी बाट सेवा सुबिधा रहने छ।
लगाएत घरमै रगत, दिशा, पिसाब लगाएत नमुना संन्कलन गरेर हाम्रो ल्याब बाट ल्याब रिपोर्ट online मार्फत वा घर मै हार्डकपी को ब्यवस्था डाक्टर परामर्स अनि फिजियो थेरापी लागाएत सबै सुबिधा नेपाल सरकारबाट मान्यता प्राप्त यस Completecare Nepal Ccn बाट पाउन सक्नु हुनेछ।

हामिलाई www.completecarenepal.com लगाएत सबै संजाल मार्फत भेटन सक्नु हुनेछ। CCN-CompleteCare Nepal pvt ltd

Vacancy announce for nurse HA and caretaker Whatsapp/ message 9851275298
16/09/2025

Vacancy announce for nurse HA and caretaker Whatsapp/ message 9851275298

09/09/2025

सूचना !!!

Address

Samakhusi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when CCN-CompleteCare Nepal pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to CCN-CompleteCare Nepal pvt ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram