10/01/2022
कोभिड महामारीको समयमा तपाई आफ्नो र आफ्नो परिवारको स्वास्थ्य बारे चिन्तित हुनुहुन्छ ?
चिन्ता नलिनुहोस, अब यो जिम्मेवारी हाम्रो
हामीले प्रदान गर्ने सेवाहरु र गर्दै आएका सेवाहरू
क) घरमै पिसिअार Collection गरिने
ख) कंसल्टेंट डाक्टर, नर्सहरुद्वारा घरमै विरामीको परिक्षण
ग) नर्सिङ्ग सेवाहरु:-
- ड्रेसिङ्ग गर्ने, टांका हटाउने
- Catheterization
- NG Tube Insertion and Removal etc
घ) ल्याव परिक्षण तथा Sample संकलन , flu vaccination, medications
अन्य सुविधाहरु जस्तै concentrated oxygen, Pulse Oxymeter, Nebulizer Machine.