Usha Health Service At Home Pvt. Ltd.

Usha Health Service At Home Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Usha Health Service At Home Pvt. Ltd., Medical and health, Kathmandu.

We provide Doctor, Nursing, Physiotherapy, and Laboratory services right to the patient's 📞9823814595 📞9741662272
("Empower your journey to wellness with dedicated nursing care, delivered right to your doorstep"

"महाशिवरात्री" को पावन अवसरमा भगवान शिवको दिव्य प्रकाशले सधैं तपाईं र तपाईंको परिवारको सम्पुर्ण सदस्यहरुको मार्गलाई उज्य...
14/02/2026

"महाशिवरात्री" को पावन अवसरमा भगवान शिवको दिव्य प्रकाशले सधैं तपाईं र तपाईंको परिवारको सम्पुर्ण सदस्यहरुको मार्गलाई उज्यालो बनाओस र तपाईंको हृदयमा शान्ति ल्याओस्।
🙏"महाशिवरात्रीको हार्दिक शुभकामना!"🙏

04/02/2026
🇳🇵अब हजुरहरुको  ा अनुभवी  #नर्स_डाक्टर द्वारा  #उपचार_सम्भव छ। 📞9823814595 📞9741662272  *घर-घरमा अनुभवी  #नर्सिङ तथा  #ड...
03/02/2026

🇳🇵अब हजुरहरुको ा अनुभवी #नर्स_डाक्टर द्वारा #उपचार_सम्भव छ।
📞9823814595 📞9741662272
*घर-घरमा अनुभवी #नर्सिङ तथा #डाक्टर सेवा
*घर-घरमा ्य सेवाहरु
*घर- घरमा #प्याथोलोजी_ल्याब सेवा
*घर-घरमा insert & Remove तथा सेवा
*घर-घरमा #औषधिको_Delivery सेवा
*घर-घरमा सेवा
Usha Health Care Service At Home.
📞9823814595 📞9741662272
Thankyou For information.🙏

हामी सबैलाई  #माता_सरस्वतीले  ्ञान_विवेक_र_सद्भवुद्दि दिउन्। सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभ-कामना !!💞💝🙏🙏🙏🙏🙏 #सरस्वत...
23/01/2026

हामी सबैलाई #माता_सरस्वतीले ्ञान_विवेक_र_सद्भवुद्दि दिउन्। सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभ-कामना !!💞💝🙏🙏🙏🙏🙏

#सरस्वती_बन्दना🙏🙏🙏🙏🙏.......................

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥
प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥
पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥
नवमं वद्धिदात्री च दशमं ... वह्मचारिणी ।
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥
द्धादशैतानि नामानि त्रिसन्ध्यं यःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वींणावरदण्डमण्डितकरा या श्वेतपदमासना॥
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा माम पातु सरस्वती भगवती निःशेषजाड्याऽपहा॥
2026K

माघे संक्रान्ति नेपालको विविध सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व हो। यो पर्व थारु समुदायमा माघीका रूपमा नयाँ वर्षको प्...
15/01/2026

माघे संक्रान्ति नेपालको विविध सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व हो। यो पर्व थारु समुदायमा माघीका रूपमा नयाँ वर्षको प्रारम्भका रूपमा विशेष महत्वका साथ मनाइन्छ।

विविधता, सहअस्तित्व र आपसी सम्मानमै हाम्रो राष्ट्रिय एकता निहित छ। एक–अर्काको अस्तित्व, आस्था र संस्कृतिको कदर गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप सुदृढ बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो।

यस अवसरमा थारु समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु।

३०४ औं  #पृथ्वी_जयन्ती तथा  #राष्ट्रिय_एकता दिवसको अवसरमा हार्दिक शुभकामना । देशमा सधैं शान्ति, समृद्धि र भाइचारा कायम र...
11/01/2026

३०४ औं #पृथ्वी_जयन्ती तथा #राष्ट्रिय_एकता दिवसको अवसरमा हार्दिक शुभकामना ।
देशमा सधैं शान्ति, समृद्धि र भाइचारा कायम रहोस् 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Usha Health Service At Home Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Usha Health Service At Home Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram