01/12/2025
हार्दिक श्रद्धाञ्जली 🤔🤔
अनमोल आयुर्वेद सेवा केन्द्र काठमाडौं मा लामो समय सेवा दिनु भयका आदरणीय पुर्ब बरिस्ठ आयुर्वेद चिकित्सक एब्म आयुर्वेद क्षेत्रका एक दिग्गज ब्यक्ति तथा हामी सबैका आदरणीय सर डा. रामनारायण साह ज्यूको असामयिक देहावसानले हामी अत्यन्तै दुःखी भएका छौँ । यो दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।
अनमोल आयुर्वेद परिवार काठमाडौं