04/01/2026
गर्भ रह्यो कि भनेर शंका लागिरहेको छ ??
गर्भवती हुनुको सामान्य लक्षणहरूः
महिनावारी रोकिनु (Missed Period)
बिहान वाकवाकी लाग्नु (Morning Sickness)
थकान महसुस हुनु (Feeling Tired)
स्तन दुख्नु वा फुल्नु (Breast Tenderness)
छिन् छिन् मा पिसाब लग्नु (Frequent Urination)
मनस्थिति परिवर्तन हुनु (Mood Swings)
यदि तपाईं गर्भपतन गराउने सोचमा हुनुहुन्छ भने
१२ हप्तासम्म सुरक्षित रूपमा गर्भपतन गराउन सकिन्छ
"तर याद राख्नुस् – सुरक्षित गर्भपतन सेवा नेपाल सरकारबाट इजाजत प्राप्त क्लिनिकमै मात्र गराउनुहोस्।"
Lomash Health Care Center - तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता !
हामीले प्रदान गर्दै आएको छौं:
अनुभवी डाक्टरहरु द्वारा उचित परामर्श
गोपनीय र सुरक्षित वातावरण
सुरक्षित र विश्वासिलो स्वास्थ्य सेवा
थप जानकारी वा सल्लाहको लागि आजै सम्पर्क गर्नुहोस्!
स्थानः थापाथली, प्रसूति मार्ग, काठी रोलको ठीक अगाडि
सम्पर्क : 01-5350212/9709996953
Whatsapp number: 9820236669
#गर्भपतन_सेवा
#सुरक्षितगर्भपतन
#गर्भवतीलक्षण
#महिनावारी_बन्द
#गोपनीय_स्वास्थ्य_सेवा
#सुरक्षितमातृत्व