25/05/2020
डाक्टर र बिरामीलाई भिडियो कन्फ्रेन्समार्फत जोड्ने अनलाइन प्लेटफर्म www.docnepal.com मा निःशुल्क चिकित्सकहरुको परामर्श सेवा
लिनुहोस् । यो सेवा देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुले लिन सक्ने छन् ।
कोरोना भाइरस संक्रमणका कुनै पनि प्रारम्भिक लक्षणहरुको शंका लागेको अवस्थामा अथवा अत्याधिक ज्वरो आएको, खोकी लागेको, थकाइको महसुस भएको अथवा श्वासप्रश्वासमा कठिनाई उत्पन्न भएको अवस्थामा चिकित्सकहरुको परामर्श लिन आग्रह गर्दछौ ।
*जनहीतमा जारी