Vardhan IVF

Vardhan IVF "Vardhan IVF : ममताको पहिलो पाइला।”

महिनावारीमा अनियमितता छ? अचानक तौल बढिरहेको छ? वा सन्तान सुखको योजनामा ढिलाइ भइरहेको छ? यो PCOS को संकेत हुन सक्छ। आफ्नो...
26/01/2026

महिनावारीमा अनियमितता छ? अचानक तौल बढिरहेको छ? वा सन्तान सुखको योजनामा ढिलाइ भइरहेको छ?
यो PCOS को संकेत हुन सक्छ। आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्, आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।

विद्याकी देवी माता सरस्वतीको कृपाले हामी सबैमा विनय, विवेक र सफलता प्राप्त होस्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको सबैमा श...
23/01/2026

विद्याकी देवी माता सरस्वतीको कृपाले हामी सबैमा विनय, विवेक र सफलता प्राप्त होस्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको सबैमा शुभकामना।

22/01/2026

गर्भावस्थामा कुन फलफूल खाने र कुन नखाने?

गर्भवती हुँदा खानपानको छनोटले बच्चाको विकासमा ठूलो असर पार्छ। डा. स्वाती शाहले विभिन्न फलफूलहरूलाई तिनीहरूको फाइदाका आधारमा रेटिङ गर्नुभएको छ जान्नका लागि पुरा भिडियो हेर्नुहोस्!

21/01/2026

समयलाई फ्रिज गर्नुहोस्, करियरलाई होइन।

आफ्नो 'Biological Clock' को प्रेसरलाई हटाउनुहोस् र ढुक्कले अघि बढ्नुहोस्।
Vardhan IVF मा आजै विशेषज्ञसँग सल्लाह लिनुहोस्।

तपाईंको परिवार पूर्ण बनाउने त्यो सुन्दर चाहना अब पूरा हुने समय आएको छ। Vardhan IVF को Expert सल्लाह र Advanced प्रविधिको...
20/01/2026

तपाईंको परिवार पूर्ण बनाउने त्यो सुन्दर चाहना अब पूरा हुने समय आएको छ।

Vardhan IVF को Expert सल्लाह र Advanced प्रविधिको साथमा, आफ्नो मातृत्वको यात्रा ढुक्कसँग सुरु गर्नुहोस्।

19/01/2026

अझै समय छ!
अभिभावक बन्ने यात्रामा सँगै अघि बढ्न भृकुटीमण्डपमा भेटौँ।

Stall A18 | Family & Baby Expo 2026
📍भृकुटीमण्डप | Jan 19 | ⏰ १०:००–६:००

19/01/2026

धेरै महिलाहरूलाई आफ्नो Fallopian ट्युब ब्लक भएको कुरा गर्भधारण गर्न प्रयास नगर्दा सम्म थाहा हुँदैन।
यसका लक्षणहरू स्पष्ट नहुन सक्छन्, तर केही संकेतहरूमा ध्यान दिनु जरुरी छ:
* तल्लो पेट दुखिरहने (Pelvic Pain)
* महिनावारीमा असामान्य पीडा
* लामो समयसम्म प्रयास गर्दा पनि गर्भ नबस्नु

थप जानकारीका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्!
📍 Vardhan IVF Nepal 📞 015970360

तामाङ समुदायको नयाँ वर्ष तथा महान सांस्कृतिक पर्व सोनाम ल्होसारको हार्दिक शुभकामना! यो नयाँ वर्षले तपाईंको आँगनमा नयाँ आ...
19/01/2026

तामाङ समुदायको नयाँ वर्ष तथा महान सांस्कृतिक पर्व सोनाम ल्होसारको हार्दिक शुभकामना! यो नयाँ वर्षले तपाईंको आँगनमा नयाँ आशाका किरणहरू र घरमा स-साना पाइलाहरूको खुसी लिएर आओस्।

18/01/2026

अब १ दिन मात्र बाँकी!
तपाईंको अभिभावक बन्ने सुन्दर यात्रामा एउटा सानो सहयोग पुर्‍याउन हामी भृकुटीमण्डपमा कुरिरहेका छौँ।

Stall A18 | Family & Baby Expo 2026

📍भृकुटीमण्डप Date: Jan 19 ⏰ समय: बिहान १०:०० बजे देखि बेलुका ६:०० बजे सम्म

17/01/2026

मातृत्वको यात्रामा पहिलो कदम सही जानकारीबाट सुरु हुन्छ।

Vardhan IVF Nepal मा हामी तपाईंका प्रश्नहरू सुन्छौं, बुझ्छौं र वैज्ञानिक तथा विश्वसनीय परामर्शमार्फत साथ दिन्छौं।

किनकि सही निर्णयको आधार नै सही जानकारी हो।

प्रश्नहरु हुनु र चिन्ता गर्नु सामान्य हो, तर ढिला गर्दा प्रक्रिया अझै तनावपूर्ण हुन सक्छ।समयमै डा. सबिना सिम्खडासँग दुबई...
16/01/2026

प्रश्नहरु हुनु र चिन्ता गर्नु सामान्य हो, तर ढिला गर्दा प्रक्रिया अझै तनावपूर्ण हुन सक्छ।

समयमै डा. सबिना सिम्खडासँग दुबईमा व्यक्तिगत परामर्श बुक गर्नुहोस्।

विश्वासिलो, व्यक्तिगत वातावरणमा विशेषज्ञसंग मार्गदर्शन पाउनुहोस्।
📞 सम्पर्क नं.: +९७१ ५५ ६५४ २७९६

.SabinaSimkhada

✨ A special visit by Reecha Sharma at our stall today ✨Thank you for stopping by and sharing your time with us at the Fa...
15/01/2026

✨ A special visit by Reecha Sharma at our stall today ✨

Thank you for stopping by and sharing your time with us at the Family & Baby Expo 2026.

📍 Bhrikutimandap, Kathmandu
Magh 1st - 5th , 2082.
10:00Am - 6:00 Pm

Address

Old Baneshwor
Kathmandu

Opening Hours

Monday 09:00 - 18:15
Tuesday 09:00 - 18:15
Wednesday 09:00 - 18:15
Thursday 09:00 - 18:15
Friday 09:00 - 18:15
Sunday 09:00 - 18:15

Telephone

+97715970360

Alerts

Be the first to know and let us send you an email when Vardhan IVF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vardhan IVF:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram