का.म.पा - १७ वडा KMC Ward 17

का.म.पा - १७ वडा KMC Ward 17 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from का.म.पा - १७ वडा KMC Ward 17, Dhobichaur, Kathmandu.

On going physiotherapy sessions from 10am regularly!!!
31/03/2026

On going physiotherapy sessions from 10am regularly!!!

Starts from today!!! Plz visit UHPC -17 for referral slip…
30/03/2026

Starts from today!!!
Plz visit UHPC -17 for referral slip…

महिलाहरू स्तन र पाठेघरको मुखको नि:शुल्क परीक्षण
आज विहान १०:०० बाट वीर अस्पतालमा सुरु हुँदैछ ।

पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ । यसरी रिफर्ल स्लिप पाउनेमध्ये ५ जनाको पारिवारिक स्तन क्यान्सर छ । ३ जनाको परिवारमा सर्भाइकल क्यान्सर छ ।

Cancer Silent Killer जस्तै हो । समयमा पहिचान गरेर यसको सामना गर्ने सहज बाटो अपनाऔँ ।

परीक्षण नियमित चल्नेछ । स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पर्क Referal Slip लिऔँ । क्यान्सर जचाऔँ ।

सुचना! सुचना!! सुचना!!!आवश्यक कागजपत्रहरु : १७ वडाको नागरिकता प्रतिलिपि : १, फोटो : १थप जानकारीको लागि : ९८४१४४९४९३,९८२३...
29/03/2026

सुचना! सुचना!! सुचना!!!
आवश्यक कागजपत्रहरु : १७ वडाको नागरिकता प्रतिलिपि : १, फोटो : १
थप जानकारीको लागि : ९८४१४४९४९३,९८२३५९०२२७

29/03/2026
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ल्याव सेवाहरु सुचारु भईरहेका छन ! मंगलवार र बिहिवार -बिहान ८ बजे देखि दिउँसो २ बजे स...
26/03/2026

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ल्याव सेवाहरु सुचारु भईरहेका छन !
मंगलवार र बिहिवार -बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म
अन्य दिन - बिहान १० बजे देखि दिउँसो १ बजे सम्म

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा तत्कालिन ल्याव सेवाहरु सुचारु भईरहेका छन ।
25/03/2026

शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा तत्कालिन ल्याव सेवाहरु सुचारु भईरहेका छन ।

सुचना! सुचना!! सुचना!!!
23/03/2026

सुचना! सुचना!! सुचना!!!

21/03/2026

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं। हेलो गृह मन्त्रालय

सार्वजनिक बिदा
21/03/2026

सार्वजनिक बिदा

18/03/2026

पाहाँ चःह्रे नखःया लसताय् भिंतुना !

पाहाँ चः हे जात्रासं झाया दिइपिं सकल नेपाः मिर्पित दुनुगलं निसें लसकुस !!

16/03/2026

#हावाहुरी चलेका बेला के गर्ने ? के नगर्ने ?

Address

Dhobichaur
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9774252037

Website

Alerts

Be the first to know and let us send you an email when का.म.पा - १७ वडा KMC Ward 17 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share