Om Ayurveda / Devadut Ayurveda

Om Ayurveda / Devadut Ayurveda Our team is the inclusion of Ayurvedic specialists to provide ayurvedic medicine and treatment for every health issue.

We help you to clear your doubt with several ranges of treatment including herbal medicine to improve your health.

26/06/2024

दुधमा मिल्दै नमिल्ने ❌ सामान्य तर महत्वपूर्ण😮 Dr.BP Timsina दुधमामिल्दैनमिल्ने, दुधकोमहत्व, दुधकोलाभ, पोषकतत्वहरूभ.....

28/08/2022

सुखमय र सुमधुर यौन जिवनका लागि !

# जहाँ आनन्द , त्यहाँ स्वर्गीय अनुभूति #

27/08/2022

सुखमय र सुमधुर यौन जिवनका लागि इनर्जी प्लस पाक !

- यौन चाहानामा वृद्धि
- शिघ्रपतनको रोकथाम
- यौन दुर्वलताको समाधान

# जहाँ आनन्द , त्यहाँ स्वर्गीय अनुभूति #

On this Labour’s Day, Om Ayurveda would like to specially thank all our frontline workers.Your selfless service to the g...
01/05/2021

On this Labour’s Day, Om Ayurveda would like to specially thank all our frontline workers.

Your selfless service to the greater community is helping us all get through these tough times.
We are deeply grateful to you for all the sacrifices that you and your family are making.

Happy Labour’s Day !

Leprosy is an infectious disease that causes severe, disfiguring skin sores and nerve damage in the arms, legs, and skin...
31/01/2021

Leprosy is an infectious disease that causes severe, disfiguring skin sores and nerve damage in the arms, legs, and skin areas around the body.
On we raise awareness of this condition and encourage compassion for those suffering.

हाम्रो शरीरमा HDL र LDL नामको २ ओटा Cholesterol रहेको हुन्छ।  LDL cholestrol को मात्रा शरीरमा बढी  हुदा Cholesterol को स...
26/01/2021

हाम्रो शरीरमा HDL र LDL नामको २ ओटा Cholesterol रहेको हुन्छ। LDL cholestrol को मात्रा शरीरमा बढी हुदा Cholesterol को समस्या देखा पर्दछ।

आयुर्वेदको प्राकृतिक तरिकाबाट cholestrol को समस्यालाई सजिलै बिनाकुनै औषधिको सहायताले ठिक पार्न सकिन्छ।
1️⃣ दैनिक लसुनको सेवनले cholestrol को समस्याबाट मुक्त हुन सकिन्छ। ताजा लसुनको एउटा पोटि राम्रोसँग काटी, आधा चम्चा कोरेको अदुवाको जरासंग कागतीको रस मिसाएर खादा cholestrol सजिलै निर्मुल पार्न सकिन्छ।
2️⃣ एक चम्चा दालचीनी (Cinnamon) र herbal मिश्रण त्रिकटुको(Trikatu)बाट बनेको चिया दिनमा दुई पटक पीउने गर्नुहोस्।
3️⃣ Chitrakadi Vati नामको जडिबुटीबाट पनि cholesterol को समस्या ठिक पार्न सकिन्छ।
4️⃣ एक कप तातो पानीमा मह, कागतीको रसले पनि शरीरमा हुने अत्याधिक बोसो घटाउनको साथै cholestrol को मात्र कम गर्दछ।
5️⃣ Cholesterol घटाउनको लागि अधिक फलफूल, कोदोको परिकार, Oatmeal , गहुँ, र बदाम जन्य खानेकुराको समावेश गर्नुहोस्।
6️⃣ दैनिक योगा र physical work लाई प्राथमिकता दिनुहोस्।

सहि खानपिन र ayurvedic जडिबुटीबाट Cholesterol सजिलै निर्मुल पार्न सकिन्छ।
आयुर्वेदिक औषधि र अन्य सल्लाह सुझावका लागि हाम्रो Website मार्फत अनुभवी आयुर्वेदिक चिकित्सकसंग सम्पर्क गर्न सक्नु हुनेछ।

विस्तृत जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
📍 आयुर्वेदा फर्मा, गैंडाकोट
☎️ 9855049900(whatsapp/imo/viber also available)
📧 omayurveda7777@gmail.com
🌐 https://omayurveda.com.np/
For Kathmandu & all Nepal :- 📱 9802830800

May the beauty of Maghe Sankranti fill your home with happiness and positivity.Om Ayurveda wishes you and your family lo...
14/01/2021

May the beauty of Maghe Sankranti fill your home with happiness and positivity.

Om Ayurveda wishes you and your family loads of sweet surprises, immense happiness, prosperity, and healthy and sound life on this Maghe Sankranti.

अहिलेको COVID-19 को महामारीको बेला कसरी स्वस्थ रहने ?आयुर्वेदका केहि सरल उपायहरु अपनाउनुहोस् र स्वस्थ जीवन बिताउनुहोस्।C...
04/01/2021

अहिलेको COVID-19 को महामारीको बेला कसरी स्वस्थ रहने ?

आयुर्वेदका केहि सरल उपायहरु अपनाउनुहोस् र स्वस्थ जीवन बिताउनुहोस्।

Corona Virus बाट कसरी बच्ने ?

आयुर्वेद द्वारा केहि स्वस्थ उपाय अपनाउनुहोस् र ज्यानघातक Coronavirus को महामारीबाट बच्नुहोस्।

केके गर्ने त अहिलेको समयमा स्वस्थ र सुरक्षित हुन ?

1️⃣ पोषिलो खान (Vitamin, Minerals, Protein) जस्तो सन्तुलित आहार बनाई खाने।
2️⃣ दैनिक योगा, ध्यान र व्यायामहरु अनिवार्य गर्ने।
3️⃣ चिसो, तारेको, अत्याधिक गुलियो खाना नखाने।
4️⃣ तुलसीको २-३ पात दैनिक खानाले तपाईलाई चिसोले गर्दा लाग्ने समस्या बाट बचाउन मद्दत गर्दछ।
5️⃣ ज्वानो (Carom seeds), पुदीनाको पात, तातो पानीमा हाली बाफ लिनाले corona virus बाट बचाउन मद्दत पुर्याउछ।
6️⃣ घर बाहिर निस्किनु अघि, नरियलको तेल, तिलको तेल, अथवा गाईको शुद्ध घिउ नाकमा २-३ थोपा हाल्दा हानिकारक Virus Infection बाट बचाउछ।
7️⃣ खानामा जिरा, अदुवा, तुलसीको पात, पुदिना, लसुन मिलाएर खानाले शरीरको रोग प्रतिरोधक शक्ति बढाउछ।
8️⃣ पानीमा नुन, बेसार र त्रिफला हाली पानी उमालेर, दिनको १ अथवा २ पटक gargle गर्नुहोस्।

आयुर्वेदका अन्य महत्वपुर्ण जानकारीका लागि, तपाई हाम्रो website मार्फत पनि सजिलै Appointment लिई आयुर्वेदिक विशेषज्ञसँग सम्पर्क गर्नसक्नु हुनेछ। Website: https://bityl.co/4yrK

विस्तृत जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
📍 आयुर्वेदा फर्मा, गैंडाकोट
📱 9855049900(whatsapp/imo/viber also available)
📧 omayurveda7777@gmail.com
🌐 https://omayurveda.com.np/
For Kathmandu & all Nepal :- 📱 9802830800

आयुर्वेद उपचार पद्दति सबै भन्दा पुरानो पद्दति र हाम्रो दैनिक जिवनचर्यासंग सम्बन्धित भएको हुदा, हामी आयुर्वेदका मूल मन्त्...
01/01/2021

आयुर्वेद उपचार पद्दति सबै भन्दा पुरानो पद्दति र हाम्रो दैनिक जिवनचर्यासंग सम्बन्धित भएको हुदा, हामी आयुर्वेदका मूल मन्त्र र सुझावमा सजिलै निर्भर हुन सक्दछौं ।

आयुर्वेदका अनुसार कसरी पाचन प्रणाली (digestive system ) लाई स्वस्थ राख्न सकिन्छ ?
➡️ भोग लागेको बेला मात्र खाने।
➡️ हरेक खाना खाने अन्तराल करिब ४ घण्टाको हुनु पर्दछ।
➡️ तारेको, पिरो, चिसो, र चिल्लो जस्ता खानाहरु कम खानु पर्दछ।
➡️ कब्जियतको समस्या हुदा ताजा हरियो तरकारी , फलफूलको जुस , सागपात र तातो पानी खादा अत्याधिक फाईदा हुने गर्दछ।
➡️ पखाला लाग्दा, लौकाको तरकारी अथवा juice पिउदा अत्याधिक फाईदा हुने गर्दछ।
➡️ अपच भएको अवस्थामा जिरा, ज्वानो, सुप ,बिरेनुन आदि राखेर झोल पदार्थ बनाइ खाने गर्नुहोस्।
➡️ उचित पाचन प्रक्रियाका लागि दिनमा एक पटक अदुवा र जिराको चिया खाने हर्नुहोस्।
➡️ खाना खादा १-२ घुट तातो पनि खानले, खाना पचाउनमा मद्दत पुर्याउछ।
➡️ खान खाईसके पछि वज्रआसन (Hero pose ) मा बस्ने गर्नुहोस्।
➡️ पाचन प्रणालीको अनुकुलताका लागि हरेक दिन बायाँ कोल्टो फेरी 10 minute पल्टिनुहोस्।

पाचन प्रणालीमा अत्याधिक समस्या देखा परेमा तपाई हाम्रो Website मार्फत पनि अनुभवी आयुर्वेदिक चिकित्सक संग online appointment पनि लिन सक्नु हुनेछ। Website: https://bityl.co/4yrK

अन्य जानकारीका लागि आजै सम्पर्क ओम आयुर्वेदामा गर्नुहोस्।
📍 आयुर्वेदा फर्मा, गैंडाकोट
☎️ 9855049900(whatsapp/imo/viber also available)
📧 omayurveda7777@gmail.com
🌐 https://omayurveda.com.np/
For Kathmandu & all Nepal :- 📱 9802830800

मुखमा अत्याधिक चायापोतो  देखिएर बाहिर जान नसक्ने अथवा मनोबल कम भएको छ भने अब आतिनु पर्दैन।चायापोतो विशेष गरि छालामा हुने...
02/12/2020

मुखमा अत्याधिक चायापोतो देखिएर बाहिर जान नसक्ने अथवा मनोबल कम भएको छ भने अब आतिनु पर्दैन।
चायापोतो विशेष गरि छालामा हुने Melanin pigment बढी हुदा देखिने गर्दछ।

चायापोतोको समस्या दुबै महिला र पुरुषमा देखिने गर्दछ। महिलामा विशेषगरी Pregnancy को बेला , अथवा contraceptive pills हरुको अत्याधिक प्रयोग गरेमा देखिन सक्छ भने पुरुषमा चर्को घाममा जादा अथवा Genetics का कारणले पनि देखिन्छ।

तर अब आतिनु पर्दैन, हामी Om Ayurveda ले नेपालमै हुर्केका जडिबुटीबाट आयुर्वेदिक औषधि बनाउनुको साथै अनुभवी चिकित्सक द्वारा चेकजाच गरि उचित परामर्श र सुझाव पनि दिन्छौँ ।

यदि काठमाडौँमा हुनुहुन्न अथवा COVID-19 को त्रासले अस्पताल आउने वातावरण छैन भने, आजै हाम्रो Website बाट चिकित्सक संग Appointment लिई चेकजाच गराउन सक्नु हुन्छ।

अन्य जानकारीका लागि आजै सम्पर्क गर्नुहोस।
📍आयुर्वेदा फर्मा, गैंडाकोट
☎️9855049900(whatsapp/imo/viber also available)
For Kathmandu & all Nepal :-
📱 9802830800

यस चाडबाडको मौसममा सजिलै आयुर्वेदिक उपचार गरि ढुक्क हुनुहोस्। "Cholesterol अहिलेको समयमा अत्याधिक मानिसमा देखिने समस्या ...
30/11/2020

यस चाडबाडको मौसममा सजिलै आयुर्वेदिक उपचार गरि ढुक्क हुनुहोस्। "Cholesterol अहिलेको समयमा अत्याधिक मानिसमा देखिने समस्या हो र यो समस्या विशेष गरि खानेकुरामा मेल नभएर देखिने गर्दछ।"

Cholesterol जस्तो समस्याको समयमै उपचार नगरे भविष्यमा मुटु जन्य र नशा सम्बन्धी रोगहरु लाग्न सक्दछन्। शरीरमा दुई प्रकारका Cholesterol पाइन्छन्। एउटा हानिकारक Cholesterol (LDL) अर्को लाभदायक Cholesterol (HDL).
LDL को मात्रा बढ्दै गएमा शरीरका नशाहरुमा जम्दै जान्छ र रक्त प्रवाहमा समस्या देखिने गर्दछ।
यो समस्या मोटोपना हुनेमा बढी देखिन्छ भने दुब्ला मानिसहरुमा पनि वंशानुगतका कारणले पनि Cholesterol को समस्या देखिन सक्छ।

हामी उचित आयुर्वेदिक औषधिका साथै हाम्रा अनुभवी चिकित्सक द्वारा चेकजाच गरि सन्तुलित आहारको लागि पनि परामर्श दिन्छौ।

अहिलेको समयमा काठमाडौँ मा हुनुहुन्न अथवा हाम्रो clinic सम्म आईपुग्ने वातावरण छैन भने हाम्रो Website मार्फत पनि Appointment लिन सक्नुहुन्छ। Website link: https://bityl.co/3feP

आजै सम्पर्क गर्नुहोस र Cholesterol जस्तो रोगबाट मुक्त हुनुहोस्।
📍ओमआयुर्वेदा फर्मा, गैंडाकोट
☎️9855049900(whatsapp/imo/viber also available)
For Kathmandu & all Nepal :-
📱 9802830800
नेपालभरि होम डेलिभरिको व्यवस्था छ ।

तिहारको अन्तिम दिन, भाइटिकाको शुभ दिन।नेपालीहरुको महानचाड भाइटिकाको पावन अवसरमा OM आयुर्वेदाको तर्फबाट सुख, स्वास्थ्य जी...
16/11/2020

तिहारको अन्तिम दिन, भाइटिकाको शुभ दिन।
नेपालीहरुको महानचाड भाइटिकाको पावन अवसरमा OM आयुर्वेदाको तर्फबाट सुख, स्वास्थ्य जीवन,र सम्रिद्दीको हार्दिक मंगलमय शुभकामना।

दिदीवहिनी र दाजुभाईको सुमधुर सम्बन्धको ठुलो महत्व रहेको आजको दिनमा दाजुभाइको निधारमा सप्तरंगी टिका, घाटीमा कहिल्यै नओइलाउने मखमलि अथवा सुपारीको माला, सदैव हरियो रहने दुबो र सयपत्रीको माला लगाएर दाजुभाइको दिर्घायू जीवनको कामना गर्ने चलन पनि चलिआएको छ।
भाइटिका एवम तिहारको शुभकामना।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Om Ayurveda / Devadut Ayurveda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Ayurveda / Devadut Ayurveda:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram