Medico Health

Medico Health स्वास्थ्य लोकसेवा सम्बंधी सम्पूर्ण सूचना ,online exam and Notes को लागि contact गर्नुहोला ♥️🇳🇵
Admin: Pawan Yadav
(1)

गण्डकी प्रदेश लोकसेवा आयोगले चौथो र पाँचौँ तह विभिन्न पदको प्रथम र द्वितीय चरणको परीक्षा केन्द्र तोकेको छ❣️🙏
13/03/2026

गण्डकी प्रदेश लोकसेवा आयोगले चौथो र पाँचौँ तह विभिन्न पदको प्रथम र द्वितीय चरणको परीक्षा केन्द्र तोकेको छ❣️🙏

12/03/2026

Big Breaking: सुदुरपश्चिम प्रदेश लोकसेवाको पाठ्यक्रम पुरानै लागु हुने, जहाँ ५० वटा MCQ प्रश्न मात्र छ!😱

१८ औँ नाम दर्ता प्रमाणपत्र परीक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धी सूचना |
11/03/2026

१८ औँ नाम दर्ता प्रमाणपत्र परीक्षाको अनलाइन आवेदन फारम भर्ने सम्बन्धी सूचना |

कोशी प्रदेश लोक सेवा आयोगको हे.अ. पदको र गण्डकी प्रदेश लोक सेवा आयोग अ.हे.व. र गण्डकी लोक सेवा  आयोगको हे.अ. पदको परीक्ष...
10/03/2026

कोशी प्रदेश लोक सेवा आयोगको हे.अ. पदको र गण्डकी प्रदेश लोक सेवा आयोग अ.हे.व. र गण्डकी लोक सेवा आयोगको हे.अ. पदको परीक्षा एकैदिन २०८२ साल चैत्र २८ गते जुधेको छ ।
Note:
1. Gandaki AWW (2082-12-28) Time 8:30 AM
2. Gandaki HA (2082-12-28) Time 2:30 PM
3. Koshi HA (2082-12-28) Time 1:00 PM

24/02/2026

📢 लोकसेवाको भोली ऐतिहासिक दिन !
गण्डकी प्रदेश लोकसेवा आयोग ले प्रदेश निजामती सेवामा एकैपटक तह ३ देखि तह ११ सम्म को भारी विज्ञापन गर्ने तयारीमा छ ।
यसरी प्रदेश लोकसेवाले पहिलो पटक सबै तहको विज्ञापन एकैसाथ प्रकाशित गर्न लागेको हो । यो आयोगको लागि ऐतिहासिक रेकर्ड नै मानिन्छ । 😲

Q. Most common cause of meningitis in neonates is:A. StaphylococcusB. NeisseriaC. Group B StreptococcusD. H. influenza  ...
24/02/2026

Q. Most common cause of meningitis in neonates is:
A. Staphylococcus
B. Neisseria
C. Group B Streptococcus
D. H. influenza
゚viralシfypシ゚viralシalシfollowers #अहेव ゚viralvideo

24/02/2026

Q. Hypoventilation may cause retention of CO2 in the body, which may cause:
A. Respiratory acidosis
B. Metabolic acidosis
C. Respiratory alkalosis
D. Metabolic alkalosis

Vacancy Announcement
23/02/2026

Vacancy Announcement

आज सञ्चालन भएको कोशी प्रदेश हेल्थ असिस्टेन्ट को प्रथम पत्रको उत्तरपुस्तिका
21/02/2026

आज सञ्चालन भएको कोशी प्रदेश हेल्थ असिस्टेन्ट को प्रथम पत्रको उत्तरपुस्तिका

हार्दिक बधाई🎊🎊🎉”Nepal Health Professional Council ले लिने License परीक्षामा  उत्तीर्ण हुनु भएको मा सबै लाई धेरै धेरै बधा...
21/02/2026

हार्दिक बधाई🎊🎊🎉
”Nepal Health Professional Council ले लिने License परीक्षामा उत्तीर्ण हुनु भएको मा सबै लाई धेरै धेरै बधाई छ। यस MEDICO HEALTH मा अध्ययन गर्नुभएका विद्यार्थीहरु लाई हार्दिक बधाई तथा आगामी दिनको शुभकामना व्यक्त गर्दछौं।” Best wishes for future 🤞.
Medico Health Nepal Health Professional Council

आज सञ्चालन भएको कोशी प्रदेशको हेल्थ असिस्टेन्ट को प्रश्न पत्र
21/02/2026

आज सञ्चालन भएको कोशी प्रदेशको हेल्थ असिस्टेन्ट को प्रश्न पत्र

सत्रौ नाम दर्ता प्रमाणपत्र परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सुचना
20/02/2026

सत्रौ नाम दर्ता प्रमाणपत्र परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सुचना

Address

Kathmandu

Telephone

+9779704514452

Website

Alerts

Be the first to know and let us send you an email when Medico Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medico Health:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram