26/02/2026
👉 IVF गर्दा bed rest अनिवार्य हो?
अनिवार्य होइन। भ्रूण राखेपछि (embryo transfer पछि) सामान्य दैनिक गतिविधिहरू गर्न सकिन्छ।
तर ध्यान दिनुपर्ने कुराहरू:
✔ Intense workout नगर्नुहोस्
✔ Heavy lifting टार्नुहोस्
✔ धेरै मानसिक तनाव नलिनुहोस्
शरीरलाई आराम दिनु महत्त्वपूर्ण छ, तर दिनभरि सुतिरहनु आवश्यक हुँदैन।
सही मार्गदर्शनका लागि विशेषज्ञसँग परामर्श गर्नुहोस् 🤍
📍 Swayambhu, Kathmandu
☎ 9823486555
🌐 www.manmohanivf.com.np