Kalpana Health Care Centre

Kalpana Health Care Centre कल्पना हेल्थ केयरमा तपाईंलाई स्वागत छ।
फोन 015168121: 9851310669
स्थान सानो बाईपास काठमाडौं

25/12/2025

015168121!. 9851310669

23/09/2025

भिडियो क्स ray [USG] ! आझ बिहान 8:30 बजे !
015168121,9851310669

स्त्रीरोग विशेषज्ञ सेवाआझ दिउँसो 3 बजे   015168121,9851310669
02/09/2025

स्त्रीरोग विशेषज्ञ सेवा
आझ दिउँसो 3 बजे

015168121,9851310669

👩‍⚕️ डा. सविता ओझा (MBBS, MD Gynecologist & Obs.)कल्पना हेल्थ केयर सेन्टर मा अब उपलब्ध :👩‍⚕️ महिला रोग विशेषज्ञ सेवा👉 प्...
31/08/2025

👩‍⚕️ डा. सविता ओझा (MBBS, MD Gynecologist & Obs.)
कल्पना हेल्थ केयर सेन्टर मा अब उपलब्ध :
👩‍⚕️ महिला रोग विशेषज्ञ सेवा
👉 प्रसव पूर्व जाँच
👉 वन्ध्यता उपचार
👉 महिनावारीको समस्या
👉 Menopausal समस्या
👉 Polycystic ovarian disease
👉 बच्चा नहुने समस्या
👉 परिवार नियोजन सेवा
👉 यौन रोगको उपचार
📍स्थान : तारकेश्वर-०६, धर्मस्थली, काठमाडौं
📞 सम्पर्क: 015168121, 9851310669
📧 Email: kalpanahealth2077@gmail.com

27/08/2025

Big cut injury management !!
fans

📳 015168121,9851310669

🌸✨ Happy Krishna Janmashtami 2082 B.S ✨🌸Lord Krishna को जन्मोत्सवले सबैमा शान्ति, सद्भाव र खुशी ल्याओस् 💐🙏 तपाईंहरूको स्...
16/08/2025

🌸✨ Happy Krishna Janmashtami 2082 B.S ✨🌸
Lord Krishna को जन्मोत्सवले सबैमा शान्ति, सद्भाव र खुशी ल्याओस् 💐
🙏 तपाईंहरूको स्वास्थ्य सधैं उत्तम रहोस् भन्ने शुभकामना सहित
Kalpana Health Care Center
📍 तारकेश्वर-06, काठमाडौं
📞 9851310669 | 015168121

लौ अब कस्तो दिन आयो यो लेटाङमा निजि क्षेत्रवाट संचालित पसु क्लिनिकहरुले घरपालुवा पसुमा "संगीनि सुई" को दुरुपयोग गर्दै।ले...
09/08/2025

लौ अब कस्तो दिन आयो यो
लेटाङमा निजि क्षेत्रवाट संचालित पसु क्लिनिकहरुले घरपालुवा पसुमा "संगीनि सुई" को दुरुपयोग गर्दै।

लेटाङ,श्रावण-२२।
लेटाङ नगरपालिका भित्र संचालित निजी पशु क्लिनिकहरूले घरपालुवा जनावरहरुमा संगीनि सुई लगाईएको पाईएको छ। यो सुई सामान्यतया बिरामी, आक्रामक वा सर्जरीका बेला जनावरलाई शान्त पार्न प्रयोग गरिन्छ। तर, पछिल्लो समय यो औषधि नियमनबिनै प्रयोग भइरहेको पाईएको हो।

महिलाको अस्थायी गर्भनिरोधक साधनका रुपमा प्रयोग हुने "संगीनि सुई" घर पालुवा जनावर कुकुर, बङ्गुर र बाख्रामा पनि लगाउने प्रबृत्ति बढ्दो रहेको पाईएको छ। जुन पसु अधिकारको दृस्ठिकोणले गैरकानुनी मात्र हैन,खतरनाक पनि मानिन्छ।

तर निजि क्षेत्रबाट संचालित केही पसु क्लिनिकहरुले लुकिछिपी "संगीनि सुई" घरपालुवा जनावरहरुमा प्रयोग गरिरहेको जानकारी प्राप्त भएको छ। श्रोतका अनुसार दर्ता नभई संचालमा आएका पसु क्लिनिकहरुले बढी मात्रमा यसको प्रयोग गरीरहेका छन। यो सुई औसधि पसलहरुमा सजिलै पाईने र सम्बन्धित सरकारी निकायबाट प्रभाबकारी अनुगमन नहुनुका कारण यसको दुरुपयोग बढेको स्थानीयहरु बताउछन ।

पसु स्वास्थ्य कर्मिका अनुसार यसले कुकुरमा पाठेघर र क्यान्सर सम्बन्धि घातक रोग निम्त्याई रहेको छ। बङ्गुरमा लगाईएको सुईको कारणमा समयभन्दा चाडो मोटो हुने जस्ता समस्याहरु देखा पर्न थालेका छ। भने मासु सेवनले मानव जिवनमा गम्भीर असर पार्ने र विभिन्न किसिमका रोगको सिकार हुने गरेको छ।

पसुमा "सङिनी सुई" को प्रयोगले मानव स्वास्थ्य
मा गम्भीर समस्या निम्तिने भन्दै लेटाङ नगरपालिकाले २०८० साउन ४ गतेको कार्यपालिको बैठकबाटै निर्णय गरि पसुमा "संगीनि सुई" प्रयोग नगर्न र बेच बिखनमा समेत रोक लगाएको थियो।

नगरपालिका द्वारा जारी सुचनाको निजि पसु क्लिनिकहरुले धज्जी उडाईरहेका छन। सुचनाको बेवास्ता गर्दै पसु माथी "संगीनि सुई" को प्रयोग गरेर गैर कानुनी कार्य गरिरहेको बुझिएको छ।

vacancy announcement for CDS -1 Dateline -10th august 2025.!
30/07/2025

vacancy announcement for CDS -1
Dateline -10th august 2025.!

dental unit K.H.C
17/07/2025

dental unit K.H.C

26/05/2025

#तारकेश्वर_नगरपालिकामा_अष्टलक्ष्मी_साधना र #श्रीमद्भागवत_सप्ताह_ज्ञान_महायज्ञ :-
📅 मिति :- २०८२ जेठ १७ देखि २४ गते (७ दिने)
📍 स्थान :- तारकेश्वर नगरपालिका वडा नं. ६, धर्मस्थली नर्थ भ्याली स्कूल संगै
🎤 कथा वाचक :-'ज्योतिषी भास्कर आचार्य किशोर कुमार नेपाल 📢 आयोजक :- धमाथु युवा क्लब

🙏 सबै धर्मप्रेमीहरूलाई सादर आमन्त्रण Dhamathu Dharmasthali

Address

Tarakeshwar 06 Dharmasthali Sano Bypass
Kathmandu

Telephone

+9779851310669

Website

Alerts

Be the first to know and let us send you an email when Kalpana Health Care Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kalpana Health Care Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram