Takshyak Pharmacy Basundhara Chok .

Takshyak Pharmacy Basundhara Chok . Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Takshyak Pharmacy Basundhara Chok ., Medical and health, Basundhara Chok Kathmandu, Kathmandu.

बरिस्ठ स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा सौगात कोइराला लाई आफ्नो स्वास्थ्य जाँच गर्न आजै आफ्नो नाम दर्ता गरि आउनु होला । ...
22/02/2025

बरिस्ठ स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा सौगात कोइराला लाई आफ्नो स्वास्थ्य जाँच गर्न आजै आफ्नो नाम दर्ता गरि आउनु होला ।
सम्पर्क नम्बर - 9851226146

21/02/2025
आफ्नो मुटु लाई स्वस्थ र निरोगी बनाउन बरिस्ठ मुटु रोग विशेषज्ञ चिकित्सक अमृत बोगटी (गङगालाल हस्पिटल) लाई जचाँउन आजै आफ्नो...
25/01/2025

आफ्नो मुटु लाई स्वस्थ र निरोगी बनाउन बरिस्ठ मुटु रोग विशेषज्ञ चिकित्सक अमृत बोगटी (गङगालाल हस्पिटल) लाई जचाँउन आजै आफ्नो नाम दर्ता गराइ आउनु होला।
स्थान - तक्षक फार्मेसी
समय बिहान 8 बजे ।
सम्पर्क 9841826148.


ect

के तपाईंको दात बनाउने सोचमा हुनुहुन्छ ? के तपाईंको दात बिग्रेको छ ? बुवा आमा छोरा छोरिको दात बनाउने सोचमा हुनुन्छ ? के त...
14/01/2025

के तपाईंको दात बनाउने सोचमा हुनुहुन्छ ?
के तपाईंको दात बिग्रेको छ ? बुवा आमा छोरा छोरिको दात बनाउने सोचमा हुनुन्छ ?
के तपाईंको दातले गर्दा हास्न र खाना खान पाउनु भएको छैन ?
बिगत १५ बर्ष देखी सन्चालित यस क्लिनिकमा शुलभ मुल्यमा दन्त बिशेशज्ञ सँग दातको उपचारको लागि सम्झानुहोला ।
स्थान्;- बसुन्धारा चोक काठमाडौं
खुल्ले समय;- बिहान ८ बजे देखी बेलुका ७ बजे सम्म । बिदाको दिन लगाएत शनिबार पनि खुल्ला रहनेछ ।
सम्पार्क;- ९८४१८२६१४८

आफ्नो साना नानी हरुलाइ बिरामी हुँदा जाचाउने बाल चिकित्सक दिपेस्वरा नेपाल हरेक दिन बेलुका 5 बजे उपलब्ध हुनुन्छ । आफ्नो ना...
05/01/2025

आफ्नो साना नानी हरुलाइ बिरामी हुँदा जाचाउने बाल चिकित्सक दिपेस्वरा नेपाल हरेक दिन बेलुका 5 बजे उपलब्ध हुनुन्छ । आफ्नो नाम दर्ता गरि आउन सक्नु हुने छ । 9803263010

23/12/2024

बर्सेनि आफ्नो स्वास्थ्यको बारेमा जांच गर्नुस जस्ले गर्दा ठुलो रोग लाग्नु अधि नै थाहा पाइयोस र समयमा उपचार हुन सकोस । अमुल्य स्वास्थलाई खेलबाड नगरी जाच्ने बानी गरुम ।

06/12/2024

तपाईंले आफ्नो शरिरको भित्री अङगहरुको परिक्षण गर्नु भयो ? बर्षको एक पटक अनिबार्य रगतको सम्पूर्ण ,गणना सुगर परिक्षण, कलेजो परिक्षण,मृगौला परिक्षण, रगतमा बोसिय तत्वको परिक्षण,पिसाब परिक्षण र मुटुको परिक्षण गरौ चिकित्सक सँग परामर्स गरी आफ्नो स्वास्थ्यको जोखिम कम गर्नुहोस ।
home service available , Cardiologist consultation . book your appointment please call -9745371343 hot line number.
everyday open- 7 am to 8 pm ,
# #

27/11/2024

के तपाईले आफ्नो शरीरको इन्जिनहरु जाँच गर्नु भएको छ? शरीरका इन्जिनहरुको परिक्क्षन गर्नाले धेरै ठुला ठुला रोगबाट जोगिन सकिन्छ तेसैले बर्षको एक पटक अनिबार्य रुपमा कलेजो परिक्क्षन, मृगौला परिक्क्षन, सुगर परिक्क्षन, बोसीय तत्व परिक्क्षन ( lipid profile), मुटुको जाँच (ecg) र पिसाबको नियमित जाँच गरम। ठुलो रोग लाग्नबाट बचौ। अन्य आबस्यक जाँच चिक्कित्सकको सल्लाह बमोजिम गरम। ३०००/- को यो योजनामा सहभागी हुनु होला । युनिभर्सल प्याथोलोजी ल्याब एंड क्लिनिक बसुन्धरा काठमाडौँ। सम्पर्क नम्बर ९८४१९००४६४ 9841826148

07/10/2024

Awareness: दसैंको बेला हड्डी/मा-सु अड्किएर मृ'त्यु भएको खबरहरु बेला बेला सुनिन्छ । यसप्रकारका दुर्घटनाबाट बच्न स-सानो टुक्रा बनाएर, राम्रोसंग पकाएर, चपाउन र राम्रोसंग निल्न सक्ने बनाएर, हतार नगरी मात्र खाने गर्नुहोला! 🙏🏼 दात छैन भने नयाँ दात बनाउन आउनु होला ।

Address

Basundhara Chok Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Takshyak Pharmacy Basundhara Chok . posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram