Purnayu Ayurved Hospital - पूर्णायु आयुर्बेद हस्पिटल

Purnayu Ayurved Hospital - पूर्णायु आयुर्बेद हस्पिटल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Purnayu Ayurved Hospital - पूर्णायु आयुर्बेद हस्पिटल, Medical and health, Al Ajman.
(6)

प्राचीन पद्धति, जीवनमा उन्नति!
मेरो स्वास्थ्य, मेरो देश, मेरो आयुर्वेद!
ग्यास्ट्रिकदेखि क्यान्सर किड्निसम्म, शरीरदेखि आत्मासम्म! साथै - सबैका लागि आयुर्वेद!
सु-स्वास्थ्य र दीर्घजीवनको मार्ग!
पूर्णायु आयुर्वेद हस्पिटल – पुरानो बानेश्वर, भीमसेन गोलाचोक।

04/04/2026

किड्नी स्टोनको बारेमा जानिराखौं। सक्दो सेयर गरौँ धेरै माझ पुर्याउँ। जनहितमा जारी सन्देश !

03/04/2026

सुगर बिरामीले खाना हुने र नहुन जानिराखौ ।सक्दो शेयर गरौ । जनहितमा जारी सन्देश ।

03/04/2026

पाइल्स फिसर फिस्टुला २१ दिनमा पुरै निको ! सक्दो सेयर गरेर धेरै माझ पुर्याउनुहोला !

02/04/2026

एक महिनामै पाइल्स फिसर सबै निको भयो । सक्दो शेयर गरौ ।

31/03/2026

ग्यास्ट्रिकको बारेमा पूरा जानकारी ! सक्दो भिडियो सेयर गर्नुहोला।

31/03/2026

तपाईंको आफ्ना मान्छेलाई यो सन्देश पुग्नैपर्छ 🙏
सक्दो शेयर गरौँ, पाइल्स लुकाएर बस्ने रोग होइन लाज होइन, उपचार आवश्यक हो। समयमै जाँच गरौँ, सजिलै समाधान पाऔँ, स्वस्थ जीवन रोजौँ। 💚

30/03/2026

सक्दो सेयर गर्नुहोला, धेरै माझ पुगोस्।

29/03/2026

तनाब र पेट रोग बिच कस्तो सम्बन्ध रहन्छ ?

26/03/2026

जलौका कर्म (Leech Therapy) का मुख्य फाइदा: जानिराखौ ।

26/03/2026

पेट लाई कसरी स्वस्थ राख्न सकिन्छ ?

17/03/2026

नेपालमै पहिलोपटक सुपथ मूल्यमा सम्पूर्ण ब्लड टेस्ट र होल बडी चेकअप ! स्वास्थ्य चेक गर्न अब बहाना होइन,
सही ठाउँ रोज्ने बेला हो! स्वास्थ्यको नयाँ गन्तव्य, विश्वासको नयाँ नाम — शिखरम प्याथोल्याब ❤️

Address

Al Ajman

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 13:00
Sunday 08:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Purnayu Ayurved Hospital - पूर्णायु आयुर्बेद हस्पिटल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Purnayu Ayurved Hospital - पूर्णायु आयुर्बेद हस्पिटल:

Share