29/09/2025
🌸 Happy Fulpati 2082! 🌸
Goreto परिवार सम्पूर्ण विद्यार्थीहरू, अभिभावकहरू तथा शुभेच्छुकहरूलाई यो पवित्र पर्वमा शान्ति, समृद्धि र खुशीयालीको हार्दिक शुभकामना व्यक्त गर्दछ।
May this auspicious occasion of Fulpati 2082 bring joy, unity, and divine blessings to you and your loved ones. 🎉 यो पर्वले तपाईंको जीवनमा नयाँ उमंग, आपसी सम्बन्धमा मजबुती, र सकारात्मक ऊर्जा ल्याओस्।
Heartfelt greetings from the Goreto family! We are always with you on the journey of education and values.
#शुभफुलपाती #2082कोशुभकामना